ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

पाँचौं फोर एच इन्टरनेशनल ग्रीन समिट मंसिर ७ देखि ११ सम्म काठमाडौंमा

News Desk by News Desk
८:३३ बिहान, फाल्गुन ४, २०८१
पाँचौं फोर एच इन्टरनेशनल ग्रीन समिट मंसिर ७ देखि ११ सम्म काठमाडौंमा
385
सेयर
382
VIEWS
ShareTweetSendShare

बाँके फागुन ४ गते ।
२०८२ मंसिर ७ देखि ११ गतेसम्म पाँचौं फोर एच इन्टरनेशनल ग्रीन समिट काठमाण्डौमा आयोजना गरिने भएको छ । फोर एच नेपालको समन्वय तथा एशिया फोर एच नेटवर्कको आयोजनामा पाँचौं फोर एच इन्टरनेशनल ग्रीन समिट आयोजना गरिने भएको हो ।

समिटमा विश्वका २४ देशका १ सय ५० भन्दा बढी प्रतिनिधिहरु सहभागी हुनेछन् ।नेपालगञ्जमा आज पत्रकार सम्मेलन गरेर समिटबारे जानकारी गराइएको हो ।

समिट अवधिभर, अन्तर्राष्ट्रिय कार्यशाला, समानान्तर कार्यक्रम (साइड इभेन्ट), कार्यपत्र सेसन, माउण्टेन फ्‌लाइट तथा काठमाडौं टुअर तथा फिल्ड भिजिट आयोजना गरिनेछ । साथै समिटमा हिमालयन खाना महोत्सव, एशिया ग्रीन सेमिनार, सांस्कृतिक कार्यक्रमसहितका गतिविधि आयोजना गरिने एसिया फोर एच नेटवर्कका अध्यक्ष लोकराज अवस्थीले बताए । समिटको अन्तिम दिन एशिया ग्रीन घोषणापत्र जारी गरी ३ वर्षका लागि एशिया फोर एच नेटवर्कको नेतृत्व चयन गरिने अवस्थीले जानकारी दिए ।

समिटको तेस्रो दिन अर्थात् मंसिर ९ गते राष्ट्रिय युवा महोत्सवको आयोजना गरिनेछ । यसमा देशभरीबाट ३०० जना युवाहरुको सहभागिता रहनेछ । यसमा युवा बहस, हरित आर्ट प्रतिस्पर्धा, जलवायु युवा नीति कार्यशाला तथा १०० युथ इको लिडर छनौट तथा जलवायु युवा अनुभव आदानप्रदान सत्रको पनि आयोजना गरिने फोर एच नेपालका अध्यक्ष विष्णु प्रसाद बेलबासेले जानकारी दिए ।

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

समिटमा जलवायु परिवर्तनले विश्व प्रभाव, युवा, वैदेशिक आप्रवासन तथा रोजगारी, हरित कृषि र एशियाको अवस्था, जलवायु न्याय, दिगो विकासको अवस्था, ग्रीन इकोनोमी र उद्यमशिलता लगायतका विषयहरुमा छलफल तथा बहस गरिनेछ ।

साथै, नेपालमा जलवायु परिवर्तनको अवस्था, नेपालले पाउनुपर्ने जलवायु न्याय तथा नीति निर्माणको अवस्थाको बारेमा पनि छलफल हुने एशिया फोर एच नेटवर्कका अध्यक्ष अवस्थीले बताएका छन् । फोर एच नेपालले विगत १० वर्षदेखि नेपालमा युवा, उद्यमशिलता, जलवायु परिर्वतन, कृषि तथा नीति पैरवी लगायतका क्षेत्रमा काम गर्दै आइरहेको छ ।

ADVERTISEMENT
Share156Tweet96SendShare
Previous Post

चितुवाको आक्रमणबाट दुई वर्षीय बालकको मृत्यु

Next Post

३७ जना वन्यजन्तु पीडितहरुलाई १९ लाख बढी राहात वितरण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
Next Post
मानव–वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरणको प्रयास

३७ जना वन्यजन्तु पीडितहरुलाई १९ लाख बढी राहात वितरण

नेपालगन्जमा महिला उद्यमीका उत्पादनहरुको प्रदर्शनी हुँदै

नेपालगन्जमा महिला उद्यमीका उत्पादनहरुको प्रदर्शनी हुँदै

स्वर्गद्वारी गुठी पीडित किसान घोराहीमा धर्नामा

स्वर्गद्वारी गुठी पीडित किसान घोराहीमा धर्नामा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?