ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

बाँकेमा धान खरिदका लागि मूल्य निर्धारण

News Desk by News Desk
५:३९ बिहान, कार्तिक २०, २०८२
२२ हजार क्विन्टलभन्दा बढी धान खरिद
401
सेयर
400
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक १९ गते ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेका किसानबाट धान खरिदका लागि मूल्य निर्धारण गरि‍एको छ ।

प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङको अध्यक्षतामा मङ्गलबार बसेको प्राथमिक खरिद समितिको बैठकले मोटा धान प्रति क्विन्टल तीन हजार ४६३ रुपियाँ ८१ पैसा र मध्यम धान प्रति क्विन्टल तीन हजार ६२८ रुपियाँ ३३ पैसामा खरिद गर्ने गरी मुल्य निर्धारण गरेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेका प्रमुख रामशरण लामिछानेले मूल्य निर्धारणको काम गरिए पनि आन्तरिक तयारी गरी आइतबारबाट मात्रै किसानबाट धान खरिद सुरु गरिने जानकारी दिए ।

कार्यालय प्रमुख लामिछानेले भने, “गोदाम व्यवस्थापन लगायतका अन्य प्राविधिक काम सकेर किसानबाट धान खरिद गर्ने छौं ।” बैठकमा प्रमुख जिल्ला अधिकारी तामाङले किसानले बजारमा सरकारी मुल्य भन्दा कममा धान बिक्री गरिरहेको भन्दै छिटो धान खरिद थाल्न निर्देशन दिए ।

सम्बन्धित समाचार

धान खरिद कोटा सीमित भएपछि बाँकेका किसान चिन्तित

मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको सदुपयोगका लागि प्रेरित गर्न देशब्यापी जागरण अभियान सुरु

प्रहरी–तस्कर मिलेमतो : राति खुल्छ अवैध व्यापारको बाटो

बाँकेमा यस वर्ष मोटा धान १५ हजार क्विन्टल र मध्यम धान ५ हजार क्विन्टल किसानबाट खरिद गर्ने निर्णय भएको छ ।

ADVERTISEMENT
Share161Tweet100SendShare
Previous Post

आज विश्व सुनामी सचेतना दिवस

Next Post

तीनवटा प्रदेशका केही स्थानमा वर्षा र हिमपात

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

धान खरिद कोटा सीमित भएपछि बाँकेका किसान चिन्तित
कृषि

धान खरिद कोटा सीमित भएपछि बाँकेका किसान चिन्तित

१२:०० बिहान, कार्तिक २६, २०८२
मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको सदुपयोगका लागि प्रेरित गर्न देशब्यापी जागरण अभियान सुरु
मुख्य समाचार

मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको सदुपयोगका लागि प्रेरित गर्न देशब्यापी जागरण अभियान सुरु

१२:०० बिहान, कार्तिक २६, २०८२
प्रहरी–तस्कर मिलेमतो : राति खुल्छ अवैध व्यापारको बाटो
अपराध

प्रहरी–तस्कर मिलेमतो : राति खुल्छ अवैध व्यापारको बाटो

१०:२४ मध्यान्ह, कार्तिक २३, २०८२
नेपालगञ्जबाट भारतीय शहरमा छिट्टै हवाई उडान शुरु हुने
मुख्य समाचार

नेपालगञ्जबाट भारतीय शहरमा छिट्टै हवाई उडान शुरु हुने

११:०९ मध्यान्ह, कार्तिक २२, २०८२
अतिक्रमण हटाउन प्रशासनमा आज सर्वपक्षिय बैठक
मुख्य समाचार

बाँके प्रशासनमा अवरुद्ध राहदानी सेवा सुचारु

११:१८ मध्यान्ह, कार्तिक २२, २०८२
सामुदायिक सुरक्षा जालो महिलाहरुको सारथी बन्दै
मुख्य समाचार

सामुदायिक सुरक्षा जालो महिलाहरुको सारथी बन्दै

११:०५ मध्यान्ह, कार्तिक २१, २०८२
बाँके जिल्लामा चार हजार बढी नयाँ मतदाता थपिए
मुख्य समाचार

बाँके जिल्लामा चार हजार बढी नयाँ मतदाता थपिए

१०:१४ मध्यान्ह, कार्तिक २१, २०८२
बाँकेमा काजमै ‘राज’ गर्ने प्रहरी अधिकृतहरू, निर्देशिका विपरीत इन्चार्जको जिम्मेवारी
मुख्य समाचार

बाँकेमा काजमै ‘राज’ गर्ने प्रहरी अधिकृतहरू, निर्देशिका विपरीत इन्चार्जको जिम्मेवारी

९:४९ मध्यान्ह, कार्तिक २१, २०८२
Next Post
आज यी स्थानमा वर्षा र हिमपातको संभावना

तीनवटा प्रदेशका केही स्थानमा वर्षा र हिमपात

एमाले दाङबाट महाधिवेशनमा २२ प्रतिनिधि सहभागी हुने

एमाले दाङबाट महाधिवेशनमा २२ प्रतिनिधि सहभागी हुने

राजापुरमा धान खरिद सुरु

राजापुरमा धान खरिद सुरु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
14°
Sunny
6:36 am5:28 pm +0545
Feels like: 14°C
Wind: 3km/h WNW
Humidity: 96%
Pressure: 1014.22mbar
UV index: 0
ThuFriSat
26/12°C
26/11°C
26/12°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?