ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

नौबस्ता कारागारबाट फरार तीनजना कैदी पक्राउ

News Desk by News Desk
७:०७ बिहान, अशोज १९, २०८२
बाँके नौबस्ता बालसुधारगृहमा उत्पन्न तनाव मथ्थर
392
सेयर
391
VIEWS
ShareTweetSendShare

बाँके असोज १९ गते ।
जेन–जी प्रदर्शनको अवसरमा नौबस्ता कारागारबाट फरार भएका तीनजना कैदीलाई प्रहरीले पक्राउ गरी पुनः कारागारमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार फरार कैदीहरूलाई फरक–फरक स्थानबाट पक्राउ गरिएको हो ।

२०६६ सालदेखि लागूऔषध मुद्दामा ५ वर्ष ६ महिनाको कैद सजाय भोगिरहेका बाँके गाउँपालिकाका ज्याम मर्ने उद्योगका मुद्दाका अभियुक्त मनोज चन्दलाई प्रहरीले असोज १६ गते पक्राउ गरी कारागारमा बुझाएको जनाएको छ ।

त्यसैगरी, कोहलपुर नगरपालिका–३ मैतेहवाबाट इ.प्र.का. कोहलपुर बाँकेबाट खटिएको प्रहरी टोलीले जिल्लाको मुद्धा शाखाबाट जारी मुद्धाका प्रतिवादी सोही स्थानका डिलबहादुर धामीलाई पनि पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको छ ।

यस्तै, खजुरा गाउँपालिका–४ डि गाउँकी २० वर्षीया गंगा कुमारी खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनी लागूऔषध मुद्दामा बाँके जिल्ला अदालतले २०७९ असार १६ गते ४ वर्ष ९ महिनाको कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

सम्बन्धित समाचार

पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा युवक पक्राउ

दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !

बाँकेमा दर्ता प्रमाणपत्र नभएका १२ सवारीसाधन बरामद

असोज १४ गते उनलाई समेत पक्राउ गरी कारागारमा बुझाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक दीपक पातलीले फरार कैदीहरूलाई पक्राउ गरी आवश्यक कारवाही अघि बढाइएको जानकारी दिए ।

ADVERTISEMENT
Share157Tweet98SendShare
Previous Post

सामाजिक सद्भाव विथोल्ने गतिविधिप्रति सचेत रहन बाँके प्रहरीको आग्रह

Next Post

कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अपराध

पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा युवक पक्राउ

१२:०५ बिहान, कार्तिक ७, २०८३
दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !
अपराध

दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !

२:१७ बिहान, कार्तिक २, २०८३
बाँकेमा दर्ता प्रमाणपत्र नभएका १२ सवारीसाधन बरामद
अपराध

बाँकेमा दर्ता प्रमाणपत्र नभएका १२ सवारीसाधन बरामद

९:०४ बिहान, अशोज ३०, २०८३
बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद
अपराध

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

१:५४ बिहान, अशोज २९, २०८३
जयसपुरबाट १५ जना जुवाडे पक्राउ, प्रहरीले निगरानी बढायो
अपराध

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

१:४९ बिहान, अशोज २८, २०८३
बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
अपराध

नेपालगन्जमा जुवाखालबाट ९२ हजारसहित चार जना पक्राउ

८:२६ बिहान, अशोज २१, २०८३
दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा छाड्न आदेश
अपराध

दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा छाड्न आदेश

७:२४ बिहान, अशोज २०, २०८३
Next Post
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना

कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने

कञ्चनपुर कारागारका फरार एक सय १६ कैदी तथा थुनुवा सम्पर्कमा आएनन्

रसुवामा फसेका १२ को उद्धार : चारजनाको खोजी जारी

रसुवामा फसेका १२ को उद्धार : चारजनाको खोजी जारी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
20°
Clear
6:24 am5:40 pm +0545
Feels like: 20°C
Wind: 3km/h NE
Humidity: 89%
Pressure: 1011.51mbar
UV index: 0
MonTueWed
31°C / 17°C
31°C / 18°C
31°C / 20°C
Nepalgunj, NP 10 days weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?