
बाँके कार्तिक २७ गते । बाँके तरुण दल र नेपाली कांग्रेस बाँकेका नेता तथा कार्यकर्तामाथि प्रहरी प्रसासन बाट ज्यादति भएको भन्दै तरुण दल बाँके ले यहि कार्तिक २९ गते बन्द को आह्वान गरेको छ ।
आफ्नो कार्यकर्तालाई बिना कारण समात्ने सताउने गरेका कारण र प्रहरी प्रशासन को ज्यादतीको बिरुद्दमा आफुहरुले बन्दको आह्वान गर्नु परेको बाँके तरुण दल ले जनाएको छ ।









Discussion about this post