ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

रानीतलाउका माछा आन्तरिक पर्यटकका लागि आकर्षण

News Desk by News Desk
१०:४२ बिहान, चैत्र २१, २०८०
रानीतलाउका माछा आन्तरिक पर्यटकका लागि आकर्षण
395
सेयर
375
VIEWS
ShareTweetSendShare

बाँके चैत २१ गते ।
नेपालगन्जस्थित रानीतलाउमा पालिएका माछा आन्तरिक पर्यटकको आकर्षण बन्न थालेको छ । नेपालगन्जको केन्द्रबिन्दु त्रिभुवन चोकको पूर्वपट्टी नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ स्थित रानीतलाउमा पालिएका माछा आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्न थालेको हो ।

रानीतलाउमा घुम्न आएका आन्तरिक पर्यटकहरु तलाउमा पालिएका माछालाई चारो हालिदिने तथा माछा हेरेर रमाउने गरेका छन् । रानीतलाउमा घुम्न आउने अधिकांश आन्तरिक पर्यटकहरु माछालाई दाना तथा चारो हालेर माछा हेर्दै रमाउने गरेको रानीतलाउ सञ्चालक कम्पनीका कर्मचारी दिपक खनाल बताउँछन् ।

कर्मचारी खनालले अन्य दिनभन्दा सार्वजनिक विदाका दिनमा आन्तरिक पर्यटकहरु तलाउमा घुम्न आउने गरेको बताए । “अरु दिनमा भन्दा रानीतलाउमा सार्वजनिक विदाका दिनमा धेरै पर्यटकहरु आउनुहुन्छ, यहाँ आउनुभएकामध्ये धेरैजसोले माछालाई चारो हालिदिएर माछा हेर्दै तस्बिर खिचाएर रमाउनुहुन्छ ” उनले भने । रानीतलाउमा बोटिङ्गको पनि व्यवस्था गरिएको छ । यहाँ आउने पर्यटकहरुले बोटिङ्ग गर्ने, माछालाई चारो हालिदिएर माछासँग रमाउने गरेर समय बिताउने गरेका छन् ।

अन्दाजी आठ फिट गहिराई रहेको रानीतलाउ प्रवेश गर्न १० रुपियाँ र बोटिङ्गमा चढेर तलाउ एक फन्को लगाउनका लागि २५ रुपियाँ शुल्क निर्धारण गरिएको छ । सञ्चालक कम्पनीका कर्मचारी खनालले अन्दाजी चार कट्ठामा फैलिएको रानीतलाउमा यसवर्ष ६ हजार माछाका भुरा हालिएको बताए । कामन, नैनी, भाकुर तथा ग्रासलगायत प्रजातीका माछाहरु तलाउमा हालिएको छ । पर्यटकको मन लोभ्याउने मात्र नभएर माछाहरुले राम्रो आम्दानी पनि दिएको छ ।

सम्बन्धित समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

“यसवर्ष करिब ६ हजार माछाका भुरा हालेका छौं, एक डेढ किलोको भएपछि बिक्री गर्न सुरु गर्छौ, माछाको बजार राम्रो छ, बिक्री गर्ने साइजको हुने बित्तिकै ग्राहकहरु यहिँ आउनुहुन्छ” खनालले भने, “एक डेढ वर्षको समयमा दुई पटक माछा निकाल्छौं, बिहान बेलुका गरेर दिनमा दुई पटक माछालाई दाना हालिदिन्छौं, बन्दा गोपीका पात काटेर पारेको टुक्रा र करिब १० किलो दाना दैनिक खुवाउँछौं ।” अन्य जिल्लाबाट नेपालगन्ज काम विशेषले आउने तथा भारतबाट यहाँ आएका पर्यटकहरु र नेपालगन्जका रैथाने आन्तरिक पर्यटकहरु रानीतलाउमा घुम्न आउने गरेका छन् ।

रानीतलाउ घुम्ने, माछालाई चारो हालिदिने, तस्बिर खिचेर रमाउनुका साथै पर्यटकहरुले माछासमेत किनेर लैजाने गरेका छन् । रानीतलाउमा प्रायः साँझको समयमा घुम्न आउनेको संख्या अत्यधिक हुन्छ । पारिवारिक सदस्यहरु, बालबालिकाहरु तथा प्रेमी प्रेमीकाको जोडीले समय बिताउनका लागि रानीतलाउ रोज्ने गरेका छन् । रानीतलाउको वरिपरी उद्यान, रमणीय बगैंचा, बालबालिकाका लागि पिङ, चिप्लेटी तथा चमेनागृहको समेत व्यवस्था रहेको छ ।

ठेकेदार कम्पनी शुभ एण्ड एन.एस. कम्पनी काठमाडौंका प्रतिनिधि निर्मल थापाले नेपालगन्ज उपमहानगरपालिकासँग २०७८ असोज ५ गते १० वर्षका लागि ठेक्का सम्झौता गरी रानीतलाउ सञ्चालन गर्ने स्वीकृति लिएको बताए । थापाका अनुसार रानीतलाउ सञ्चालनका लागि सो कम्पनीले उपमहानगरलाई वार्षिक पाँच लाख ५० हजार रुपियाँ तिर्ने गरि ठेक्का सम्झौता गरेको छ ।

ADVERTISEMENT

१० वर्षसम्म ठेक्का सञ्चालनका लागि अनुमति पाएको कम्पनीले हरेक दुई वर्षमा १० प्रतिशतका दरले सम्झौता रकममा वृद्धि हुने गरि सम्झौता गरिएको थापाले बताए ।

Share170Tweet94SendShare
Previous Post

नेपाल–भारत सुरक्षा अधिकारीको समन्वय बैठक

Next Post

ठूलो परिमाणमा भन्सार छ्लीको सामान वडा प्रहरीद्वारा बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
Next Post
ठूलो परिमाणमा भन्सार छ्लीको सामान वडा प्रहरीद्वारा बरामद

ठूलो परिमाणमा भन्सार छ्लीको सामान वडा प्रहरीद्वारा बरामद

अन्नपूर्ण क्षेत्रमा एक महिनामा भित्रिए तीस हजार  पर्यटक

अन्नपूर्ण क्षेत्रमा एक महिनामा भित्रिए तीस हजार पर्यटक

नेपालगन्ज भन्सार कार्यालयमा राखिएका सामान सशस्त्र प्रहरीले चोरी गर्दै आएको खुलासा

नेपालगन्ज भन्सार कार्यालयमा राखिएका सामान सशस्त्र प्रहरीले चोरी गर्दै आएको खुलासा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
25°
Clear
6:11 am6:04 pm +0545
Feels like: 25°C
Wind: 2km/h ENE
Humidity: 96%
Pressure: 1011.18mbar
UV index: 0
SatSunMon
33°C / 24°C
32°C / 24°C
30°C / 23°C
Nepalgunj, NP weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?