
बाँके कार्तिक १८ गते । बुद्ध एयरलाइन्सको बिमानबाट बिहान १० बजे प्रचण्ड राँझा विमानस्थल पुगेका हुन । आउन साथ अध्यक्ष प्रचण्डले बाँकेमा आज दिनभर तीन वटा कार्यक्रममा सहभागिता जनाउने भएका छन । नेकपा बाँकेकाे चियापान कार्यक्रममा सहभागी हुन आएका प्रचण्डले काेहलपुर वडा नं ६ काेे चुनावि सभालाई सम्बाेधन गर्ने कार्यक्रम रहेकाे नेकपा बाँकेका अध्यक्ष आईपी खरेलले जानकारी दिए । प्रचण्डले आजै नेपालगन्जका ब्यापारीहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।









Discussion about this post