ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगञ्ज उपमहानगरपालिकामा नेकपाको वडा कमिटीले पायो पुर्णता

जावेद अन्सारी by जावेद अन्सारी
६:०३ मध्यान्ह, कार्तिक २१, २०७६
366
सेयर
366
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

बाँके कात्तिक २१ गते ।
नेकपा नेपालगञ्ज नगर कमिटीले वडा कमिटीलाई पूर्णता दिएको छ । नगर अध्यक्ष डिल्ली बरालको अध्यक्षतामा बिहिवार बसेको बैठकले पार्टी एकतालाई वडा तहसम्म टुंगो लगाएको हो । नगर सचिव दत्तप्रसाद आचार्यका अनुसार पुर्व एमाले र पुर्व माओवादीबाट सहमतिका आधारमा वडा तहको नेतृत्व टुंगो लगाइएको हो । बैठकमा नेकपाका केन्द्रीय सदस्य तथा बाँके जिल्ला सह इन्चार्ज महेश्वर गहतराज, बाँके जिल्ला अध्यक्ष आईपी खरेल, सचिव अशोक
कोइराला, प्रदेश सदस्य नविन शर्मा, अकलबहादुर वम, अतहर हुसेन फारुकी लगायत सहभागी हुनुभएको थियो । बैठकले वडा अध्यक्ष, सचिव सहित कार्य समितिलाई टुंगो लगाएको हो ।
वडा नम्बर २ मा अध्यक्षमा नारद पुरी र सचिवमा निलम ज्ञवाली, वडा नम्बर ३ मा जाफर हुसेन अन्सारी अध्यक्ष र मो. नफिस अन्सारी सचिव, वडा नम्बर ४ मा कलम सुनार अध्यक्ष र विन्दा पाण्डे खरेल सचिव वडा नम्बर ५ मा कल्पना शर्मा अध्यक्ष र अमजान अली अन्सारी सचिव वडा नम्बर ६ मा हिरासिंह बुढा अध्यक्ष र सुधिरप्रताप सिंह सचिव, वडा नम्बर ७ मा प्रशान्त श्रेष्ठ अध्यक्ष र राममिलन नेपाली सचिव वडा नम्बर ८ मा अनिल गुप्ता अध्यक्ष र मो. अली इद्रिसी सचिव रहनुभएको छ । यसैगरी वडा नम्बर ९ मा गोविन्द रेग्मी अध्यक्ष र भुपाल खड्का सचिव वडा नम्बर १० मा मधु भुषाल अध्यक्ष र चन्द्रप्रकाश श्रेष्ठ सचिव वडा नम्बर ११ मा नन्दकिशोर कहार अध्यक्ष र फरिद जसगर सचिव रहनुभएको छ ।

यसैगरी वडा नम्बर १२ मा नारायण शर्मा अध्यक्ष र तीर्थराम चिडिमार सचिव, वडा नम्बर १३ मा मुगबहादुर शाह अध्यक्ष र मुर्तजा दर्जी सचिव, वडा नम्बर १४ मा दिनेश ठाकुर अध्यक्ष र पुरन मल गिरी सचिव रहनुभएको छ । वडा नम्बर १५ मा राकेश वर्मा अध्यक्ष र रमेशकुमार वर्मा सचिव, वडा नम्बर १६ मा मो. अहमद कुरेसी(पप्पु) अध्यक्ष र मकबुल अहमद कुरेसी सचिव, वडा नम्बर १७ मा रब्बाजा इद्रिसी अध्यक्ष र शालिकराम पाठक सचिव, वडा नम्बर १८ मा दुर्गाप्रसाद अधिकारी अध्यक्ष र सुशीला कार्की सचिव, वडा नम्बर १९ मा मिना मल्ल अध्यक्ष र पूर्णबहादुर राना सचिव वडा नम्बर २१ मा जाकिर मनिहार अध्यक्ष र हसन पठान सचिववडा नम्बर २२ मा साविर दर्जी अध्यक्ष र पप्पु बैश्य सचिव चयन हुनुभएको छ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

२० ग्राम लागू औषध ब्राउन सुगरसहित दुई जना पक्राउ

Next Post

विदेशी मुद्रा सहित ३ नेपाली महिलालाई भारतीय प्रहरीद्वारा पक्राउ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
Next Post

विदेशी मुद्रा सहित ३ नेपाली महिलालाई भारतीय प्रहरीद्वारा पक्राउ

लागू औषध एउटा् ठुलो चुनौती

युवाहरु एक जुट, सिमा रक्षाको लागि मर्न पनि तयार,

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?