ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगञ्ज नाकाबाट ७४ अर्ब बढीको आयात निर्यात

News Desk by News Desk
१२:४७ बिहान, असार १०, २०८२
चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु
429
सेयर
414
VIEWS
ShareTweetSendShare

बाँके असार १० गते ।
नेपाल–भारत सीमाको नेपालगञ्जस्थित जमुनाहा नाकाबाट चालु आर्थिक वर्षको जेठ मसान्तसम्म विभिन्न देशबाट ७४ अर्ब ३५ करोडभन्दा बढीको आयात–निर्यात व्यापार भएको छ  ।

नेपालगञ्ज भन्सार कार्यालयले दिएको तथ्याङ्क अनुसार, चालु आर्थिक वर्ष २०८१।०८२ मा सोे नाकाबाट ७१ अर्ब १८ करोड ४३ लाख ५८ हजार बराबरको आयात र दई अर्ब ८५ करोड नौ लाख ३९ हजार बराबरको निर्यात गरेर ७४ अर्ब ३५ करोड बढीको आयात–निर्यात व्यापार भएको हो ।

जमुनाहा नाकाबाट आयात–निर्यात व्यापार धेरै भएकोे देखिए पनि आयातको तुलनामा निर्यात भने निकै न्यून रहेको सो तथ्याङ्कले देखाएको छ ।

अघिल्लो आर्थिक वर्षको जेठ मसान्तसम्म ६६ अर्ब ६२ करोड पाँच लाख २६ हजार बराबरको आयात निर्यात नेपालगञ्ज भन्सारबाट भएको थियो । जसमा आयात ६४ अर्ब ४२ करोड ५२ लाख ७९ हजार र निर्यात दुई अर्ब १९ करोड ५२ लाख ४७ हजार रहेको थियो ।

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

नेपालगञ्ज भन्सारबाट चालु आर्थिक वर्ष २०८१।०८२ को जेठ मसान्तसम्मको व्यापार घाटा ९६ प्रतिशत रहेको छ भने अघिल्लो आ.व.को सोही अवधीसम्म व्यापार घाटा ९७ प्रतिशत रहेको थियो ।

त्यस्तै, नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षमा पनि विगतमा जस्तै वार्षिक लक्ष्य हासिल गर्न नसक्ने देखिएको छ । नेपालगञ्ज भन्सार कार्यालयले चालु आ.व.का लागि २७ अर्ब १८ करोड ३५ लाख ८९ हजार लक्ष्य पाएकोमा जेठ मसान्तसम्म ६७.२९ प्रतिशत अर्थात १८ अर्ब २९ करोड १२ लाख १२ हजार मात्रै राजस्व असुली गर्न सफल भएको छ ।

अघिल्लो आ.व. २०८०।०८१ मा नेपालगञ्ज भन्सारले २८ अर्ब ६६ करोड २५ लाख २८ हजार लक्ष्य पाएकोमा उक्त आ.व.को अन्त्यसम्म ६३.२५ प्रतिशत अर्थात १८ अर्ब १५ करोड ७२ लाख ३३ हजार राजस्व सङ्कलन गरेको थियो । अघिल्लो आ.व.को तुलनामा यस वर्ष जेठ सम्ममा करिब १५ करोडभन्दा बढी भन्सार असुली भइसकेको छ ।

ADVERTISEMENT
Share181Tweet104SendShare
Previous Post

नेपालगन्जमा तातो हावाबारे अध्ययन

Next Post

बाँके प्रहरीद्वारा तीन लाख बरावरको अवैध सामान बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
Next Post

बाँके प्रहरीद्वारा तीन लाख बरावरको अवैध सामान बरामद

लुम्बिनी प्रदेश महिला ह्याण्डबल टोली गण्डकी कपका लागि पोखरा प्रस्थान

लुम्बिनी प्रदेश महिला ह्याण्डबल टोली गण्डकी कपका लागि पोखरा प्रस्थान

डुडुवाको १८ औं गाउँसभामा निति तथा कार्यक्रम पारित, ५६ करोड बढीको बजेट सार्वजनिक

डुडुवाको १८ औं गाउँसभामा निति तथा कार्यक्रम पारित, ५६ करोड बढीको बजेट सार्वजनिक

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?