ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

निकुञ्ज आसपासका किसान बेसार खेतितर्फ आकर्षित

News Desk by News Desk
२:४८ मध्यान्ह, फाल्गुन ८, २०८०
निकुञ्ज आसपासका किसान बेसार खेतितर्फ आकर्षित
389
सेयर
388
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बर्दिया फागुन ८ गते ।
बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका किसानहरुले जंगली जनावरका कारण अन्नबालि क्षति भएको भन्दै बिकल्पका रुपमा बेसार खेति सुरु गरेका छन । बेसार खेतिलाई जंगली जनावरले क्षति नपुर्याउने हुँदा किसानहरु बेसार खेतितर्फ आकर्षित भएका छन् ।
अन्नबालिको उत्पादन लिन नसकेका किसानहरुले बेसार खेतिबाट राम्रो आम्दानि लिन थालेका छन् ।
जङ्गलि जनावरले धान मकै गहुँ लगायत अन्नबालि नोक्सान गरिदिदा परम्परागत तवरले खेति गर्दै आएका किसानहरुले बिकल्पका रुपमा बेसार खेति सुरु गरेका हुन् ।

बर्षभरि गरेको मेहनतको फसल छिन भरमै जंगली जनावरले खाइदिनाले पीडित बनेका किसानले पछिल्लो समय बेसार खेतीबाट राम्रो आम्दानि लिन थालेका छन् ।
जंगली जनावरले लगाएको अन्नबालि नास गरिदिने बालि भित्राउन नपाउने गरेको र विकल्पमा रुपमा बेसार खेति गरेको स्थानिय किसानहरुको भनाई छ।

जंगली जनावरबाट आजित भएका किसानहरुले केहिबर्ष यता विकल्पको रुपमा बेसार खेति गर्दै आएका छन् ।
सुरुका बर्षहरुमा दलित सेवा नामक सस्थाले किसानहरूलाई निशुल्क रुपमा बेसारको बिउ तथा तालिम उपलब्ध गराएको थियो।
व्यवसायीक रुपमा बेसार खेती सुरु गरेपछि दलित महिला उत्थान संघबाट तालिम र बेसारलाई धुलो बनाउने मेसिन, स्थानीय पालिका मधुवन नगरपालिकाबाट ५ लाख ५० हजार रुपैयाँ र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसि) बाट ८ लाख रुपैयाँ आर्थिक सहयोग पनि पाएका छन् ।

किसानहरुले उत्पादन गरेको बेसार प्रतिकिलो दुई सय पचास रुपैयाँमा बिक्रि हुदै आएको छ तर बेसार खेति गर्दै आएका किसानहरुलाई पहिले पहिले बजारीकरणको समस्या बेहोर्नु परेको थियो भने अहिले समुह बनाएर सामुहिक रुपमा काम गरिरहेका छन् जसले गर्दा बजारिकरण गर्न सहज भएको स्थानीय कृषक नयाराम सुनार बताउनु हुन्छ।

सम्बन्धित समाचार

मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

स्थानीय प्रदेश र संघीय सरकारसङ्ग बजारीकरणका लागि पहल गरिदिन किसानले माग समेत गरेका छन्। पछिल्लो समय मधुवन नगरपालिकाले पनि त्यसक्षेत्रलाई बेसार पकेट क्षेत्र घोषणा गरि बेसार खेतिलाई प्रोत्साहन गर्ने प्रयास गरेको छ।
उत्पादन भएको बेसार प्रशोधन लेबलिङ्ग लगायतका कार्यहरु स्थानिय स्तरमै गर्न सकेपनि उचित बजारीकरणको समस्या भएको भन्दै सहयोगि सस्थाहरुसङ्ग समन्वय गरेको मधुबन नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष मिन बहादुर थापको भनाई रहेको छ।
पछिल्लो समय हात्ति ब्राण्ड नामक बेसारबाट त्यहाको बेसार बजारीकरण भैइरहेको छ।

राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका किसानका लागि बेसार खेति उपयुक्त भएको र बर्दिया जिल्लालाई बढि बेसार उत्पादन गर्ने जिल्लाका रुपमा बिकास गर्न सकिने कृषि प्राबिधिकको भनाई छ।

प्राय जंगली जनावरले बेसार खेतीलाई नोक्सानी नगर्ने भएकोले किसानहरु बेसार खेतितर्फ आकर्षित भएका हुन तर उत्पादन भएको बेसार बजारिकरणमा भने केहि समस्या भएको भन्दै उत्पादित बेसारको बजारीकरणको साथै किसानहरूलाई प्राबिधिक ज्ञानका लागि स्थानिय सरकारले ध्यान दिन जरुरी छ र निकुञ्ज आसपासका किसानहरुलाई बेसार खेति तर्फ आकर्षित गर्न विभिन्न कार्यक्रम संचालन गर्न आवस्यक देखिन्छ।

ADVERTISEMENT
Share156Tweet97SendShare
Previous Post

कर्णालीमा खाद्यान्नको चरम अभाव

Next Post

एकै स्थानिय तहका ४ सय जनाको आँखामा मोतिबिन्दु, ३०१ जनाको निःशुल्क शल्यक्रिया

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम
कृषि

मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम

२:३५ बिहान, भदौ १७, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
रासायनिक मल
अपराध

सरकारी अनुदानको मल कालोबजारी गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा

१:०८ बिहान, भदौ ३, २०८३
Next Post
एकै स्थानिय तहका ४ सय जनाको आँखामा मोतिबिन्दु, ३०१ जनाको निःशुल्क शल्यक्रिया

एकै स्थानिय तहका ४ सय जनाको आँखामा मोतिबिन्दु, ३०१ जनाको निःशुल्क शल्यक्रिया

कोटा निर्धारण नहुँदा रासायनिक मल गोदाममा थन्कियो

१० महिनादेखि भन्सार गोदाममै थन्कियो रासायनिक मल

दूधको मूल्य निर्धारणमा बिचौलिया हाबी

दूधको मूल्य निर्धारणमा बिचौलिया हाबी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?