ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश समाचार

कान्ति तालको सौन्दर्य बचाउन चार सयजनाको हस्ताक्षर प्रमुखलाई बुझाइयो

News Desk by News Desk
७:०३ बिहान, साउन २५, २०८२
कान्ति तालको सौन्दर्य बचाउन चार सयजनाको हस्ताक्षर प्रमुखलाई बुझाइयो
422
सेयर
396
VIEWS
ShareTweetSendShare

बाँके साउन २५ गते ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका २१ र २२ को पुरैनीमा रहेको ऐतिहासिक कान्ति तालको सौन्दर्य बचाउन चार सय जना स्थानीय नागरिकको हस्ताक्षर उपमहानगरका प्रमुख प्रशान्त विष्टलाई बुझाइएको छ ।

प्राकृतिक ताल र तलाउहरु मासिँदै गएको नेपालगन्जमा रहेको ऐतिहासिक कान्ति तालको समेत संरक्षण, रेखदेख र सरसफाईमा ध्यान नदिइएकाले सो तालको सौन्दर्य बचाउन दबाब दिने उद्देश्यले चार सय जना स्थानीयको हस्ताक्षर सङ्कलन गरेर प्रमुख विष्टलाई बुझाइएको ग्रिन नेपालगन्ज तथा क्लिन नेपालगन्जका संयोजक डा. विनोद कर्णले बताए ।

उनले अतिक्रमण, फोहोर व्यवस्थापनको अभाव र संस्थागत बेवास्ताका कारण यो अमूल्य प्राकृतिक सम्पदा सङ्कटमा परेकाले यसको संरक्षणसँगै सिमसार क्षेत्रको रुपमा विकास गर्न दबाब दिन हस्ताक्षर सङ्कलन गरिएको बताए ।

कान्तितालको तत्काल संरक्षण गरिएन भने तालको जैविक तन्त्र पूर्णरूपमा नष्ट हुनुका साथै जलचर, स्थलचर र चराचुरुङ्गीहरूको वासस्थान हराउने, स्थानीय जलस्रोत सुक्ने र वातावरणीय असन्तुलनले जनस्वास्थ्य, कृषि र जनजीवनमा दीर्घकालीन असर पु¥याउने देखिएको छ ।

सम्बन्धित समाचार

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते

प्रमुख बिष्टलाई बुझाइएको सो हस्ताक्षरपत्रमा ताल वरपरका सबै किसिमका अतिक्रमणहरू अविलम्ब हटाउनेपर्ने, फोहोरमैला व्यवस्थापनका लागि दिगो समाधान लागू गर्नुपर्ने, स्थानीय समुदायको नेतृत्व र सहभागिता अनिवार्य गर्नुपर्ने र तालको २४ घण्टा निगरानीका लागि सुरक्षागार्डको व्यवस्था गरिनुपर्ने माग गरिएको ग्रिन नेपालगन्ज तथा क्लिन नेपालगन्जले जनाएको छ ।
सो तालको संरक्षणमा सरोकार भएका निकायको ध्यान तत्काल जानुपर्ने माग गर्दै बाँकेका हरित अभियन्ता हेमन्तराज काफ्लेले कान्ति तालको सौन्दर्य बढाउनसके पर्यटकका लागिसमेत प्रमुख गन्तव्य भएको बताए ।

त्यहाँ विभिन्न प्रजातिका चराको बासस्थान रहेकोले यसले पर्यटकलाई ठुलो संख्यामा अकर्षित गर्न सक्ने उनले बताए ।

करिब २५ बिगाहा क्षेत्रफलमा फैलिएको सो प्राकृतिक तालको वरिपरि उपमहानगरले इँटाको पर्खाल र त्यसमा रेलिङ लगाएको थियो । वरिपरि सात मिटर कालोपत्र सडक, डेढ मिटर फुटपाथ र दुई मिटर पार्किङ एरिया पनि बनाइएको छ । तर, संरक्षणको अभावमा पर्खाल भत्काउने, इँटा चोरी गर्ने, फोहोर गर्न र मादक पदार्थ सेवन गर्ने अखाडा बन्न थालेको छ ।

ADVERTISEMENT

नेपालगन्ज उपमहानगरपालिका–२१ का वडाध्यक्ष राजकुमार शाहु तेलीले कान्ति तालको संरक्षणलाई वडा कार्यालयले गम्भिरतापर्वक लिएको बताए ।

नेपालगन्जमा रहेको कान्ति ताल विश्वमै दुर्लभ मानिने चरा सारसको प्रजनन स्थल समेत भएको चरा विज्ञहरुले जनाएका छन् ।

Share184Tweet99SendShare
Previous Post

उत्तराखण्ड पहिरो : बेपत्तामध्ये एक जनाको हात फेला

Next Post

जनकपुरमा रेल र कार ठोक्किए, केही समय रेल सेवा अवरुद्ध

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

गर्मीले आक्रान्त भएका नेपालगन्जबासीमाथि विद्युतले झनै पीडा थप्दै
मुख्य समाचार

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

७:४२ बिहान, असार ३, २०८३
खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ
अपराध

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

७:३४ बिहान, असार ३, २०८३
कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते
दुर्घटना

कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते

७:२० बिहान, असार ३, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन
खेल

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

१२:०५ मध्यान्ह, जेष्ठ २९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार
कृषि

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

८:५२ बिहान, जेष्ठ २८, २०८३
७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित
आर्थिक

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

८:०९ बिहान, जेष्ठ २८, २०८३
Next Post
जनकपुरमा रेल र कार ठोक्किए, केही समय रेल सेवा अवरुद्ध

जनकपुरमा रेल र कार ठोक्किए, केही समय रेल सेवा अवरुद्ध

मनसुन नेपाल भित्रिने तरखरमा, सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण

आज यी स्थानमा भारी वर्षाको सम्भावना

कैलाली कारागार घटना : आन्तरिक स्रोतको कब्जाका लागि रक्तपात

कैलाली कारागार घटना : आन्तरिक स्रोतको कब्जाका लागि रक्तपात

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?