ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

वर्षाले धान भिजेपछि दाङका किसान चिन्तित, धान खेतमै उम्रिने डर

News Desk by News Desk
१२:२२ बिहान, कार्तिक १४, २०८२
तराई र मध्य पहाडमा धानबालीमा क्षति : तत्काल पानीको उचित निकास व्यवस्था गर्न सुझाव
385
सेयर
384
VIEWS
ShareTweetSendShare

दाङ कात्तिक १४ गते ।
काटेर ठिक्क पारेको धान स्याहार्न नपाउँदै निरन्तर झरी परेपछि दाङका किसानहरू चिन्तित बनेका छन्। सोमबार रातिदेखि आएको झरी बुधबार दिउँसो घाम लागेपछि काटेको धान स्याहार गर्न किसानहरू जुटेका थिए । बिहीवार बिहानदेखि पुनः बर्षाको झरी लागेपछि काटेको धान खेतमै उम्रिने डरले किसानहरू थप पीडामा परेका हुन् ।

दंगीशरण –३ हेकुलीका किसान भीमबहादुर चौधरीले धान काटी सकेर थ्रेसरमा हाल्ने तयारी गर्दै खेतबाट खल्यानमा राखिसक्नुभएको थियो । सोमबार रातिदेखि लगातार परेको वर्षाले उहाँले थ्रेसर लगाउन पाउनु भएन । बिहीबार रातिदेखि वर्षा परेपछि न राति सुत्न सकें, न धान घरमा ल्याउन सकें” चौधरीले भन्नुभयो, “आज बिहानैदेखि पानी पर्न थालेको छ, अब सबै धान खेतममै उम्रिने भयो ।” उहाँका अनुसार हेकुलीका अधिकांश किसानको धान खेतमै डुब्ने अवस्थामा पुगेको छ।

“यहाँ करिब चारसय विघा जमिनमा धानखेती हुन्छ” उहाँले भन्नुभयो, “केही किसानले धान घरमा भित्र्याए पनि धेरैको धान अझै खेतमै छ। मैले १० कठ्ठा खेतमा धान लगाएको छु, यहीबाट पाँच जनाको परिवार पाल्छु, तर अहिले पाँच कठ्ठाको धान खेतमै डुबिरहेको छ।” सोही गाउँका किसान इटलाल चौधरीले पनि उस्तै समस्या सुनाउनुभयो।

“धान काटेर थ्रेसर लगाउने तयारीमा थियौं, तर भित्र्याउन नपाउँदै हिउँदे वर्षाले सबै डुबाउने होकि भन्ने डर लागेको छ” उहाँले भन्नुभयो। कृषि ज्ञान केन्द्र घोराहीका सूचना अधिकारी पृथ्वीराज लामिछानेका अनुसार दाङमा करिब २० प्रतिशत किसानले अझै धान भित्र्याउन बाँकी छ।“देउखरीलगायतका क्षेत्रमा करिब ८० प्रतिशत किसानले समयमै धान भित्र्याएका छन्,” उहाँले भन्नुभयो, “तुलसीपुर, दंगीशरण, बबई र घोराहीका केही क्षेत्रमा वर्षाले २० प्रतिशत किसानको धानखेतमा असर गरेको छ ।”

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

ADVERTISEMENT
Share155Tweet96SendShare
Previous Post

हिउँदे तरकारीबालीलाई भने राहत

Next Post

देशका विभिन्न स्थानमा वर्षा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन
समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

११:५३ बिहान, कार्तिक ६, २०८३
आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
Next Post
यी प्रदेशमा हुनेछ भारी वर्षा, हावाहुरीको पनि सम्भावना

देशका विभिन्न स्थानमा वर्षा

आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरिँदै

आज हरिबोधिनी एकादशी

पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १०÷१० रुपैयाँ घट्यो

डिजेल र मट्टितेलको मूल्य एक रुपियाँले घट्यो

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
18°
Clear
6:24 am5:41 pm +0545
Feels like: 18°C
Wind: 3km/h NE
Humidity: 92%
Pressure: 1010.84mbar
UV index: 0
SunMonTue
30°C / 17°C
31°C / 17°C
32°C / 18°C
Nepalgunj, NP weather forecast for tomorrow ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?