ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

२२ सहकारीको खारेजी प्रक्रिया सुरु

News Desk by News Desk
९:५५ बिहान, चैत्र १४, २०८०
388
सेयर
387
VIEWS
ShareTweetSendShare

बाँके चैत १४ गते ।
बाँकेको कोहलपुर नगरपालिकाले मनोमानी रूपमा चलेका २२ वटा सहकारीलाई खारेज गर्ने प्रक्रिया सुरु गरेको छ । कोहलपुर नगरपालिका भित्र सञ्चालनमा रहेका २२ सहकारी ‘कोहलपुर नगरपालिकाको सहकारी ऐन, २०७४’ अनुसार सञ्चालन नगरेकाले सहकारीलाई खारेजीका लागि पक्रिया अगाडि बढाइएको नगरपालिकाले जनाएको छ ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले नगरपालिकाको सहकारी ऐन, २०७४ अनुसार सञ्चालनमा नरहेका, झोलामा मात्र सीमित रहेका र पटक पटक सूचना निकाल्दा पनि सम्पर्क नगरेर अटेरी गर्ने सहकारीको खारेजी प्रक्रिया सुरु गरिएको बताए । उनले मनोमानी तरिकाले चल्ने जतिबेला इच्छा लाग्यो उतिबेला जनताको रकम लिएर बेपत्ता हुनेजस्ता सेवामूलकभन्दा व्यवसायीमूलक सहकारी खारेजीको विकल्प नरहेको बताए । कोहलपुर नगरपालिकाको उद्योग, सहकारी तथा उपभोक्ता हित संरक्षण उपशाखाका प्रमुख अग्नि आचार्यले पटक–पटक सूचना निकाल्दा पनि नगरपालिकाको सम्पर्कमा आएको नदेखिएको, नगरपालिकामा बुझाउनुपर्ने नियमित प्रतिवेदन पेस गरेको नपाइएको, सहकारी चालु अवस्थामा रहे नरहेको समेत यकिन नभएको हुँदा सहकारीको खारेजी पक्रिया अघि बढाएको बताए ।

उनले भने, ‘ती २२ वटा सहकारीलाई अन्तिम पटकका लागि १५ दिने सूचना प्रकाशन गरिसकेका छौँ, सो समयभित्र नआएको खण्डमा खारेजी गर्नेछौँ ।’ नगर क्षेत्रभित्रका कतिपय सहकारीले आफ्नो क्षेत्रभन्दा बाहिर कारोबार गरिरहेको र सोको आधार समेत पेस नगरेका सहकारीलाई समेत कारबाहीको पक्रिया अगाडि बढाइने उपशाखा प्रमुख आचार्यले बताए । खारेजी प्रक्रियामा परेका कोहलपुरका सहकारीमा प्रयत्न बहुउद्देश्यीय सहकारी संस्था, कनका सुन्दरी बहुउद्देश्यीय सहकारी संस्था, सृष्टि बहुउद्देश्यीय सहकारी संस्था, सफल पशुपन्छी सहकारी संस्था, विकासशील बहुउद्देश्यीय सहकारी संस्था, जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था, हौसला कृषि सहकारी संस्था, जुनतारा सशक्तीकरण कृषि सहकारी संस्था, वृत्तिविकास कृषि सहकारी संस्था, बिहानी बहुउद्देश्यीय सहकारी संस्था, ध्रुवतारा कृषि सहकारी संस्था छन् ।

सोही प्रकारले जय ठाकुरबाबा कृषि सहकारी संस्था, फूलबारी महिला प्राङ्गारिक सहकारी संस्था, स्मृति बचत तथा ऋण सहकारी संस्था, खानेपानी मिस्त्री उपभोक्ता सहकारी संस्था, सयपत्री कृषि सहकारी संस्था, जनक शिक्षा कृषि सहकारी संस्था, मिलीजुली महिला बचत तथा ऋण सहकारी संस्था, जुनी कृषि सहकारी संस्था, सागर कृषि सहकारी संस्था, फूलबारी कृषि सहकारी संस्था र कृषक मिलन कृषि सहकारी संस्था खोजीको प्रक्रियामा छन् ।

सम्बन्धित समाचार

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

ADVERTISEMENT
Share156Tweet97SendShare
Previous Post

नेपालगन्जको पौडी पोखरी आयो सञ्चालनमा

Next Post

नागरिक आरोग्य सेवा केन्द्रमा थेरापी सेवा सुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
मुख्य समाचार

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

६:४८ बिहान, भदौ १६, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’
अन्तर्राष्ट्रिय

नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’

१२:०३ मध्यान्ह, भदौ १५, २०८३
बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी
प्रदेश समाचार

बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी

९:४२ बिहान, भदौ १५, २०८३
विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग
आर्थिक

विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग

८:०६ बिहान, भदौ १५, २०८३
विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति
मुख्य समाचार

विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति

८:२७ बिहान, भदौ १४, २०८३
बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर
मुख्य समाचार

बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर

७:१४ बिहान, भदौ १४, २०८३
Next Post
नागरिक आरोग्य सेवा केन्द्रमा थेरापी सेवा सुरु

नागरिक आरोग्य सेवा केन्द्रमा थेरापी सेवा सुरु

भ्रष्टाचार गरेको अभियोगमा भन्सार अधिकृतविरुद्ध मुद्दा दायर

भ्रष्टाचार गरेको अभियोगमा भन्सार अधिकृतविरुद्ध मुद्दा दायर

नेपालगञ्जको बागेश्वरी मन्दिरको छानामा ताम्रपत्र लगाइँदैै

नेपालगञ्जको बागेश्वरी मन्दिरको छानामा ताम्रपत्र लगाइँदैै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?