ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

प्रदेशमै आयुर्वेदिक औषधी उत्पादनको तयारी

News Desk by News Desk
१०:२८ मध्यान्ह, मंसिर ९, २०८१
प्रदेशमै आयुर्वेदिक औषधी उत्पादनको तयारी
405
सेयर
385
VIEWS
ShareTweetSendShare

लुम्बिनी मंसिर १० गते ।
लुम्बिनी प्रदेशमै आयुर्वेदिक औषधी प्रशोधन तथा उत्पादनको गरिने भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीमा औषधी प्रशोधन तथा उत्पादनका लागि भवन निर्माण गरिएको छ । लुम्बिनी प्रदेश सरकारले बिजौरीमा औषधी उत्पादन, प्रशोधनका लागि भवन निर्माण सम्पन्न गरेको छ । करिब ५ करोडका लागतमा भवन निर्माण गरिएको हो ।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुमगरले प्रदेशभित्र रहेको आयुर्वेद अस्पतालका लागि आवश्यक पर्ने औषधी उत्पादन,प्रशोधन केन्द्रका लागि आवश्यक भौतिक सामग्रीका लागि आवश्यक बजेट व्यवस्थापन गरिने बताए । मन्त्री सारुमगरले लुम्बिनी प्रदेशभित्रै जडीबुटी पर्याप्त रहेको र ती जडीबुटीबाट प्रदेशभित्रै प्रशोधन,उत्पादन गर्दा यस क्षेत्रको स्वास्थ्य क्षेत्रका साथै आर्थिक क्षेत्रमा समेत टेवा पुग्ने बताए ।

फरक प्रसङ्गमा मन्त्री मगरले प्रदेश निर्देशनालयबाट हुँदै आएको मिर्गौला, मुटुरोग उपचारको सिफारिस प्रदेशका सम्बन्धित स्वास्थ्य कार्यालयबाटै हुने व्यवस्था गरिएको बताए । मन्त्री मगरले सरकारी अस्पतालमा कार्यरत डाक्टर,कर्मचारीहरू निजी क्लिनिकमा नाम राखी प्रचार प्रसार गर्दै आएकोमा त्यसलाई हटाइएको बताए ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव वासुदेव उपाध्यायले प्रदेशभित्र रहेको आयुर्वेद अस्पतालको जनशक्ति, भौतिक सामग्री,उपकरणको व्यवस्थापन गरिने बताए । अस्पतालका निमित्त निर्देशक डाक्टर सन्तोष ठाकुरले प्रशोधन केन्द्र सञ्चालनका लागि करिब सात करोड आवश्यक रहेको बताए ।

सम्बन्धित समाचार

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

उनले पछिल्लो समयमा आयुर्वेदप्रति सेवाग्राहीको आकर्षण बढ्दो क्रममा रहेकाले सरकारले आयुर्वेद,प्राकृतिक चिकित्सा,योगका क्षेत्रमा बजेट वृद्धि गर्दा प्रतिफल निस्कने बताए । डाक्टर ठाकुरले २०४८ सालमा स्थापना भएको अस्पताल ३० शप्यामात्रै भएको र बिरामीको चाप बढेकाले ५० शय्या बनाउन तत्कालै आवश्यक रहेको बताए ।

ADVERTISEMENT
Share174Tweet96SendShare
Previous Post

चार महिनामा ७८ लाख राजस्व

Next Post

खाद्यले खरिद गर्‍यो १४ हजार क्विन्टल धान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
मुख्य समाचार

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

६:४८ बिहान, भदौ १६, २०८३
किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान
शिक्षा/स्वास्थ्य

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

१२:४४ बिहान, भदौ ७, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

२:०५ बिहान, भदौ ५, २०८३
Next Post
खाद्यले खरिद गर्‍यो १४ हजार क्विन्टल धान

खाद्यले खरिद गर्‍यो १४ हजार क्विन्टल धान

बाँकेमा आँखा पाक्ने रोग फैलियो, विद्यालय बन्द

३५१ जनाको निःशुल्क आँखा परीक्षण

लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति खारेज

आयोजना बैंक बनाउँदै लुम्बिनी प्रदेश सरकार

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?