ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्जको पौडी पोखरी आयो सञ्चालनमा

News Desk by News Desk
९:५२ बिहान, चैत्र १४, २०८०
नेपालगन्जको पौडी पोखरी आयो सञ्चालनमा
411
सेयर
402
VIEWS
ShareTweetSendShare

बाँके चैत १४ गते ।
गर्मी मौसम सुरु हुने बित्तिकै नेपालगन्ज लगायत तराईका जिल्लाहरूको जनजीवन प्रभावित हुने गर्दछ । नेपालगन्जमा गर्मी बढ्न सुरु भएसँगै सरकारी स्तरबाट निर्माण गरिएको पौडी पोखरी सञ्चालनमा आएको छ । नेपालगन्ज रङ्गशालामा रहेको पौडी पोखरी सञ्चालनमा आएपछि दैनिक पौडी खेल्न आउनेको संख्या बढ्दै गएको छ ।

अहिले दैनिक रूपमा ५० भन्दा बढी सर्वसाधारण पौडी खेल्न आउने गरेको साबिक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेश नेपालगन्ज प्रमुख महेश चन्दले बताए । चैत १ देखि सञ्चालनमा आएपछि क्रमशः पौडी खेल्न आउनेको सङ्ख्या बढिरहेको उनले जानकारी गराए । पछिल्लो समय नेपालगन्जमा पौडी पोखरीमा आएर खेल्नेहरूको सख्ंया बढ्दै गएको चन्दले बताउनुभयो । नेपालगन्ज रङ्गशालामा भएको पौडी पोखरी स्तरीय भएकोले सर्वसाधारणको रोजाइमा पर्ने गरेको चन्दको भनाइ छ ।

उनले भने, ‘‘नेपालगन्ज रङ्गशालाको पौडी पोखरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिएको हो । यहाँ सर्वसाधारण र खेलाडीहरूले अभ्यास गर्न सहज छ । त्यसैले पनि धेरै रोजाइमा रङ्गशालाको पौडी पोखरी परेको हो ।’’ राष्ट्रिय स्तरको प्रतियोगिता गर्ने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले २०५६ सालदेखि नेपालगन्जमा पौडी पोखरीको निर्माण कार्य सुरु गरेको थियो । तर, पौडी पोखरी भने नेपालगन्जमा २०७६ सालमा भएको आठौँ राष्ट्रिय खेलकुद पश्चात् निर्माण कार्य सम्पन्न भएको थियो ।

साबिक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेश नेपालगन्जले हाल पौडी पोखरीको व्यवस्थापनको कार्य गरिरहेको छ । पौडी पोखरीको व्यवस्थापनमा खटिएका कर्मचारी र व्यवस्थापन खर्चलाई धान्न सक्ने गरी शुल्क निर्धारण गरिएको कार्यालय प्रमुख चन्दले बताए। उनले भने, ‘‘हरेक सिजनमा पौडी पोखरी व्यवस्थापनमा लाखौं रुपैयाँ खर्च हुन्छ । व्यवस्थापनलाई सहयोग होस भनेर हामीले थोरै शुल्क राखेका छौँ ।

सम्बन्धित समाचार

विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति

बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

यसले पौडी पोखरी सञ्चालनमा सहयोग पुग्नेछ ।’’ कार्यालय प्रमुख चन्दका अनुसार सर्वसाधारणहरूको लागि प्रतिव्यक्ति दुई सय र विद्यार्थीहरूको लागि एक सय रुपियाँ शुल्क निर्धारण गरिएको छ । राष्ट्रिय खेलाडीहरूको लागि एक सय र अन्तर्राष्ट्रिय खेलाडीको लागि निःशुल्क व्यवस्था गरिएको पनि चन्दले बताए । पौडी पोखरीको व्यवस्थापनमा नियमित रूपमा तीन जना कर्मचारीले काम गरिरहेका छन् । पौडी पोखरीमा संघ र क्लबहरूले प्रतियोगिता आयोजना गरे सहुलियत दरमा उपलब्ध गराउने चन्दले बताए ।

ADVERTISEMENT
Share170Tweet101SendShare
Previous Post

आईपीएलमा चेन्नईको लगातार दोस्रो जित

Next Post

२२ सहकारीको खारेजी प्रक्रिया सुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति
मुख्य समाचार

विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति

८:२७ बिहान, भदौ १४, २०८३
बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर
मुख्य समाचार

बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर

७:१४ बिहान, भदौ १४, २०८३
श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ
मुख्य समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

९:४१ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार
आर्थिक

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार

८:२४ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन
आर्थिक

बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन

७:३२ बिहान, भदौ १३, २०८३
आर्थिक

भोटेकोशी बाढीमा कोहलपुरका १ जनाको मृत्यु, ११ बेपत्ता : मृतक परिवारलाई ५० हजार राहत

२:०६ बिहान, भदौ १३, २०८३
३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग
आर्थिक

३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग

६:३१ बिहान, भदौ १२, २०८३
भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने
मुख्य समाचार

भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने

२:०७ बिहान, भदौ १२, २०८३
Next Post

२२ सहकारीको खारेजी प्रक्रिया सुरु

नागरिक आरोग्य सेवा केन्द्रमा थेरापी सेवा सुरु

नागरिक आरोग्य सेवा केन्द्रमा थेरापी सेवा सुरु

भ्रष्टाचार गरेको अभियोगमा भन्सार अधिकृतविरुद्ध मुद्दा दायर

भ्रष्टाचार गरेको अभियोगमा भन्सार अधिकृतविरुद्ध मुद्दा दायर

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?