ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

माटोका भाँडा बनाउन नयाँ प्रविधि

News Desk by News Desk
११:२६ मध्यान्ह, माघ १९, २०८१
माटोका भाँडा बनाउन नयाँ प्रविधि
399
सेयर
394
VIEWS
ShareTweetSendShare

बाँके माघ २० गते ।
नेपालगन्ज उपमहानगरपालिका–१६, जैसपुरका जावेद अहमदले माटाका भाँडा बनाउने परम्परागत पेसामा नयाँ प्रविधिको प्रयोग गरेर उदाहरणीय सफलता हासिल गर्नुभएको छ ।

परम्परागत रूपमा हातले माटाका भाँडा बनाउने काम धेरै मेहनत र समय खर्चिलो हुने समस्या समाधान गर्न उहाँले आधुनिक उपकरणको सहारा लिनुभएको हो । जावेदका अनुसार माटाका भाँडा हातले बनाउँदा धेरै फुटेर खेर जाने तथा माग अनुसारको उत्पादन गर्न नसकिने समस्या रहेकोले आधुनिक प्रविधिको प्रयोग गरेर कम समयमा धेरै भाडा बनाउनुका साथै गुणस्तरीय उत्पादन पनि हुन थालेको छ ।

हाल उहाँलाई कम समयमै धेरै उत्पादन गर्न सक्षम बनाएको छ । उहाँले बनाउने माटाका भाँडामा विभिन्न प्रकारका कुल्लढ र गिलास मुख्य छन् । ती भाँडालाई चिया, लस्सी र दही खान प्रयोग गरिन्छ । यी भाँडाहरू दाङ, कोहलपुर र नेपालगन्जका विभिन्न स्थानमा थोकमा बिव्रmी हुने गरेको उहाँले बताउनुभयो ।

जावेदको व्यवसायले नेपालगन्जको स्थानीय बजारमा कुमाल समुदायका लागि नयाँ सम्भावना र अवसरको ढोका खोलिदिएको छ । माटाका भाँडाको माग बढ्दै गएकाले उनीहरूको उत्पादन र व्यापार दुवैमा वृद्धि भएको छ ।

सम्बन्धित समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

उहाँका अनुसार विद्युत्को सहायताले चल्ने मेसिनले भाँडा बनाउन लाग्ने समय पनि निकै घटाइदिएको छ । पहिले तीन दिन लाग्ने काम अब एक दिनमै सकिन्छ । मेसिनको प्रयोगले उत्पादनमा मात्र होइन, कामदारको थकान कम गर्ने र कामलाई अझै प्रभावकारी बनाउने अवसर पनि दिएको छ ।

नेपालगन्ज क्षेत्रमा कुमाल समुदायको बसोबास रहेको छ, जसले परम्परागत शैलीमा माटाका भाँडाको निर्माण गर्दै आएका छन् । यो समुदायको जीविकोपार्जन माटाका भाँडाको उत्पादन र व्यापारमा आधारित छ । परम्परागत शैलीमा उत्पादन गर्दा धेरै समय लाग्ने र परिश्रमको कारणले उनीहरूको जीवनस्तरमा विशेष परिवर्तन आउन सकेको थिएन । यद्यपि जावेद अहमद जस्ता उद्यमीले नयाँ प्रविधिको प्रयोग गरेर माटाका भाँडाको उत्पादनमा सुधार गरेका छन्, जसले कुमाल समुदायको पेसालाई नयाँ रूप दिने विश्वास गरिएको छ ।

कुमाल समुदायको जीवनस्तर उकास्न र माटाका भाँडाको उत्पादनलाई अझ व्यापक बनाउन स्थानीय सरकारले यस्ता मेसिन खरिद गरेर कुमाल समुदायलाई वितरण गर्नुपर्ने सो समुदायका अगुवाको माग छ ।

ADVERTISEMENT

नेपालगन्ज–८ का स्थानीय कुमाल सलिम शेषले मेसिनको प्रयोगले माटोको परम्परागत उपयोगमा नयाँ आयाम थप्ने देखिएकाले यसको प्रवर्धन गर्नुपर्ने बताउनुभयो ।

Share163Tweet99SendShare
Previous Post

ब्राउन सुगरसहित दुई जना पक्राउ

Next Post

जलेश्वर कारागारका एकजना कैदीको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

५:०६ बिहान, साउन ३, २०८३
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन
समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

६:२२ बिहान, असार ३१, २०८३
कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
Next Post
पानी ट्याङ्कीमा डुबेर वृद्धाको मृत्यु

जलेश्वर कारागारका एकजना कैदीको मृत्यु

बुटवलको तिनाउमा जिप दुर्घटना, तीनजनाको मृत्यु

ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु

नेपालगन्जबाट फरार अभियुक्त पक्राउ

नेपालगन्जबाट फरार अभियुक्त पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?