ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

उत्तराखण्ड पहिरो : बेपत्तामध्ये एक जनाको हात फेला

News Desk by News Desk
१०:२५ मध्यान्ह, साउन २४, २०८२
उत्तराखण्ड पहिरो : बेपत्तामध्ये एक जनाको हात फेला
393
सेयर
392
VIEWS
ShareTweetSendShare

काठमाडौं साउन २५ गते ।
चार दिनदेखि खोजी कार्य जारी राखेपछि भारत उत्तराखण्ड राज्यको पौडी गढवालस्थित सिन्धु खोला नजिक बाकुडामा शनिबार एक जनाको हात फेला परेको छ । हात कसको हो भन्ने पहिचान हुन सकेको छैन । पौडी गडवालको थलिसेन ब्लकको बाकुडा नजिक शनिबार एउटा हात मात्र फेला परेका त्यहाँस्थित बर्दिया मधुवनका चित्रबहादुर पौडेलले बताए ।

‘करिब १५ किलोमिटर पैदल हिँडेर खोजी कार्य जारी राख्दा हात मात्रै फेला प¥यो,’ उनले भने । उनका अनुसार करिब १५ जना नेपाली मजदुरसहितका आफन्त विकट पहाडी खोलामा खोजी गरिरहेका छन् । हात भेटिएपछि भारतीय सुरक्षाकर्मी घटनास्थल पुगेका छन् । बिहानैदेखि साझसम्म खोजी कार्य भइरहेको पौडेलले बताए । ‘कतिपयका आफन्त अब बेपत्ता फेला नपर्ने भन्दै घर फर्किने तयारीमा छन्, भारतीय सुरक्षाकर्मी पनि उद्धार कार्यमा खटिएका छन्,’ उनले भने ।

बाढी पहिरोले यातायात सेवा प्रभावित छ । घटनास्थलबाट १५ किमी दूरीबाट सार्वजनिक सवारी साधन चल्ने गरेका छन् । १५ किमी पहाडी भूभाग हुँदै पैदल आउनुपर्ने बाध्यता रहेको पौडेलले बताए । बुधबार भारतको उत्तराखण्ड राज्यको पौडी गढवालको बाकुडामा बाढी पहिरोले पाँच जना नेपाली बेपत्ता भएका थिए ।

मधुवन नगरपालिका–६ गाउँ नम्बर ४ का एकै परिवारका तीन र सोही पालिका–८ गाउँ नम्बर ८ का एक जना रहेका छन् । पहिरोमा परि मधुवन नपा–६ का ३९ वर्षीय नरेन्द्र खड्का, ३० वर्षीया उनको श्रीमती सरस्वती र छोरा २ वर्षीय रोमन बेपत्ता भएको खड्काका आफन्तले बताए । यसैगरी एक जना बेपत्ताको पहिचान भइसकेको छ । बेपत्ता भएका गुलरिया सुकुम्बासी टोलका सुभाष विक हुन् । उनका आफन्तलाई जानकारी गराइसकेको पौडेलले बताए । सुभाषका बाबु, आमा शनिबार बाकुडा आई पुग्दैछन् भन्ने जानकारी पाएको उनले जनाए ।

सम्बन्धित समाचार

चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो

ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी

यसैगरी सोही पालिका–५ गाउकक नम्बर ८ का ४५ वर्षीय रामु परियारकी श्रीमती अमृता बेपत्ता छिन् । उनकी छोरी २१ वर्षीय लक्ष्मी गम्भिर घाइते भएकी छिन् । राम बहादुर श्रीमती र छोरीसँग यहाँ आएका थिए । गम्भिर भएकी लक्ष्मी परियारको शुशिला तिवारी अस्पताल हलद्वानी र मधुवनकै भुपेन्द्र खत्रीको फाउण्डेशन अस्पताल सतफलीमा उपचार भइरहेको छ । यस ठाउँमा सबै नेपाली सडक निर्माणका लागि दैनिक ज्यालादारी गर्न आएका हुन् ।

बर्दियाबाट विभिन्न समयमा तीन ग्रुपमा आएका ७३ जनामध्ये ५ जना बाढी पहिरोले बेपत्ता भएका छन् । घाइते भएका मधुवन–५ का उदय गुरुङ, मधुवन–८ का गोपाल थापा,बारबर्दिया नपा–४ का कालिग्राम चौधरी र मधुवन–५ का अशोक परियार अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

ADVERTISEMENT
Share158Tweet98SendShare
Previous Post

आज गाइजात्रा मनाइँदै, काठमाडौंमा सार्वजनिक विदा

Next Post

कान्ति तालको सौन्दर्य बचाउन चार सयजनाको हस्ताक्षर प्रमुखलाई बुझाइयो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि
अपराध

चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि

१२:५६ बिहान, भदौ ४, २०८३
राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो
दुर्घटना

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो

८:३६ बिहान, साउन ३०, २०८३
ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी
दुर्घटना

ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी

२:४८ बिहान, साउन २९, २०८३
बाँकेमा हावाहुरीले पर्खाल भत्किँदा एक महिलाको मृत्यु
दुर्घटना

बोडेस्थित होल्डिङ सेन्टरमा ५७ वर्षीय व्यक्ति मृत भेटिए

३:३० बिहान, साउन २८, २०८३
पानी ट्याङ्कीमा डुबेर वृद्धाको मृत्यु
दुर्घटना

चितवनको सामुदायिक वनमा पुरुषको शव भेटियो, नजिकै बाघ

७:२० बिहान, साउन २६, २०८३
अमेरिकामा गोली चल्दा एक जनाको मृत्यु
दुर्घटना

सिकार खेल्न जंगल पुगेका टोपबहादुरलाई भरुवा बन्दुकको गोली लाग्यो, मृत्यु

१:१९ बिहान, साउन २३, २०८३
पानी ट्याङ्कीमा डुबेर वृद्धाको मृत्यु
दुर्घटना

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

४:३५ बिहान, साउन २०, २०८३
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक जनागम्भीर घाइते
दुर्घटना

चन्द्रौटामा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा १८ वर्षीय युवकको मृत्यु

१:३७ बिहान, साउन १७, २०८३
Next Post
कान्ति तालको सौन्दर्य बचाउन चार सयजनाको हस्ताक्षर प्रमुखलाई बुझाइयो

कान्ति तालको सौन्दर्य बचाउन चार सयजनाको हस्ताक्षर प्रमुखलाई बुझाइयो

जनकपुरमा रेल र कार ठोक्किए, केही समय रेल सेवा अवरुद्ध

जनकपुरमा रेल र कार ठोक्किए, केही समय रेल सेवा अवरुद्ध

मनसुन नेपाल भित्रिने तरखरमा, सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण

आज यी स्थानमा भारी वर्षाको सम्भावना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?