ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

चार महिनामा ७८ लाख राजस्व

News Desk by News Desk
१०:२३ मध्यान्ह, मंसिर ९, २०८१
चार महिनामा ७८ लाख राजस्व
372
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १० गते ।
इलाका प्रशासन कार्यालय कोहलपुरले पछिल्लो चार महिनामा ७८ लाख १५ हजार रुपैयाँ राजस्व उठाएकोछ । चालू आर्थिक वर्षको कार्तिक मसान्तसम्मको प्रगति विवरण सार्वजनिक गर्दै ईलाका प्रशासन कार्यालय कोहलपुरले कार्तिक महिनामा मात्र २४ लाख ९५ हजार राजस्व उठाएको जनाएको छ ।

चालू आवको असोज मसान्तसम्म तीन महिनामा ५३ लाख २० हजार रुपैयाँ राजस्व उठाएको इलाका प्रशासन कोहलपुरले कार्तिक महिनामा मात्र करीब त्यसको आधा २४ लाख ९५ हजार रुपैयाँ उठाउन सफल भएको हो । कोहलपुर नगरपालिका संगै बैैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाका केही वडालाई इलाका प्रशासन कार्यालय कोहलपुरले सेवा प्रवाह गर्दै आएको छ ।

दशैँ र तिहारका बेला कार्यालय कम खुल्ने भए पनि सेवा प्रवाह बढी हुने गरेका कारण यो अवधिमा राजस्व पनि बढी उठ्ने गरेको इलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख मनोजकुमार चौधरीले बताए ।

‘अघिपछि सामान्यतया दैनिक १५/२० वटा नागरिकता र पासपोर्ट इस्यु हुन्छन्,’ प्रमुख चौधरीले भने, ‘तर यो अवधिमा दैनिक ४०÷५० वटा नागरिकता र त्यति नै सङ्ख्यामा पासपोर्ट इस्यु हुने गरेका छन् ।’ चाडबाडका बेला जिल्ला फर्केका मानिसहरूका कारण यो समयमा कार्यालयमा चाप बढी हुने गरेको उनले बताए ।

सम्बन्धित समाचार

एघार महिनामा ५९ प्रतिशत खर्च

डुडुवाको १८ औं गाउँसभामा निति तथा कार्यक्रम पारित, ५६ करोड बढीको बजेट सार्वजनिक

जानकीको बजेट आज सार्वजनिक हुने

चालू आवको हालसम्ममा इलाका प्रशासन कार्यालय कोहलपुरले एक हजार २ सय ७८ जनालाई वंशजका आधारमा नागरिकता प्रदान गरेको छ । त्यसैगरी, ९ जनालाई वैवाहिक अंगीकृत नागरिकता, ७ जनालाई जन्मका आधारमा वंशज नागरिकता र एक हजार ५ सय ३ जनालाई नागरिकताको प्रतिलिपी प्रदान गरिएको छ ।

चालू आवको कार्तिक मसान्तसम्म कसैले पनि अंगीकृत नागरिकता नलिएको इलाका प्रशासन कार्यालय कोहलपुरले जनाएको छ । यो अवधिमा एक हजार १ सय ९० जनालाई राहदानी, ४ हजार ४ सय ४८ जनालाई राष्ट्रिय परिचयपत्र र ३५ जनालाई नाबालक परिचयपत्र वितरण गरिएको छ । त्यस्तै, ६१ जनाले जातीय सिफारिस प्राप्त गरेको प्रगति विवरणमा उल्लेख छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम

Next Post

प्रदेशमै आयुर्वेदिक औषधी उत्पादनको तयारी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु
आर्थिक

एघार महिनामा ५९ प्रतिशत खर्च

१२:०० बिहान, असार १७, २०८२
डुडुवाको १८ औं गाउँसभामा निति तथा कार्यक्रम पारित, ५६ करोड बढीको बजेट सार्वजनिक
आर्थिक

डुडुवाको १८ औं गाउँसभामा निति तथा कार्यक्रम पारित, ५६ करोड बढीको बजेट सार्वजनिक

८:५४ बिहान, असार १०, २०८२
जानकीको बजेट आज सार्वजनिक हुने
आर्थिक

जानकीको बजेट आज सार्वजनिक हुने

१२:०० बिहान, असार ९, २०८२
रड फेर्न आर्थिक अभाव
आर्थिक

रड फेर्न आर्थिक अभाव

१२:०० बिहान, असार २, २०८२
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने

७:१० बिहान, जेष्ठ ३२, २०८२
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
आर्थिक

बाँकेका स्थानीय तहलाई चार अर्ब ३६ करोड बजेट, कुन पालिकामा कति ?

४:३० बिहान, जेष्ठ २८, २०८२
नेपालगन्ज भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
आर्थिक

नेपालगन्ज भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन

६:५३ बिहान, जेष्ठ १४, २०८२
संसद बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ मन्त्रीहरूले दिने
आर्थिक

प्रतिनिधिसभाको बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

१:०४ बिहान, जेष्ठ १४, २०८२
Next Post
प्रदेशमै आयुर्वेदिक औषधी उत्पादनको तयारी

प्रदेशमै आयुर्वेदिक औषधी उत्पादनको तयारी

खाद्यले खरिद गर्‍यो १४ हजार क्विन्टल धान

खाद्यले खरिद गर्‍यो १४ हजार क्विन्टल धान

बाँकेमा आँखा पाक्ने रोग फैलियो, विद्यालय बन्द

३५१ जनाको निःशुल्क आँखा परीक्षण

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
29°
Mostly Cloudy
5:26 am7:20 pm +0545
Feels like: 37°C
Wind: 5km/h ENE
Humidity: 85%
Pressure: 998.31mbar
UV index: 0
MonTueWed
33/28°C
32/27°C
33/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?