ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

प्रभावकारी बनाइँदै विद्यार्थी भर्ना अभियान

News Desk by News Desk
११:२७ बिहान, बैशाख ७, २०८१
कालीकोटः महाबैका जनप्रतिनिधि र कर्मचारीले छोराछोरी सरकारी विद्यालयमा पढाउने
395
सेयर
394
VIEWS
ShareTweetSendShare

बाँके बैशाख ७ गते ।
बाँकेको जानकी गाउँपालिका वडा नम्वर ३ मानपुरस्थित श्री कन्या आधारभूत विद्यालयले शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन सुरु गरेको छ । विद्यार्थी तथा अभिभावकको सरकारी विद्यालयमा आकर्षण घट्दै गएपछि विद्यार्थीको संख्या न्यून बन्दै गएको छ ।

तर, जानकी गाउँपालिका वडा नम्वर ३ मानपुरस्थित श्री कन्या आधारभूत विद्यालयले शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन घरदैलो लगायत विभिन्न कार्यक्रम सुरु गरेको हो । विद्यालयले शैक्षिक सुधारदेखि अभिभावकको मन जित्न सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने मूल नाराका साथ बैशाख २ गतेदेखि घरदैलो सुरु गरेको हो । विद्यालयले विद्यार्थी अभिभावक भेला गरी सुझाब संकलन समेत थालेको छ ।

अभियानमा विद्यालयका शिक्षकसहित गाउँपालिका अध्यक्ष छब्बन खाँ, उपाध्यक्ष रामप्यारी यादव, वडा नम्वर ५ का वडा अध्यक्ष टिकानाथ यादव, वडा नम्वर ६ का वडा अध्यक्ष जगदिश प्रसाद हरिजन, सामाजिक विकास समितिका संयोजक राम आचल धोवी, कार्यपालिका सदस्य कान्ती काँदु लगायत सहभागी भएका छन् ।

सबैसँग सरसल्लाह गरी घरदैलो कार्यक्रम एकदमै चुस्तदुरुस्त तरिकाले अगाडी वढाइएको विद्यालयकी प्रधानाध्यापक मालती शाही बताउँछिन् । साथै छात्राहरुको लागि मात्र बाल विकासदेखि कक्षा ७ सम्मको भर्ना अभियान सुरु गरेको शाहीको भनाई छ । पढ्नको लागि कन्या आधारभूत विद्यालयमा सबै सेवा सुविधा राम्रो हुनुका साथै छात्राहरुको लागि सुरक्षित पनि रहेको कक्षा ७ मा पढ्दै गरेकी छात्रा जयन्ती धोवी बताउँछिन् ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

मधेशी र मुस्लिम समुदायमा विशेष गरी शिक्षामा छोरीहरु पछाडि परेको भन्दै छोरीहरुलाई मात्र शिक्षा प्रदान गर्नका लागि र विद्यालयमा छात्राहरुको आकर्षण बढाउन कन्या विद्यालय सञ्चालन गरेको गाउँपालिका अध्यक्ष छब्बन खाँले बताए । साथै छात्राहरुको लागि घरबाट ल्याउन लैजाल गाउँपालिकाको वजेटबाट नै बसको सुविधा पनि दिएको उनको भनाई छ ।

विद्यालयले पछिल्लो समय शैक्षिक सुधारका लागि सक्रियता देखाएको विद्यार्थीको बुझाई छ । विद्यालयले शिक्षामा सुधारका साथै विद्यार्थीको सुरक्षाको लागि विभिन्न सुविधा समेत बढाउँदै लगेको छ ।

ADVERTISEMENT
Share159Tweet99SendShare
Previous Post

हुम्लामा ६ दिनपछि हवाई सेवा सुरु

Next Post

बाँके निकुञ्ज क्षेत्रका विद्यार्थी जोखिममा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post
बाँके निकुञ्ज क्षेत्रका विद्यार्थी जोखिममा

बाँके निकुञ्ज क्षेत्रका विद्यार्थी जोखिममा

सांसद खानद्वारा प्रतिनिधि सभा सदस्यको शपथग्रहण

सांसद खानद्वारा प्रतिनिधि सभा सदस्यको शपथग्रहण

भाडा नतिर्ने ५ सटरमा नेपालगन्ज उपमहानगरको ताला

भाडा नतिर्ने ५ सटरमा नेपालगन्ज उपमहानगरको ताला

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Clear
6:10 am6:06 pm +0545
Feels like: 29°C
Wind: 5km/h WNW
Humidity: 90%
Pressure: 1009.48mbar
UV index: 0
ThuFriSat
33°C / 24°C
32°C / 24°C
33°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?