ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जङ्गली हात्तीबाट जोगाउन साइरन जडान

News Desk by News Desk
९:०८ बिहान, असार २७, २०८१
भारतबाट आएका जङ्गली हात्तीको आतंक
376
सेयर
375
VIEWS
ShareTweetSendShare

बर्दिया असार २७ गते ।
भारतको कर्तनियाघाट वनविहार र नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने अन्तर्राष्ट्रिय खाता जैविकमार्गको मध्वर्तीक्षेत्रका गाउँमा जङ्गली हात्तीबाट हुने धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले हात्ती आएको सूचना प्रवाह गर्न साइरन जडान गरिएको छ ।

हात्ती प्रवेश गर्ने मार्गमा जडान गरिएको विद्युतीय तारबार हात्तीले छुने बित्तिकै जोडसँग साइरन बज्ने प्रविधि निर्माण गरिएको छ । साइरन बज्ने भएका कारण स्थानीय हात्ती आएको जानकारीसँगै सुरक्षित हुने अवसर पाउँछन् । मधुवन नगरपालिका–३ स्थित सशस्त्र प्रहरी सीमा सुरक्षा बल भगरैया (विओपी) परिसरमा हात्ती लगायतका ठुला जनावरबाट हुने क्षति न्यूनीकरण गर्न विद्युतीय तारबारसहितको साइरन जडान गरिएको डिभिजन वन कार्यालयका प्रमुख प्रवीण विडारीले बताउनुभयो ।

उहाँका अनुसार सम्झना सामुदायिक वन क्षेत्रमा जडान गरिएको विद्युतीय तारबारमा हात्तीको कुनै अङ्गले छोयो भने जोडसँग साइरन बज्ने भएकाले स्थानीयलाई सतर्क रहन मद्दत पुग्छ । साइरन बज्ने बित्तिकै सबै स्थानीय चनाखो हुने र सुरक्षित हुन ठुलो सहयोग पुग्दै आएको छ । खाता जैविकमार्ग क्षेत्रमा ३६ सामुदायिक र तीन धार्मिक गरी ३९ सामुदायिक वन छन् । त्यसअन्तर्गत पर्ने सम्झना र कमलपुर सामुदायिक वनमा एक हजार दुई सय ५० मिटर विद्युतीय तारबारमा साइरन फिट गरिएको खाता समन्वय समितिका अध्यक्ष हरि गुरुङ बताउनुहुन्छ ।

हात्ती आएको सूचना प्रवाह गर्न साइरन प्रभावकारी हुन्छ । यसै वर्षदेखि साइरन प्रविधि जडान भएकोले परीक्षणकै क्रममा रहने उहाँ बताउनुहुन्छ । खाता जैविकमार्ग क्षेत्रमा हात्ती–मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि मधुवन–५ गाउँ नम्बर १० शक्तिपुरमा स्थानीयको बालीनाली हात्तीले क्षति पु¥याउने भएकाले त्यसलाई धपाउँदै क्षति न्यूनीकरण गर्न पक्की मचान निर्माण गरिएको छ । कोरिडोर भएका कारण सो क्षेत्रमा भारतबाट समेत बेलाबेलामाा हात्तीको झुन्ड आउने गरेका छन् ।

सम्बन्धित समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

डिभिजन वन कार्यालयको छ लाख ५० हजार र स्थानीय जनश्रमदान ७२ हजार गरी कूल सात लाख २२ हजारको लागतमा तीन तले पक्की मचान निर्माण गरिएको कार्यालयले जनाएको छ । पछिल्लो समय राष्ट्रिय तथा सामुदायिक वनको हैसियत सप्रियपछि वन्यजन्तुको चहलपहल बढेको छ । जङ्गल क्षेत्रमा वन्यजन्तु बढेसँगै मानवीय द्वन्द पनि उत्कर्षमा पुगेको पाइन्छ ।

डिभिजन वन कार्यालयका सहायक वन अधिकृत द्रोणराज शर्माका अनुसार २०७० सालदेखि २०८१ असार अन्तिम सातासम्म वन क्षेत्रमा विभिन्न वन्यजन्तुको आक्रमणमा परी २१ व्यक्तिको मृत्यु भएको र ४९ जना घाइते भएका छन् भने दुई सय ८१ पशुधन क्षति भएको छ । त्यस्तै ४२ जनाको घरगोठ क्षति तथा तीन सय ५९ को अन्नबाली क्षति भएको डिभिजन वन कार्यालयको तथ्याङ्कमा छ । रासस

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

वर्षासँगै देखिन थाल्यो रोगको संक्रमण

Next Post

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयबाट सरकार पछि हट्याे

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन
समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

६:२२ बिहान, असार ३१, २०८३
कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
Next Post
मन्त्रिपरिषद् बैठक बस्दै, चुनावको मिति घोषणा गर्ने तयारी

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयबाट सरकार पछि हट्याे

झडपको मुख्य कारण लागुऔषध : राष्ट्रिय मानव अधिकार आयोग

झडपको मुख्य कारण लागुऔषध : राष्ट्रिय मानव अधिकार आयोग

जङ्गली हात्तीबाट जोगाउन साइरन जडान

आज यी प्रदेशमा हुन सक्छ भारी वर्षा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?