ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित

News Desk by News Desk
२:५८ मध्यान्ह, असार ८, २०८१
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
383
सेयर
382
VIEWS
ShareTweetSendShare

बाँके असार ८ गते ।
बाँकेको जानकी गाउँपालिकामा केही समय यता ठुलो सङ्ख्यामा आएका बाँदरका कारण स्थानीयहरू आतङ्कित बनेका छन् ।

वडा नम्बर ५ गुरुवा गाउँमा बाँदरले बालीनालीमा क्षति गर्नुका साथै घरमा भएको सामान लैजाने र विशेषगरी स्कुले बालबालिकामाथि आक्रमण गर्ने गरेपछि स्थानीयहरू त्रसित छन् ।

गत केही समय यता जानकी गाउँपालिका वडा नम्बर ५ स्थित गुरुवा गाउँमा बाँदरको समूहले आतङ्क मच्चाउँदै आएको छ । दिउँसै गाउँ–टोलमै प्रवेश गरी घरमा भएको सामान लैजाने र विद्यार्थीमाथि आक्रमण गर्दा केही बालबालिका घाइते भएको स्थानीय धनपति भुजवाले बताए ।

उनले घरमा कोही नभएको मौका पारी बाँदरले सरसामान फालिदिने, खाने र लैजाने गरेको पनि बताए । बाँदरले विद्युत तथा नेटका तार समेत छिनाल्ने गर्दा स्थानीय आजित भएका छन् ।

सम्बन्धित समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

बाँदर दिनरात कुनै पनि बेला घरमा प्रवेश गर्ने र खाना लगायतका खाद्यवस्तु खाने तथा बालबालिकालाई आक्रमण गर्नुका साथै ढोकाहरू खोलेर भाँडा उठाएर लग्ने र पकाएको खाना समेत लगिदिने गरेको अर्का स्थानीय मोहनकुमार मिश्रले गुनासो गरे ।

सोही प्रकारले विद्यालयमा प्रवेश गरी विद्यार्थीको खाजा खोसेर खाइदिने लगायतका क्रियाकलापबाट आफूहरू समस्यामा परेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थी सिताराम वर्मा र अमिन साइको दुखेसो छ ।

विद्यालयमा पढाइरहेको समयमा कक्षा कोठामा समेत बाँदर प्रवेश गर्ने गरेका कारण विद्यार्थी आतङ्कित भई पढाइ प्रभावित भएको राष्ट्रिय आधारभूत विद्यालय गुरुवागाउँ ५ की प्रधानाध्यापक सन्ध्या शर्माले बताए । उनले बाँदर नियन्त्रण तथा टाढा भगाउने काम स्थानीय सरकारले गर्नु परेको प्रधानाध्यापक शर्माले माग गरे ।

ADVERTISEMENT

बढ्दो बाँदर आतङ्क नियन्त्रणका लागि स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ बाट नीति तथा कार्यक्रममा बजेट विनियोजन गरेर कार्यक्रम बनाइने वडा ५ का वडा अध्यक्ष टिकानाथ यादवले बताए ।

Share154Tweet96SendShare
Previous Post

रुबी खानलगायतको अनसन र सहमतिबारे विवरण पठाउन आयोगको गृहलाई निर्देशन

Next Post

भारतबाट तस्करी गरी ल्याइएको ७१२ बोरा मल बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
Next Post
अनुदानको मलमा दुरुपयोग

भारतबाट तस्करी गरी ल्याइएको ७१२ बोरा मल बरामद

१२ लाखभन्दा बढीको अवैध सामान नेपालगन्जबाट बरामद

१२ लाखभन्दा बढीको अवैध सामान नेपालगन्जबाट बरामद

लुम्बिनी प्रदेशसभामा बजेटका सिद्धान्त र कार्यक्रम पेस

लुम्बिनीमा जसपा नेपालले फिर्ता लियो सरकारलाई दिएको समर्थन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?