ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

डुडुवाको १८ औं गाउँसभामा निति तथा कार्यक्रम पारित, ५६ करोड बढीको बजेट सार्वजनिक

News Desk by News Desk
८:५४ बिहान, असार १०, २०८२
डुडुवाको १८ औं गाउँसभामा निति तथा कार्यक्रम पारित, ५६ करोड बढीको बजेट सार्वजनिक
384
सेयर
378
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

गुगल, टिकटकलगायतका आइटी कम्पनीले बुझाए अढाई करोड कर

नेपालगञ्ज नाकाबाट जडिबुटी निर्यातमा वृद्धि

लुम्विनीका ७ स्थानीय तहले अझै ल्याएनन् बजेट

बाँके असार १० गते । 
डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको आज मंगलबार बसेको १८औं गाउँसभाले दुई वटा विधियेक, निति तथा कार्यक्रम र रु ५६ करोड १६ लाख ८ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बातावरण, सूचना तथा सञ्चार, लघुउद्यम विकास कार्यक्रम, विकास निमार्ण, संस्थागात विकास लगायतका क्षेत्रलाई समेटी नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । संघिय सशर्त अनुदान चालुतर्फ रु २४ करोड, २५ लाख, संघिय समपुरक अनुदानतर्फ रु १ करोड, विशेष अनुदान (प्रदेश)तर्फ रु १८ लाख, समपुरक अनुदान प्रदेशतर्फ रु ७५ लाख, प्रदेश ससर्त अनुदान रु १ करोड २० लाख र आन्तरिक आयतर्फ रु ५ करोड ८७ लाख प्रस्तावित बजेट प्रस्तुत गरिएको हो ।
नयाँ आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम
कृषि विकास कार्यक्रमतर्फ
१. कृषि विकास कार्यक्रम अन्तर्गत बिउ प्रशोधन केन्द्रको संचालनबाट आ.ब. २०८१÷०८२ मा १५ मेट्रिक टन विउ प्रसोधन गरी वितरण गरिएको र आ.ब. २०८२÷०८३ मा सबै कृषकलाई पुग्ने गरी विउ प्रशोधन तथा विक्री वितरण गर्ने निती लिइएको छ ।
२. डुडुवा गाउपालिका तरकारी उत्पादनको पकेट क्षेत्र रहेको र जिल्लामा आपुर्ती हुने तरकारीको मुख्य हिस्सा डुडुवाबाट आपुर्ती हुने हुदा सीत भण्डार निर्माण बाट तरकारी तथा फलफुल भण्डारण गर्न स्थानीय कृषकको उत्पादन सस्तो मूल्यमा बिक्रि गर्नु पर्ने र स्टोरको लागि टाढा लैजादा कृषकको खर्च बढी हुने समस्या समाधान भई आफ्नो उत्पादन स्टोर गरि बढी मूल्यमा बिक्रि वितरण गर्न सकियोस भनि  वडा नं. ६ मा कोल्ड स्टोर निर्माण कार्यको ९०प्रतिसत निर्माण कार्य  भएको आ.ब.२०८२÷०८३ मा सञ्चालनमा ल्याउने गरी कार्य भई रहेको ।
३. व्यवसायिक कृषि उत्पादन कार्यका लागि कृषि यन्त्र, कृषि उपकरण, उन्नत बिउविजन तथा किटनाषक बिषादी निःशुल्क वितरण कार्यलाई निरन्तरता दिइने ।
४ उन्नत बिउ उत्पादन कार्यक्रम संचालनबाट कृषकहरुले उत्पादन गरेको बिउ संकलन गरी बिक्री वितरण कार्यबाट आयआर्जन बृद्धि गर्ने लक्ष्य लिईएको ।
५ खाद्यान्न बिउ उत्पादन कार्यक्रम अन्तरगत आ.ब.२०८१÷०८२ मा धानको मूल बिउ कृषक÷समूह÷सहकारी मार्फत वितरण गरी उन्नत बिउ उत्पादन कार्यको क्षेत्र बिस्तार तथा उत्पादन कार्यमा नियमन गरी गुणस्तर बिउ उत्पादन गर्न कृषकहरुलाई प्राविधिक सेवा प्रदान गरिरएको र उक्त कार्यक्रम लाई निरन्तरता दिईएको ।
६ डुडुवा गाउँपालिका भित्रै बजारीकरणका लागि कृषि घुम्ती हाटबजारको व्यवस्थापन गरी घरघरमा तरकारीको पहुँच पुर्याउने र किसानहरुको आर्थिक जिवनस्तर उठाउने कार्यको थालनी गरिनेछ ।
पशु स्वास्थ्य कार्यक्रम तर्फ
१. घर–घरमा पशु स्वास्थ्य उपचार कार्यलाई निरन्तरता दिई सेवा दिईरहेको ।
२. नश्ल सुधारका लागि कृत्रिम गर्भाधान कार्यक्रम मार्फत सेवा दिईरहेको ।
३. पशुमा लाग्ने महामारी रोग नियन्त्रणका लागि विभिन्न खोप कार्यक्रम घरदैलोमा संचालन भई रहेको हुदा सो कार्यक्रमलाई निरन्तरता दिईएको ।
४. पशुको बाहय तथा आन्तरिक परिजिवि नियन्त्रण सेवा घरदैलोमा संचालन भई रहेको हुदा सो कार्यक्रमलाई निरन्तरता दिइएको ।
५. बाख्रापालन गर्ने कृषकहरुको लागि नश्ल सुधार गर्नका लागि बोका वितरण कार्यक्रमलाई निरन्तरता दिइएको ।
स्वास्थ्य सेवा कार्यक्रमतर्फ
१. डुडुवा गाउँपालिकाका वडा नं. २, ३, ५ र ६ मा स्वास्थ्य परिक्षण ल्याब संचालन गरी स्वास्थ्य सेवाको पहुच पुर्याउने कार्य भईरहेको साथै आ.ब. २०८२÷०८३ मा थप वडामा ल्याब स्थापना गर्ने लक्ष्य लिइएको ।
२. जेष्ठ नागरिकसंग गाउँपालिका अध्यक्ष स्वास्थ्य कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकलाई निःशुल्क उपचार सेवा, निःशुल्क एम्बुलेन्स सेवा, निःशुल्क स्वास्थ्य विमा कार्यक्रम, निःशुल्क प्रयोगशाला जाँच सेवा संचालन भईरहेको तथा प्रभावकारी रुपमा निरन्तर संचालन गरिने ।
३. घर–घर स्वास्थ्य कार्यक्रम अन्तर्गत घरदैलोमा गई सबै समुदायका नागरिकहरुलाई निःशुल्क स्वास्थ्य जाच सेवा, दिर्घरोगको पहिचान, स्वास्थ्य कार्ड वितरण, स्वास्थ्य सम्बन्धि जनचेतना मुलक जानकारी गराउने तथा विभिन्न अभियानलाई निरन्तरता दिने ।
४. घर–घर स्वास्थ्य कार्यक्रम अन्तरगत गर्भवती तथा सुत्केरी महिलाहरुलाई निःशुल्क प्रयोगशाला जांच, ग्रामिण अल्ट्रासाउण्ड सेवा तथा  निःशुल्क एम्बुलेन्स सेवा संचालन गरिएको छ ।
५. आयुर्वेद सेवा निःशुल्क रुपमा संचालन तथा निरन्तरता दिइने छ ।
६. बैकल्पिक स्वास्थ्य सेवा वडा नं. २ र ५ मा संचालन भई रहेको छ प्रभावकारितालाई मध्यनजर राख्दै अन्य वडामा विस्तार गरिने छ ।
७. स्वास्थ्य संस्थाको पूर्वाधार सुधारका लागि गाउँपालिकाको बजेटका अतिरिक्त संघ र प्रदेश सरकारको समन्वयमा स्वास्थ्य संस्थाका पूर्वाधार निर्माण गर्ने गरि आवश्यक पहल भईरहेको ।
८. डुडुवा गाउँपालिका वडा नं. ४ मा आँखा उपचार सेवा केन्द्र सञ्चालन गरिएको र आधुनिक उपकरण थप गरी सेवालाई प्रभावकारी तथा सर्वसुलभ बनाईने छ ।
९. स्वास्थ्य चौकी बेतहनीलाई प्राथमिक स्वास्थ्य केन्द्रमा स्तरोन्नति गरि सञ्चालन गर्न आवश्यक पूर्वाधार पुरा गरिएको र यसै आ. ब.बाट ५ शैयाको अस्पताल सञ्चालन गर्न आवश्यक उपकरण जडान, औषधी व्यवस्थापन लगायतका कार्य सम्पन्न भएको र आ. ब. २०८२÷०८३ देखि विषेशज्ञ सहितको स्वास्थ्य सेवा सुचारु गरि २४ घण्टा आक्समिक स्वास्थ्य सेवा सञ्चालन गर्ने लक्ष्य लिईएको छ ।
१० प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा आई सके पश्चात सम्पूर्ण डुडुवा बासी जनताहरुलाई क्रमिक रुपमा निःशूल्क स्वास्थ्य बीमामा आबद्ध गराउँदै उपचार सेवाको पहुँच बृद्धि गर्ने लक्ष्य लिइएको छ ।
११ स्वास्थ्य क्षेत्रको खम्बाको रुपमा रहेका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई पर्व खर्चको व्यवस्थापन गरिनेछ ।
शिक्षा कार्यक्रमतर्फ
१. बालविवाह न्यूनीकरण गर्न र छोरीहरुलाई कम्तीमा पनि क् भ् भ् सम्मको पढाई अनिवार्य गर्न आकस्मिक दुर्घटना विमा सहितको कन्या मुद्धती शिक्षा योजनालाई निरन्तरता दिईएको छ ।
२. उच्च शिक्षा अध्यनका लागि प्रोत्साहन गर्न क् भ् भ् उत्तीर्ण छात्रालाई साईकल वितरण कार्यक्रमलाई निरन्तरता दिईएको छ ।
३. संस्कार र नैतिक शिक्षा विकास गर्ने हेतु सहित राष्ट्र राष्ट्रियता र देश भक्तिले ओतप्रोत गराउने गरी गाउँपालिका स्तरिय पाठक्रम विकास निर्माण  कार्य भईरहेको ।
४. डुडुवा गाउँपालिका भित्रका योग्य नागरिकहरुलाई योग्यता अनुसारको सरकारी सेवा प्रवेशका लागि लोकसेवा तयारी कक्षा संचालन कार्यलाई निरन्तरता दिइएको छ ।
५. आर्थिक रुपमा कमजोर तथा जेहेन्दार बिद्यार्थीलाई उच्च शिक्षपढाईमा आवश्यक सहयोग गर्ने कार्यलाई आ. ब. २०८२÷०८३ मा निरन्तरता दिइने । ।
६. बाल विकास केन्द्र मदरशा गुरुकुल गुरुनानक बिद्यालय तथा सामुदायिक बिद्यालयलाई गुणस्तरिय शिक्षा,भाषा संरक्षण र विकासमा जोड दिईनेछ।
७. बिद्यालय सुधार योजना तयार गरी कार्यान्वयनमा ल्याईने ।
८. मा.वि., उच्च मा.वि मा प्रतिस्पर्धा सहितको शिक्षा तथा कार्य सम्पादन गरिने
ि९. शिक्षकहरुको क्षमता अभिबृद्धिका लागि आधारभूत तालिमको व्यवस्था गरिने ।
१०. डुडुवा गाउँपालिका वडा नं.२ रामनगर पाझामा कृषि क्याम्पस (कृषि र प्राविधिक धार) स्थापनाका लागी डी.पी.आर. सहित भौतिक पूर्वाधार निर्माणको कार्य अगाडी बढाइनेछ
ि११. रामनगर पाझास्थित प्राथमिक विद्यालय संचालन गरिनेछ ।
सूचना तथा संचारतर्फ 
१. संचार क्षेत्र प्रवद्र्धन कार्यक्रमको बजेट आकारमा वृद्धि गरी निरन्तरता दिएको छु ।
२. स्थानीय संचार माध्यमलाई प्राथमिकता दिइनेछ । आगामी आर्थिक वर्षमा पालिकाको आमसंचार नीति बनाइनेछ । त्यसका लागि आवश्यक बजेटको विनियोजन गरेको छु ।
३. संचार क्षेत्रको संस्थागत विकास, नयाँ पत्रकार उत्पादन, पत्रकारहरुको क्षमता विकासका लागि कार्यशाला, अभिमुखीकरण, लेखनवृत्तिसंगै पालिकाको समग्रता (विकास र समृद्धि) झल्किने गरी पुस्तक प्रकाशनका लागि प्रबन्ध मिलाएको छु ।
४. गाउँपालिका तथा वडा कार्यालयको विभिन्न विज्ञापन, सूचनाहरु, लोककल्याणकारी सूचना स्थानीय स्तरमै प्रकाशनका लागि प्राथमिकता दिइनेछ ।
५. स्थानीय सरकारको तर्फबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको वातावरण कायम राखिराख्ने प्रतिबद्धता ब्यक्त गर्दछु ।
संस्थागत विकास तर्फ
१. गाउँपालिका अन्तर्गत वडा कार्यालय स्वास्थ्य चौकी तथा बिद्यालयहरुमा सि.सि.टि.भि.बाट निगरानी गरी आवश्यक निर्देशन दिने गरिएको ।
२. मठ, मन्दिर, मस्जिद, चर्च, गरूद्वाराको पूर्वाधार निर्माण गरी धार्मिक सदभाव कायम गरिने ।
३. राप्ति नदी किनारमा सव दाह गृह निर्माण कार्य सम्पन्न भई सेवा सुचारु रहेको ।
४. ग र घ वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक जिवन निर्वाह भत्तालाई निरन्तरता दिइएको ।
५. भूमिहिन सुकुमवासी तथा आव्यवस्थित बसोवासीहरुको लगत संकलन कार्य वडा नं. २ ४ र ५ बाट सुरु गरिएको । आ. ब. २०८२÷०८३ मा बाँकी वडामा लगत सङ्कलन कार्य गरिने ।
६. डुडुवा गाउँपालिकाको विकट मानिने रामनगर पाझा छिटाईपूर्वा पाझामा सडक संजाल र विद्युतिकरण मार्फत गाउँपालिकासंग जोडिएको ।
७. पर्यटकीय दृष्टिकोणले महत्व राख्ने डुडुवा गाउँपालिका वडा नं.२ रामनगर पाझामा  खेल मैदान, पिकनिक स्पोट र होम स्टे निर्माण बाट पर्यटन विकासमा टेवा पुग्ने र स्थानीय जनतालाई रोजगारी सिर्जना हुन गई आय आर्जन वृद्धि हुने उदेश्यले एकिकृत विकास योजना सुरु गरिएको छ ।८. डुडुवा गाउँपालिका वडा नं. १ टेपरीमा रिक्सा तथा मोटरसाइकल चलाउन मिल्ने गरी झोलुङ्गे पुल निर्माण कार्य  यसै बर्य शुरु गरिने ।
९. जग्गा पहिचान कार्यक्रमलाई निरन्तरता दिईएको ।
१०. साँस्कृति प्रर्वद्धन तथा विपन्न सहायता कार्यक्रमलाई निरन्तरता दिईएको ।
११. नदीजन्य पदार्थ उत्खनन, सङ्कलन तथा विक्री वितरण कार्यलाई व्यवस्थित रुपमा सञ्चालन गर्न नक्साङ्कन गरी सिमा छुट्याउने कार्य तत्काल गरिने ।
१२. विपदबाट प्रभावित व्यक्तिहरुलाई तत्काल उद्धार तथा राहतका लागि गाउँपालिकाका विभिन्न वडामा विभिन्न टोलमा रहेका सामूदायिक भवनलाई व्यवस्थित  गर्न शौचालय बाउन्ड्री लगायतका संरचना बनाई व्यवस्थित  गरिने छ ।
१३. छात्रछात्राहरुको बौद्धिक तथा व्यक्तित्व विकासका लागि अन्तर विद्यालय तथा मदरशा बिच प्रतिस्पर्धामा आधारित रचनात्मक कार्यक्रम मार्फत शैक्षिक गुणस्तर बृद्धि गरिने ।
१४. खानेपानी धाराको अत्याधिक माग आउने भएको हुँदा व्यवस्थित रुपमा नल्का धारा वितरण कार्य सञ्चालन गरिने ।
१५. फुसको छाना विस्थापित गर्ने नेपाल सरकारको निती अनुरुप गाउँपालिकाबाट अत्यावश्यक भएका व्यक्तिहरुलाई आवश्यकता पहिचान गरी सामाग्रीको व्यवस्थापन गर्ने निती लिइएको छ ।
१६. डुडुवाका आधा आकाश धान्ने महिलाहरु ÷ गृहणीहरुको कार्यबोझ कम गर्न र स्वास्थ्यमा हुने समस्यालाई मध्यनजर गरी प्रती परिवार बिशेष प्याकेजको व्यवस्था गरिने छ  ।
१७. नेपालको कानूनलाई स्थानिय भाषामा जानकारी गराउनका लागि डुडुवा गाउँपालिकाले प्रकाशन गरेको अवधी संविधानलाई दोस्रो संस्करण प्रकाशन गर्ने र स्थानिय सरकार सञ्चालन ऐन, २०७४ लाई अवधी भाषामा अनुवाद गरि प्रकाशन गरिनेछ ।
बन वातावरण र विपद् व्यवस्थापन तर्फ
१. वन वातावरण संरक्षण तथा विपत व्यवस्थापनका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
२. नदि तथा खोलानालाको कटान रोक्नका लागि जैविक तटबन्ध निर्माण कार्यलाई उच्च प्राथमिकता दिइएको छ ।
३. डुडुवालाई स्वच्छ र हराभरा वातावरण संरक्षणका लागि घर तथा सार्वजनिक स्थानमा वृक्षारोपण कार्यलाई प्राथमिकता दिइनेछ ।
लघु–उधम कार्यक्रमतर्फ
१. सिप मूलक तालिम मार्फत आयआर्जन बृद्धि गर्न आवश्यक कार्यक्रम तथा बजेटको व्यवस्था गरिएको ।
खेलकुद विकास कार्यक्रम
१. खेलकुदका माध्यमबाट व्यक्तिको मानसिक शारिरिक विकासका लागि विभिन्न खेलकुदहरुमा समूह तथा क्लब मार्फत खेल साम्रगी प्रदान गर्ने तथा छात्राहरुलाई आत्मरक्षाका लागि प्रोत्साहन गर्न विद्यालय स्तरिय जूडो प्रतियोगिता कार्यक्रमलाई निरन्तरता दिईएको छ ।
सभामा वडाध्यक्ष दुर्गाप्रसाद बर्माले डुडुवा गाउँपालिकाको आर्थिक विधियेक २०८२ र विनियोजन विधियेक २०८२ प्रस्तुत गर्नु भएको थियो । सभामा वार्षिक नीति तथा कार्यक्रम सर्बसम्मत रुपमा पारित गरिएको थियो । गाउँसभा सचिव तथा निमित्त प्रमुख प्रशासकिय अधिकृत सिताराम चौधरीले संचालन गर्नुभएको सभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वरी कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँ, वडासदस्य, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो । त्यस अवसरमा वडा सदस्य समेत रहनुभएका जिल्ला समन्वय समिति बाँके प्रमुख ज्ञानेन्द्रकुमार चौधरीको समेत उपस्थिती रहेको थियो ।
ADVERTISEMENT
Share157Tweet95SendShare
Previous Post

लुम्बिनी प्रदेश महिला ह्याण्डबल टोली गण्डकी कपका लागि पोखरा प्रस्थान

Next Post

अवैध सामान नियन्त्रण गर्न एसपी घर्तीमगरको निर्देशनपछि दुई दिनमा १० लाख रुपैयाँ पर्ने अवैध सामान बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

गुगल, टिकटकलगायतका आइटी कम्पनीले बुझाए अढाई करोड कर
आर्थिक

गुगल, टिकटकलगायतका आइटी कम्पनीले बुझाए अढाई करोड कर

१०:०७ मध्यान्ह, कार्तिक २६, २०८२
७० करोड बढीको जडिबुटी निकासी
आर्थिक

नेपालगञ्ज नाकाबाट जडिबुटी निर्यातमा वृद्धि

६:४७ बिहान, कार्तिक ८, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
आर्थिक

लुम्विनीका ७ स्थानीय तहले अझै ल्याएनन् बजेट

१:४५ बिहान, भदौ २२, २०८२
नेपालगन्ज भन्सारद्वारा पहिलो महिनामा लक्ष्यको ७४ प्रतिशत राजस्व सङ्कलन
आर्थिक

नेपालगन्ज भन्सारद्वारा पहिलो महिनामा लक्ष्यको ७४ प्रतिशत राजस्व सङ्कलन

११:१० मध्यान्ह, भदौ ११, २०८२
शिक्षाका लागि बाहिरियो एक खर्ब ३८ अर्ब
आर्थिक

शिक्षाका लागि बाहिरियो एक खर्ब ३८ अर्ब

१०:२१ मध्यान्ह, भदौ ८, २०८२
इतिहासकै कमजोर बन्यो नेपाली रुपैयाँ
आर्थिक

गत आवमा आर्थिक वृद्धिदर ४.६१ र मुद्रास्फीति ४.०६ प्रतिशत

६:३९ बिहान, भदौ ८, २०८२
नेपालगञ्ज नाकाबाट ८० अर्ब ३८ करोडको व्यापार
आर्थिक

नेपालगञ्ज नाकाबाट ८० अर्ब ३८ करोडको व्यापार

१२:०० बिहान, साउन १०, २०८२
दुर्घटनामा परि बाँकेमा गत ९ महिनामा ५७ जनाको मृत्यु, दुई करोड १८ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन
आर्थिक

बाँके ट्राफिकद्वारा एक वर्षमा तीन करोड बढि राजस्व संकलन

१:०५ बिहान, साउन ६, २०८२
Next Post
अवैध सामान नियन्त्रण गर्न एसपी घर्तीमगरको निर्देशनपछि दुई दिनमा १० लाख रुपैयाँ पर्ने अवैध सामान बरामद

अवैध सामान नियन्त्रण गर्न एसपी घर्तीमगरको निर्देशनपछि दुई दिनमा १० लाख रुपैयाँ पर्ने अवैध सामान बरामद

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने

आजको मौसम : चार प्रदेशमा हुनेछ धेरै भारी वर्षा

ढलेको रुखले सवारी साधनमा क्षति

ढलेको रुखले सवारी साधनमा क्षति

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
11°
Fair
6:57 am5:24 pm +0545
Feels like: 11°C
Wind: 2km/h E
Humidity: 97%
Pressure: 1016.26mbar
UV index: 0
ThuFriSat
24/10°C
24/10°C
24/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?