ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

लागु औषध नियन्त्रणमा बाँके प्रहरी प्रमुख कार्कीको सक्रियता ः दिनदिनै पक्राउ पर्न थाले लागु औषध ओसारपसार र सेवनकर्ता

News Desk by News Desk
१२:२१ मध्यान्ह, चैत्र १४, २०८१
लागु औषध नियन्त्रणमा बाँके प्रहरी प्रमुख कार्कीको सक्रियता ः दिनदिनै पक्राउ पर्न थाले लागु औषध ओसारपसार र सेवनकर्ता
583
सेयर
582
VIEWS
ShareTweetSendShare

बाँके चैत १४ गते ।
बाँके प्रहरीले पछिल्लो समय लागु औषध धमाधम बरामद गरिरहेको छ । बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीको कडा निर्देशन पछि जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी एकाईले लागु औषध धमाधम बरामद गरेका हुन् ।

बाँकेको प्रमुख नेपालगन्ज नाका लागु औषध ओसारपसार तथा सेवन गर्नेको ट्रान्जिट प्वाइन्टको रुपमा विकास भएपछि बाँके प्रहरी प्रमुख एसपी कार्कीले लागु औषध नियन्त्रण गर्न मातहतका प्रहरी एकाईलाई कडा निर्देशन दिएका हुन् । उनकै निर्देशनपछि नेपालगन्ज नाका लगायत सहायक नाका र विभिन्न क्षेत्रमा लागु औषध ओसारपसारमा संलग्न ब्यक्ति तथा प्रयोगकर्ता पक्राउ परिरहेको बाँके प्रहरीले जनाएको छ ।

लागु औषधका कारण युवा वर्ग लागु औषधको दलदलमा फस्न थालेपछि यसको नियन्त्रणमा कडाई गरिएको एसपी कार्कीले बताए । ‘लागु औषध नियन्त्रणका लागि शुक्ष्म तरिकाले अनुसन्धान गर्न र तदारुकताका साथ काम गर्न मातहतका प्रहरी एकाईलाई निर्देशन दिइएको छ,’ उनले भने, ‘अन्य अपराध नियन्त्रण जस्तै लागु औषध नियन्त्रणलाई पनि अभियान थालिएको छ ।’
लागु औषध नियन्त्रणलाई प्राथमिकतामा राखेर अगाडी बढेको बताउँदै उनले फागुन महिनामा मात्र एक किलो १०६ ग्राम ४१६ मिलिग्राम ब्राउनसुगर बरामद गरेको अनलाइन खोजखवरलाई जानकारी दिए । ‘मातहतका प्रहरी एकाईलाई निर्देशन दिएपछि लागु औषध ओसारपसार र प्रयोगकर्ताहरु धमाधम पक्राउ परिरहेको अवस्था छ,’ उनले भने ।

युवा शक्ति लागु औषधको दलदलमा फसेका कारण देशको विकासमा समेत असर परेको उनको भनाई छ । उनले बाँकेबाट लागु औषध अन्य जिल्लामा जाने गरेको अनुसन्धानबाट खुलेको बताए । ‘लागु औषधले बाँकेमात्र तहस नहस भएको छैन । यहाँको प्रभाव सिंगो लुम्विनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा परेको छ,’ उनले भने ।

सम्बन्धित समाचार

नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय

नम्बर प्लेट स्पष्ट बनाउने अभियानमा बाँके ट्राफिकको कडाइ

४० डिग्रीमाथि तापक्रम पुग्दा पश्चिम तराईमा जनजीवन प्रभावित

यसैवीच, बाँके प्रहरीले लागु औषध ब्राउन सुगरसहित विहीवार दुई जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालगन्जतर्फ आउँदै गरेका परिवर्तन गाउँपालिका ३, रोल्पाका ३१ वर्षीय भुपेन्द्र बुढामगर र माडी गाउँपालिका ३, रोल्पाकी ३० वर्षीया सम्झना घर्तीमगरलाई ५० ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एसपी कार्कीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकी र लागु औषध नियन्त्रण ब्यूरो दाङको टोलीले उनीहरुलाई ५० ग्राम लागु औषध ब्राउन सुगरसहित पक्राउ गरेको उनले बताए । ‘सम्झनासँगै नेपालतर्फ आउँदै गरेका भुपेन्द्रको शरिर खानतलासी गर्दा ब्राउन सुगर जस्तो देखिने खैरो धुलो फेला परेको थियो,’ एसपी कार्कीले भने । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा ल्याइएको उनले जानकारी दिए ।

ADVERTISEMENT
Share234Tweet146SendShare
Previous Post

भोलिदेखि नेपालगन्जमा रोजगार मेला

Next Post

प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय
दुर्घटना

नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय

९:४८ बिहान, जेष्ठ ११, २०८३
नम्बर प्लेट स्पष्ट बनाउने अभियानमा बाँके ट्राफिकको कडाइ
दुर्घटना

नम्बर प्लेट स्पष्ट बनाउने अभियानमा बाँके ट्राफिकको कडाइ

२:५० बिहान, जेष्ठ ११, २०८३
४० डिग्रीमाथि तापक्रम पुग्दा पश्चिम तराईमा जनजीवन प्रभावित
मुख्य समाचार

४० डिग्रीमाथि तापक्रम पुग्दा पश्चिम तराईमा जनजीवन प्रभावित

२:२८ बिहान, जेष्ठ ११, २०८३
गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड
मुख्य समाचार

गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड

७:२३ बिहान, जेष्ठ १०, २०८३
सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद
अपराध

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद

८:१६ बिहान, जेष्ठ ९, २०८३
रुपन्देहीमा नक्कली नोट छाप्ने गिरोह पक्राउ, कम्प्युटर र प्रिन्टर बरामद
अपराध

रुपन्देहीमा नक्कली नोट छाप्ने गिरोह पक्राउ, कम्प्युटर र प्रिन्टर बरामद

७:५२ बिहान, जेष्ठ ९, २०८३
तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना
मुख्य समाचार

बाँकेमा भीषण गर्मी र तातो हावाको प्रभाव : जनजीवन अस्तव्यस्त

१:४९ बिहान, जेष्ठ ९, २०८३
डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी

१:४० मध्यान्ह, जेष्ठ ८, २०८३
Next Post
प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत

प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत

घुस रकमसहित प्रहरीका सइ पक्राउ

घुस रकमसहित प्रहरीका सइ पक्राउ

बर्दियामा नहर निर्माण तीव्र

बर्दियामा नहर निर्माण तीव्र

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?