ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

नक्कली प्रमाणपत्रको जालो : भारतीय नागरिक पक्राउ

News Desk by News Desk
८:०२ बिहान, भदौ ४, २०८२
नक्कली प्रमाणपत्रको जालो : भारतीय नागरिक पक्राउ
494
सेयर
493
VIEWS
ShareTweetSendShare

भैरहवा भदौ ४ गते ।
नेपाल–भारत सीमावर्ती नाका रुपन्देहीको बेलहियाबाट प्रहरीले हजारौँ नक्कली शैक्षिक प्रमाणपत्रसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेका भारत, कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादवलाई होटेलमा कोठा लिने क्रममा नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार यादवसँग त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय परीक्षा बोर्ड, सिटिइभिटीलगायतका संस्थाका नाममा बनाइएका प्रमाणपत्र र होलोग्राम, भारतका विभिन्न विश्वविद्यालयका प्रमाणपत्र तथा चारित्रिक प्रमाणपत्र पनि बरामद भएका छन् । हजारौँ नक्कली स्ट्याम्प, छाप, स्टिकर, ल्यापटप, मोबाइल, एटिएम कार्ड र नगदसमेत बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले केही दिनअघि प्राप्त गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय, बेलहियाको संयुक्त टोलीले विशेष निगरानीपछि कारबाही गरेको जानकारी दिए। उनका अनुसार बरामद भएका प्रमाणपत्र मुख्यतः नेपालबाट अध्ययनको नाममा विदेश जान चाहनेलाई प्रयोग हुने गरी तयार पारिएका थिए ।

क्षेत्रीले पत्रकार सम्मेलनमा भने, “यो कार्य सङ्गठित जालो अन्तर्गत भइरहेको देखिन्छ । पक्राउ परेका यादव यस कारोबारमा संलग्न स्थानका कर्मचारी हुन्, तर यसका मागकर्ता र अन्य संलग्नको खोजी अझै भइरहेको छ ।”

सम्बन्धित समाचार

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

बरामद सामग्रीमा त्रिभुवन विश्वविद्यालयको एक सय वटा ट्रान्सक्रिप्ट, ३६ वटा प्रमाणपत्र, विभिन्न संस्थाका करिब १० हजार होलोग्राम, भारतको एमिटी, जवाहरलाल नेहरू टेक्निकल युनिभर्सिटी, छत्रपति साहुजी महाराज युनिभर्सिटी, कुरुक्षेत्र विश्वविद्यालय, आन्ध्र विश्वविद्यालय लगायतका प्रमाणपत्र र स्ट्याम्प रहेका छन् ।

प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रको यस्तो ठुलो जालो सीमामा पर्दाफास भएपछि नेपाल–भारतबिच लामो समयदेखि चल्दै आएको शैक्षिक दस्ताबेज दुरुपयोग र मानव संसाधन तस्करीको जटिल समस्या पुनः सतहमा आएको जनाएको छ ।
“प्रहरी उपरीक्षक क्षेत्रीले भने, “यो निकै ठुलो सफलता हो, अब गहिराइमा पुगेर थप अनुसन्धान अघि बढाउँछौँ ।” उनले यसको कारोबारमा संलग्न अन्य व्यक्तिको पनि नाम आएको बताउँदै यसको पनि छानबिन तथा अनुसन्धान भइरहेको बताए ।

ADVERTISEMENT
Share198Tweet123SendShare
Previous Post

बाँकेमा भाइरल फ्लुबाट सबैभन्दा बढी बालबालिका प्रभावित

Next Post

मह प्रशोधन उद्योग बनेपछि बिक्री गर्न सहज

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान
शिक्षा/स्वास्थ्य

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

१२:४४ बिहान, भदौ ७, २०८३
लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत
प्रदेश समाचार

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

२:१२ बिहान, भदौ ५, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

२:०५ बिहान, भदौ ५, २०८३
चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि
अपराध

चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि

१२:५६ बिहान, भदौ ४, २०८३
सामुदायिक वनबाट पाँच नाल भरुवा बन्दुक बरामद
अपराध

सामुदायिक वनबाट पाँच नाल भरुवा बन्दुक बरामद

७:१७ बिहान, भदौ ३, २०८३
रासायनिक मल
अपराध

सरकारी अनुदानको मल कालोबजारी गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा

१:०८ बिहान, भदौ ३, २०८३
कचनापुरका स्थानीयमा बाघको त्रास
प्रदेश समाचार

बाँके निकुञ्जलाई ‘ब्रान्डिङ’ गरेर पर्यटन प्रवद्र्धन गरिने

१२:५० बिहान, भदौ ३, २०८३
१४ किलो ५४ ग्राम अफिमसहित बाँकेमा दुई जना पक्राउ
अपराध

१४ किलो ५४ ग्राम अफिमसहित बाँकेमा दुई जना पक्राउ

३:०० बिहान, भदौ २, २०८३
Next Post
मह प्रशोधन उद्योग बनेपछि बिक्री गर्न सहज

मह प्रशोधन उद्योग बनेपछि बिक्री गर्न सहज

सात हजार बढीको कानको उपचार

ब्रिनोजमा पहिलो पटक बिरामीलाई पूर्ण वेहोस बनाएर शल्यक्रिया

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?