ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

राप्ती सोनारीबाट करिव ४ लाखसहित २० जना जुवाडे पक्राउ

News Desk by News Desk
२:१६ बिहान, कार्तिक ६, २०८१
राप्ती सोनारीबाट करिव ४ लाखसहित २० जना जुवाडे पक्राउ
526
सेयर
508
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक ६ गते ।
बाँके प्रहरीले राप्ती सोनारी गाउँपालिका– ६ बाट करिब ४ लाख रुपैयाँ सहित २० जना जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको छ । राप्ती सोनारी गाउँपालिका–६ स्थित संजय रानाको घरमा जुवा खेली रहेको गोप्य सूचनाको आधारमा बाँके एसपी तुल बहादुर कार्की नेतृत्वको टिमले छापा मार्दा जुवा खालबाट नगद  ३ लाख ९१ हजार सहित २० जना जुवाडेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मंगलबार राती पक्राउ गरी विहान ४ बजे जिल्ला प्रहरी कार्यालयमा ल्याइ मेडिकल गर्न पठाइएको एसपी तुलबहादुर कार्कीले बताए । उनले भने,‘जुवा खेलाउने विषयमा बाँके प्रहरी सक्रिय छ । जुवाडे नाइकेहरुको लिष्ट नै छ, हाम्रो फ्लोअप जारी छ । जिल्लाभर गोप्य टोली खटाएका छौं । जुवा खालबाट रंगेहात पक्राउ गरी कानुन अनुसार कारवाही गर्नेछौं ।’

जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यलयको संयुक्त टोलिले जुवा खालबाटै उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । यसअघि नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुरबाट १५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको थियो ।

तिहारको समयमा जुवातासका घटना बढने भएकाले प्रहरीले निगरानी बढाएको छ । एसपी कार्कीले ठाउँ–ठाउँमा सुराकी प्रहरी परिचालन गरिएको बताए । ञचाडपर्वको समयमा हुने कानुन वर्जित क्रियाकलाप रोक्न प्रहरीले निगरानी बढाएको छ उनले भने–`यस्ता पर्वमा रामरमाइलोका नाममा हुने जुवातास बिरुद्ध प्रहरी निर्मम हुन्छ ।´

सम्बन्धित समाचार

नेपालगन्ज भन्सारले उठायो २० अर्ब राजस्व, लक्ष्य अपूरो

उच्च अदालतको आदेशले मुक्तकमैयाको जग्गा अधिकार कार्यान्वयन सहज

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

ADVERTISEMENT
Share221Tweet127SendShare
Previous Post

बाँकेमा एक लाख ५० हजार मेट्रिकटन धान उत्पादन हुने

Next Post

कर्णालीका स्याउले नेपालगन्जमा भारतीय स्याउ विस्थापित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु
आर्थिक

नेपालगन्ज भन्सारले उठायो २० अर्ब राजस्व, लक्ष्य अपूरो

७:३२ बिहान, साउन १, २०८३
चमेनागृहमा मूल्यसूची राख्न अदालतको आदेश
मुख्य समाचार

उच्च अदालतको आदेशले मुक्तकमैयाको जग्गा अधिकार कार्यान्वयन सहज

२:१५ बिहान, साउन १, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
पुल निर्माणको आश्वासन मात्र : तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर
मुख्य समाचार

पिप्रहवा घाटमा झोलुङ्गे पुल बन्ने, डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता हट्ने

७:१५ बिहान, असार ३२, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

चुलाचुली गाउँपालिकाका इन्जिनियर ६ लाख घुससहित पक्राउ

६:३७ बिहान, असार ३१, २०८३
सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन
समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

६:२२ बिहान, असार ३१, २०८३
महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?
आर्थिक

महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?

४:५५ बिहान, असार ३१, २०८३
जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद
अपराध

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद

२:४८ बिहान, असार ३१, २०८३
Next Post
कर्णालीका स्याउले नेपालगन्जमा भारतीय स्याउ विस्थापित

कर्णालीका स्याउले नेपालगन्जमा भारतीय स्याउ विस्थापित

सरकारी कार्यदलले औँल्यायो ऊर्जा क्षेत्रका समस्या

दुर्गम बस्ती खयरभट्टीमा अझै भएन विद्युतीकरण

सडकले सुगम बनाउँदै ग्रामीण बस्ती

सडकले सुगम बनाउँदै ग्रामीण बस्ती

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?