ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

ब्राम्हण र पुरोहित लाई प्रशिक्षित गर्दै मुगु प्रहरी

जावेद अन्सारी by जावेद अन्सारी
३:०९ मध्यान्ह, कार्तिक २०, २०७६
367
सेयर
367
VIEWS
ShareTweetSendShare


खड्क सुनार मुगु कार्तिक २० गते ।
जिल्ला प्रहरी कार्यालय मुगुले बालबिबाह न्यूनीकरणको अभियान सञ्चालन गरेको छ । जिल्ला भित्रका बिभिन्न गतिबिधिहरु सञ्चालन गरेको प्रहरीले बालबिबाह न्यूनिकरण गर्न जिल्ला स्तरीय पुरोहित तथा ब्रामणहरुको प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
शारीरिक,मानसिक,मनोबैज्ञानिक तथा प्रजनन स्वास्थ्य सम्बन्धी असर, बालविवाह सम्बन्धी कानुनी व्यावस्था, शिक्षा , स्वास्थ्य , रोजगारी पारिवारीक कलह तथा देश बिकासमा पर्ने असरहरु, बालविवाहबाट निम्तिने अन्य अपराधहरु,बोक्सीको आरोप तथा कानुनी ब्यावस्था, जातिय छुवाछुत र भेदभाब तथा कानुनी ब्यवस्था सम्बन्धी विविध कुरामा असर पुग्ने जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

समाजमा बढ्दै गएको बालबिबाहलाई न्यूनिकरण गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको हो । बालबिबाह कानुनी रुपमा अपराध हो भन्ने मुल नाराका साथ सञ्चालन गरिएको एक दिने जानकारी मुलक अन्र्त्क्रिया कार्यक्रममा जिल्ला भरीका पुरोहित तथा ब्रामणका साथै सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
चेतनाको अभाव, सहि सूचनाको अभाव, विद्यालय पहँुचको अभाव, यातायात सवारी साधन बाट टाढा , किशोरीका लागि सुरक्षाको अभाव तथा सामाजिक वहिस्कार जस्ता पक्षहरुले गर्दा वालविवाह भइरहेको जिप्रकाले जनाएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद शाहले बालविवाहका कारण परिवारमा बेमेल हुनुका साथै सामाजमा हिंसाका घटनाहरु पनि बढ्दै गएकाले त्यसलाई कम गर्न जिल्ला प्रहरी कार्यालय मुगुले बिषेश अभियान सञ्चालन गरेको बताए । उहाँले नगरपालिकाले अगाडी बढाएको यो अभियानले बालबिबाह न्यूनिकरण र हिंसा कम गर्न मद्धत गर्ने बिश्वास ब्यक्त गर्नुभयो ।
हरेक हिंसाले समाजमा कसैको पनि भलो नगर्ने डिएसपि शाहको भनाई छ । उनले बिकास भनेको बाटो खोल्नु मात्रै नभई मानबिय बिकास गर्ने प्रमुख कार्य रहेको बताउनुभयो । त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बालबिबाह अहिलेको प्रमुख समस्या भएको र यसलाई न्यूनिकरण गर्नको लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए । वालविवाहले वालवालिकाको अधिकार हनन् हुने भएकाले वालविवाह न्यूनिकरणमा सवैको ध्यान जानुपर्ने उनको भनाई छ ।

वालविवाहले वालवालिकाको शारीरीक, मानसिक र संवेगात्मक विकासमा असर पु¥याउने र यसको दिर्घकालिन असर वालवालिकाको व्यक्तित्व र समाजमा तथा देशविकासमा समेत पर्ने भएकाले यसको अन्त्यका लागि सवै एक हुनुपर्नेमा उनको जोड रहेको छ । कार्यक्रममा सहभागिता पुरोहित तथा ब्रामणहरुले अब बिबाह गराउदा बेहुला बेहुली दुबैँको नागरिकता वा जन्मदर्ता हेरेर मात्रै बिबाह गराउने प्रतिबद्धता जनाएका छन् ।

सम्बन्धित समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

कार दुर्घटनामा ३ जनाको मृत्यु, एक घाईते सबैको पहिचान खुल्न बाँकी

Next Post

बेरोजगार युवाहरुलाई स्वदेशमै प्राविधिक सिप तालिम प्रदान

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
Next Post

बेरोजगार युवाहरुलाई स्वदेशमै प्राविधिक सिप तालिम प्रदान

"लिपुलेक र कालापनी हाम्रो हो ,गो ब्याक ईन्डिया " लाग्यो नारा बाँकेमा

बैतडीमा जलाई भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?