ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

असारे विकासः मध्यरातमा बन्यो कमसल कालोपत्रे

News Desk by News Desk
२:४६ बिहान, असार २६, २०८२
असारे विकासः मध्यरातमा बन्यो कमसल कालोपत्रे
507
सेयर
500
VIEWS
ShareTweetSendShare

बर्दिया असार २६ गते ।
बर्दियाको ठाकुरबाबा नगरपालिकाको असारे विकासले यतिबेला चर्चा पाइरहेको छ । ठाकुरबाबा नगरपालिका–९ बानुगाउँस्थित मध्यरातमा बनाइएको कमसल कालोपत्रेले चर्चा पाएको छ । कालोपत्रेको नाममा रोलरले नदबाएर गिट्टी मात्र बिछ्याइएको पाइएको छ ।

नगरपालिकाको बजेटमा निर्माणधीन ठाकुरद्वारादेखि हात्तीसार जाने बाटोमा शनिबार मध्यरातमा कमसल खालको कालोपत्रे गरेको पाइएको हो । रोयल लक्ष्मी ओम नमो जेभी कम्पनी दाङले रातारात कमसल खालको कालोपत्रे गरेको छ । जनताको आँखामा छारो हालेर नामको मात्र कालोपत्रे गरेको स्थानीयहरुको आरोप छ । उक्त कमसल कालोपत्रेको चर्को विरोध भइरहेको छ ।

‘रोलर नलगाए जस्तै तारकुल र गिट्टी अलग अलग बिछ्याइएको छ,’ एक स्थानीयले भने, ‘सजिलै गिट्टी हातले सोर्न सकिन्छ, असारको अन्तिममा भुक्तानी लिने उद्देश्यले निर्माण कम्पनीले रातारात कमसल काम गरेको छ, यस्तो कामको अनुगमन मुल्यांकन नगरि पालिकाले भुक्तानी दिए हामी बिरोधमा उत्रिन बाध्य हुन्छौँ ।’ कालोपत्रे गर्न निर्माण व्यवसायीको ठुलो लापरबाही देखिँदासमेत सम्बन्धित निकाय मौन हुनु शंकास्पद रहेको स्थानीय रामु चौधरीले बताए ।

‘चहल पहल बन्द भएपछि निर्माण व्यवसायीले मध्यरातमा कमसल कालोपत्रे गरेको गरेको छ,’ उनले भने, ‘उक्त कालोपत्रेको लागि बाँकेको कोहलपुर करिब ६० किलोमिटर देखि सेलाएको तयारी सामाग्री ल्याइएर खन्याइएको छ ।’ कालोपत्रे हुने दिन सो ठाउँमा पुगेर र त्यस्तो सामाग्री नप्रयोग गर्न निर्माण व्यवसायीलाई भनेको ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख बिना कुमारी भट्टराईले बताइन्। ‘साँझ ५ बजे नै बाँकेबाट ६–७ वटा कन्टेनरमा तयारी मेटेरियल ल्याएर राखिएको थियो,’ उनले भनिन्, ‘त्यति टाढाबाट कालोपत्रेको लागि तताएर ल्याएको सामाग्री ल्याउँदा ल्याउँदै बाटोमै चिसो भइसकेको होला।

सम्बन्धित समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

यस्तो सामाग्री नहाल्न आग्रह गरेर घर फर्किएँ, निर्माण व्यवसायीले अटेर गरी राति त्यही चिसो सामाग्री प्रयोग गरेको भेटियो ।’ गुणस्तरहीन कालोपत्रे भएको रोयल लक्ष्मी ओम नमो जेभीका संचालक पुर्ण भण्डारीले पनि स्वीकार गरे । ‘बर्खाको समयमा हतार हतार काम गर्दा मिस्टेक भएको छ,’ उनले भने, ‘हामी सुधार गर्छौँ ।’ निर्माण कम्पनीका संचालक भण्डारीका अनुसार २ हजार १ सय मिटर कालोपत्रेको लागि भ्याटबाहेक २ करोड ११ लाखको ठेक्का हो । जसमध्ये यस अघि १ हजार ४ सय मिटर कालोपत्रे भइसकेको छ । पछिल्लो पटक रातारात ७ सय मिटरमा कालोपत्र गरिएको थियो ।

ADVERTISEMENT
Share207Tweet125SendShare
Previous Post

रोजगारीका लागि जमुनाह नाका भएर भारत जाने बढे

Next Post

बाँकेमा लालपुर्जा वितरण तीब्र

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
Next Post
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा

बाँकेमा लालपुर्जा वितरण तीब्र

लुम्बिनी प्रदेश प्रहरी अस्पतालको स्तरोन्नती गरिने

लुम्बिनी प्रदेश प्रहरी अस्पतालको स्तरोन्नती गरिने

राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार

राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?