ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

इमान्दारितका साथ काम गर्ने बाँकेका सिडिओ तामाङको प्रतिबद्धता

News Desk by News Desk
१०:०३ मध्यान्ह, कार्तिक १८, २०८२
इमान्दारितका साथ काम गर्ने बाँकेका सिडिओ तामाङको प्रतिबद्धता
389
सेयर
388
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक १९ गते ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी (सिडिओ) दिल कुमार तामाङले सोमबारदेखि कार्यभार सम्हालेका छन् । कार्यभार सम्हालेको भोलिपल्ट मंगलबार पत्रकारहरुसंग ‘परिचयात्मक कार्यक्रम’ गरेका तामाङले आफ्नो भूमिका निभाउन इमान्दार प्रयास गर्ने बताए ।

उनले जेनजी आन्दोलनपछि भएको आगजनी र क्षतिका कारण रोकिएको राहदानी सेवा विहीबारदेखि सुचारु गर्ने तयारीमा रहेको बताए । तामाङले नागरिकता र राष्ट्रिय परिचयपत्रको काम आंशिक रुपमा भइरहे पनि पूर्णरुपमा सुचारु हुन नसकेको जानकारी दिँदै कार्यालय मर्मत–सम्भार, पुनःनिर्माण गर्दै बिस्तारै लयमा लैजाने कोसिसमा लाग्ने उल्लेख गरे ।

तामाङले शान्ति सुव्यवस्था, अपराध नियन्त्रण लगायत अन्य कुराहरुको समन्वय र सहजीकरण गर्ने कार्यमा सरोकारवाला सबैसँग समन्वय र सहकार्य गरेर कार्य सम्पादन गर्ने इमान्दार प्रयास गर्ने बताए । त्यसका लागि मिडियाको साथ सहयोग लिएर अघि बढ्ने उल्लेख गरेका प्रमुख जिल्ला अधिकारी तामाङले खबरदारी पनि आफूले अपेक्षा गर्ने बताए ।

“सार्वजनिक पदमा बसेका अधिकारीलाई नागरिक, सरोकारवालाले खबरदारी गर्नुपर्दछ । तपाईंहरुको खबरदारी र आलोचनाको अपेक्षा गर्दछु,“ उनले प्रष्ट्याए–“खाली तपाईंहरुसंग मेरो निवेदन छ कि व्यक्तिगतरुपमा लान्छित गर्ने प्रवृत्तिका कतिपय कुराहरु एकचोटी मेरो तहमा मसंग जोडिएको विषयमा भेरिफाई गरिदिनुहोला ।“

सम्बन्धित समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

उनले जिल्लाको संवेदनशिलतालाई पनि ख्याल गरेर मिडिया कर्म गरी सहयोग गर्न पत्रकारहरुलाई आग्रह पनि गरे । जिल्लामा आपसी सद्भाव, सहिष्णुता कायम गर्ने कुरामा पनि उनले मिडियाको भूमिकाको अपेक्षा गरेको बताए ।

तामाङ कपिलवस्तुबाट बाँके सरुवा भएका हुन् । पाँचथरका तामाङले प्रमुख जिल्ला अधिकारीको रुपमा बाँके आफ्नो छैटौं जिल्ला भएको बताए । कार्यक्रममा पत्रकारहरुले जिल्लाको विशिष्टता र संवेदनशिलता बुझेर काम गर्न सुझाव दिए । सिडिओसंग छिटो–छरितो सूचना प्रवाहको वातावरण र मिडियामैत्री ब्यवहारको अपेक्षा राखेको पत्रकारहरुले बताए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी पुर्ण खत्री, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, बाँके शाखा अध्यक्ष नवीन गिरी लगायत पत्रकारहरुको उपस्थिति थियो ।

ADVERTISEMENT
Share156Tweet97SendShare
Previous Post

डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण

Next Post

आज विश्व सुनामी सचेतना दिवस

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
Next Post
आज विश्व सुनामी सचेतना दिवस

आज विश्व सुनामी सचेतना दिवस

२२ हजार क्विन्टलभन्दा बढी धान खरिद

बाँकेमा धान खरिदका लागि मूल्य निर्धारण

आज यी स्थानमा वर्षा र हिमपातको संभावना

तीनवटा प्रदेशका केही स्थानमा वर्षा र हिमपात

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?