ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

आइजीपी कुँवरद्धारा कोहलपुरमा ‘प्रहरी पेट्रोल पम्प’ उद्घाटन

News Desk by News Desk
१०:४७ बिहान, फाल्गुन १२, २०८१
आइजीपी कुँवरद्धारा कोहलपुरमा ‘प्रहरी पेट्रोल पम्प’ उद्घाटन
472
सेयर
468
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

बाँके फागुन १२ गते ।
प्रहरी प्रमुख आइजीपी बसन्त बहादुर कुँवरले बाँकेको कोहलपुरस्थित प्रहरीको पेट्रोल पम्पको उद्घाटन गरेका छन् । सोमवार प्रहरी कल्याणकारी कोषबाट सन्चालनमा ल्याइएको प्रहरी पेट्रोल पम्पको उद्घाटन गर्दै कुँवरले कोहलपुरमा थपिएको नयाँ प्रहरीको पेट्रोल पम्पले जनतालाई सहज सेवा दिने बताए ।

साथै प्रहरी प्रमुख कुँवरले बाँकेभर रहेका प्रहरी कर्मचारीहरुलाई इमान्दारिताका साथ कार्य गर्न निर्देशन दिएका छन् । बाँके प्रहरी प्रमुख एसपी तुल बहादुर कार्कीको स्वागत मन्तब्यबाट सुरु भएको उद्घाटन कार्यक्रममा प्राविधिक डीएसपी इन्जिनियर रोशन सारुले निर्माण प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिका प्रमुख प्रशान्त बिष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल लगायतले आफ्नो भनाई राख्दै पेट्रोल पम्पले सहज रुपले जनतालाई सेवा दिने विश्वास व्यक्त गरेका थिए ।

पेट्रोल पम्प उद्घाटनमा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेल, लुम्बिनी प्रदेश प्रहरी अस्पतालकी प्रमुख एसएसपी दिपा न्हुच्छे प्रधान, एसएसपी राजेन्द्र प्रसाद धमला, बाँकेका सुरक्षा निकायका प्रमुख, पूर्व प्रहरी कर्मचारी, नेपाल पेट्रोल एसोसियसनका अध्यक्ष, नेपाल पत्रकार महासंघ बाँकेका प्रतिनिधि, बिभिन्न स्थानीय तहका जनप्रतिनिधि, बिभिन्न संघसंस्थाका प्रमुख एवं पदाधिकारी, मिडियाकर्मी लगायतको उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी दानबहादुर कार्कीले प्रहरी प्रमुख कुँवरलाई कृतज्ञताको चिनो प्रदान गरेका थिए ।

ADVERTISEMENT
Share191Tweet117SendShare
Previous Post

नेपालगन्जका मेयर विष्टको हावा गफ : तीन महिनामै मुहार फेर्ने प्रतिवद्धता भाषणमै सिमित

Next Post

बर्दियामा ३ फरार प्रतिवादी पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद
अपराध

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

१:५४ बिहान, अशोज २९, २०८३
कचनापुरका स्थानीयमा बाघको त्रास
मुख्य समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

७:१५ बिहान, अशोज २८, २०८३
जयसपुरबाट १५ जना जुवाडे पक्राउ, प्रहरीले निगरानी बढायो
अपराध

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

१:४९ बिहान, अशोज २८, २०८३
चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण
मुख्य समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

११:५७ बिहान, अशोज २७, २०८३
अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
कृषि

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

४:१९ बिहान, अशोज २७, २०८३
अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड
मुख्य समाचार

अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड

४:०२ बिहान, अशोज २७, २०८३
बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
Next Post
बर्दियामा फरार दुई प्रतिवादी पक्राउ

बर्दियामा ३ फरार प्रतिवादी पक्राउ

समयसापेक्ष निकुञ्ज ऐनमा संशोधन गर्न माग

समयसापेक्ष निकुञ्ज ऐनमा संशोधन गर्न माग

लुम्विनी प्रदेशलाई सडक आश्रित मानवमुक्त प्रदेश घोषणाको तयारी

लुम्विनी प्रदेशलाई सडक आश्रित मानवमुक्त प्रदेश घोषणाको तयारी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
30°
Partly Cloudy
6:18 am5:49 pm +0545
Feels like: 33°C
Wind: 13km/h W
Humidity: 59%
Pressure: 1011.18mbar
UV index: 4
FriSatSun
31°C / 20°C
32°C / 19°C
31°C / 18°C
Nepalgunj, NP 10 days weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?