ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

लुम्बिनी प्रदेश प्रहरी अस्पतालको स्तरोन्नती गरिने

News Desk by News Desk
७:४२ बिहान, असार २६, २०८२
लुम्बिनी प्रदेश प्रहरी अस्पतालको स्तरोन्नती गरिने
386
सेयर
385
VIEWS
ShareTweetSendShare

बाँके असार २६ गते ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपालगञ्जमा रहेको लुम्बिनी प्रदेश प्रहरी अस्पताललाई विशिष्टकृत अस्पतालको रुपमा स्तरोन्ततीका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताएका छन ।

लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्ज बाँकेको नव निर्मित अपरेशन थिएटर भवनको बिहिवार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले १५ सय्याको अस्पताललाई कम्तिमा ५० शय्याको रुपमा स्तरोन्नती गर्नुपर्ने आवश्यकता देखिएकाले तत्काल प्रदेशको स्वास्थ्य मन्त्रालयमा औपचारिक प्रक्रिया सुरुवात गर्न आग्रह गरे ।

मुख्यमन्त्री आचार्यले भने, “अस्पतालका लागि आवश्यक पर्ने जनशक्ति र उपकरणका लागि प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार छ, ब्यवस्थापन पक्षबाट तत्काल माग गर्नुहोस ।“ उनले अस्पताललाई जलन वार्ड सहित आम नागरिकले सहजरुपमा सेवा पाउने गरि ब्यवस्थापन गर्न अनुरोध गरे ।

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री आदेश अग्रवाल र स्वास्थ्य मन्त्री खेम सारुले प्रदेश सरकारले प्रहरी अस्पतालका लागि निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए ।

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

लुम्बिनी प्रदेश सरकारको सात करोड ७७ लाख ७५ हजार रुपियाँ लागतमा श्री सनलाईट एमपि कन्स्ट्रक्सनले निर्माण अस्पतालको भवन निर्माण गरेको हो । नेपाल प्रहरीका प्राविधिक नायब महानिरीक्षक डा. गोपेश कुमार ठाकुरले प्रदेश सरकारले अस्पतालको स्तरोन्नतीका लागि गरेको आग्रह स्वागतयोग्य भएको भन्दै अस्पतालमा नर्सिङ कर्मचारीको अभाव रहेकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे । उनले प्रहरी अस्पताललाई आम नागरिकले सेवा लिन सक्ने बनाउन प्रयासरत र सकारात्मक भएको पनि बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका पुर्व मन्त्री रत्न खत्री, वादशाह कुर्मी, भण्डारीलाल अहिर, लुम्विनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेन्द्र भट्ट लगायतको सहभागिता थियो ।

ADVERTISEMENT
Share155Tweet96SendShare
Previous Post

बाँकेमा लालपुर्जा वितरण तीब्र

Next Post

राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान
शिक्षा/स्वास्थ्य

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

१२:४४ बिहान, भदौ ७, २०८३
लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत
प्रदेश समाचार

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

२:१२ बिहान, भदौ ५, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

२:०५ बिहान, भदौ ५, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्ने

१२:५६ बिहान, भदौ ३, २०८३
जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो
प्रदेश समाचार

जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो

४:३३ बिहान, भदौ १, २०८३
एक महिनामा एक सयभन्दा बढीलाई सर्पदंश
शिक्षा/स्वास्थ्य

ओभरीमा एक वर्षमा सर्प र बिच्छीले टोकेका १२४ जनाको उपचार

१:५२ बिहान, भदौ १, २०८३
चाडपर्व आपसी सद्भावका प्रतीक हुन् : मुख्यमन्त्री आचार्य
प्रदेश समाचार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

१:४१ बिहान, भदौ १, २०८३
Next Post
राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार

राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार

बर्दियामा फरार दुई प्रतिवादी पक्राउ

स्रोत नखुलेको १२ लाख रुपैयाँसहित एक जना पक्राउ

दशैंमा खसीबोका बिक्री भएनन्, किसान चिन्तित

त्रिवेणीबाट तीन करोड २६ लाखको खसी बिक्री

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?