ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सुत्केरी नानी भाउको वेथा

जावेद अन्सारी by जावेद अन्सारी
२:४७ मध्यान्ह, कार्तिक २७, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

खड्क सुनार मुगु कार्तिक २७ गते ।
नानी भाउ एक जनाको काल्पानीक नाम हो । नानी भाउको सुत्केरी वेथाले उपचार गराउदा गराउदै मृत्यु भयो । नानी भाउको असुरक्षित गर्भपतनकै कारण ज्यान गहेको मगंलबार सदरमुकाम गमगढीमा सडक नाटक मार्फत दृश्य देखाईएको हो ।

गाउँवस्तीमा असुरक्षित गर्भपतनका कारण धेरैको अकालमा ज्यान जाने गर्दछ । यस्ता घट्ना समाजमा साच्चै घट्ने गर्दछन । असुरक्षित गर्भपनका कारण यस्तो नहोस भनेर सडक नाट्क मार्फत असुरक्षित गर्भपतन गराउदा हुने हानी र त्यसकोे रोगथाम गर्न टेवा पुगोस् तथा सुरक्षित गर्भपतनका बारेमा स्थानीयलाई जानकारी होस् भन्ने उदेश्यले मुगु जिल्लाका बिभिन्न स्थानमा सडम नाटक प्रदर्शन गरिएको छ ।

कर्णाली नाट्य समुहको आयोजना तथा आईपास नेपालको आर्थिक सहयोग र कर्णाली गरिब न्यूनिकरण तथा विकास मञ्च प्एब्म्ँ को सहजिकरणमा नाटक प्रदर्शन गरिएको हो ।
स्थानीय नागरिक एवं सिमान्तकृत वर्ग लक्षित, वर्ग गर्भवती महिला एकल महिला लगायत सबै स्थानीयहरु अन्तर्गतपर्ने समुदायका विभिन्न क्षेत्रका नागरिकहरुलाई सुरक्षित गर्भपतन गराउनुपर्छ भन्ने सन्देश नाटकमार्फत स्थानियलाई जानकारी गराइएको कर्णाली नाट्य समुह मुगुले जनाएको छ ।
मुगुमा बढ्दो असुरक्षित गर्भपनसँगै घरायसि औषधिले धेरैको अकालमा ज्यान गएकाले यसको रोगथाम गर्न र सुरक्षित गर्भपनका बारेमा जानकारी होस् भन्ने उदेश्यले नाटक प्रदर्शन आवश्यक देखिएकाले सुरक्षित गर्भपनका बारेमा नाटक नानी भाउको वेथा नामक सडक नाट प्रदर्शन गरीएको हो ।
सडक नाटक छायाँनाथ रारा नगरपालिकाको गमगढी , सोरु गाउँपालीकाकोसिप र मुगुमकारामारोगं गाउँपालीकाको वडा नं ८ माग्र विभिन्न वस्तीमा सडक नाटक प्रदर्शन गरिएको कर्णाली नाट्य समुहका कलाकार आशिष कुमार मल्लले बताए ।सडक नाटक हेर्न आएका सहभागीले सुरक्षित गर्भपनका बारेमा जान्न बुझ्न पाएका थिएनौं भन्दै नाटकबाट धेरै जान्न बुझ्न पाएको बताएका छन् ।

यस्ता कार्यक्रम सडक नाटक मार्फत अझै धेरै गर्नुपर्ने स्थानीयको भनाई छ ।मुगुमा ईच्छा विपरित कसैको गर्भ रहेमा घरायसि औषधिको प्रयोगमा सिसा पिसेर खाने, गहतको झोल खाने लगायत जडिबुटीको प्रयोग गर्न गर्छन् ।
जसका कारण धेरैको अकालमा मृत्यु समेत हुन पुगेको कर्णाली गरिब न्यूनिकरण तथा विकास मञ्च प्एब्म्ँ कार्यकारी निर्देशक शिवचन्द कार्की बताउँछन् ।
उनका अनुसार सुरक्षित गर्भपनका बारेमा जनचेतना फैलाउन र यस्को रोगथाम गर्न सडक नाटक आवश्यक देखिएकाले सडक नाटक मार्फत स्थानीयलाई जानकारी दिईने कार्कीको भनाई छ ।

सम्बन्धित समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

नेपालगञ्जमा साधना शिविर सञ्चालन हुँदै

Next Post

भारततर्फ हिडेका ४ जना बालकलाई खोजतलास गरि परिवारको जिम्मा लगाइयो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
Next Post

भारततर्फ हिडेका ४ जना बालकलाई खोजतलास गरि परिवारको जिम्मा लगाइयो

स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना एकको मृत्यु दुई घाईते

नेपालगञ्ज उपमहानगरपालिका बन्यो नेपालकै पहिलो सडक मानवमुक्त शहर

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?