ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

ट्राफिक प्रहरीद्वारा काजपत्र विना संचालन भइरहेका १०७ ई–रिक्सा नियन्त्रण

जावेद अन्सारी by जावेद अन्सारी
७:१४ बिहान, मंसिर २९, २०८२
ट्राफिक प्रहरीद्वारा काजपत्र विना संचालन भइरहेका १०७ ई–रिक्सा नियन्त्रण
444
सेयर
443
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २९ गते ।
नेपालगन्ज उपमहानगरपालिका र जिल्ला प्रहरी कार्यालय बाँकेको सहकार्यमा जिल्ल ट्राफिक प्रहरी कार्यालय बाँकेले एक सय ७ वटा ई–रिक्सा नियन्त्रणमा लिएको छ । कागजपत्र नभएका, नविकरण नगरेका र नेपालगन्ज उपमहानगरमा सूचिकृत नभएका ई–रिक्सालाई नियमन गर्न अभियान थालिएको बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले बताए ।

उनले अवैध रुपमा संचालन भएका र उमेर नपुगेकाले ई–रिक्सा चलाउँदा दुर्घटना बढेको बताए । ‘कागजपत्र नभएका ई–रिक्सा दुर्घटना हुँदा वीमा नपाइने र चालक जेल जानुपर्ने अवस्था छ । अवैध रुपमा संचालन भएका ई–रिक्साका कारण नगरको सौन्दर्य समेत विगारेको छ,’ उनले भने ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले ई–रिक्सालाई कानुनको दायरामा ल्याउन र दुर्घटना न्यूनिकरण गर्न अभियान थालेको बताए । उनले नेपालगन्जमा संचालन भइरहेका धेरै ई–रिक्सा अवैध भएको बताए । ‘हाम्रो उद्देश्य दुख दिने होइन । हामीले नियमन गरि करको दायरामा ल्याउने प्रयास मात्र गरेका हौँ,’ उनले भने ।

नेपालगन्जका मेयर प्रशान्त विष्टले नेपालगन्ज उपमहानगरमा सूचिकृत भएका ई–रिक्सालाई मात्र संचालन हुने दिने बताए । ‘नेपालगन्जमा चलाउने, तर कर अन्यत्रै तिर्ने कुरा राम्रो होइन । करको दायरामा ल्याउने र दुर्घटना न्यूनिकरण गर्न यो अभियान थालेका हौँ,’ उनले भने ।

सम्बन्धित समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीले अवैध रुपमा संचालन भइरहेका ई–रिक्साले नेपालगन्जको सौन्दर्यकरणमा बाधक बनेको बताए । उनले कागजपत्र नभएका ई–रिक्सा नियन्त्रणमा लिएर करको दायरामा ल्याउने स्पष्ट पारे । ‘अवैध रुपमा संचालन हुने ई–रिक्सालाई कानुनको दायरामा ल्याउने र नेपालगन्जको ट्राफिक ब्यवस्थालाई चुस्त दुरुस्त बनाउने योजना छ,’ उनले भने, ‘यो अभियान जारी रहने छ । अवैध रुपमा संचालन हुने ई–रिक्सालाई नियन्त्रणमा लिएर कारवाही गरिने छ । ’

अवैध ई–रिक्सा नियन्त्रण गर्न बाँकेका प्रमुख जिल्ला अधिकारी तामाङ, प्रहरी प्रमुख एसपी जिसी, नेपालगन्जका मेयर विष्ट, प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्मा, जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक शाही गणेशमान चोक पुगेका थिए ।

ADVERTISEMENT
Share178Tweet111SendShare
Previous Post

बालसुधार गृहबाट फरार ३८ बालबन्दी पक्राउ, ४० अझै बेपत्ता

Next Post

एमालेको नेतृत्व छान्न आज मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म मतदान

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
मुख्य समाचार

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

४:३३ बिहान, असार ८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज, बजेटमाथि सैद्धान्तिक छलफल हुने

२:०९ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट
आर्थिक

नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट

३:५७ बिहान, असार ७, २०८३
एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो
मुख्य समाचार

एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो

१२:१६ मध्यान्ह, असार ६, २०८३
गर्मीले आक्रान्त भएका नेपालगन्जबासीमाथि विद्युतले झनै पीडा थप्दै
मुख्य समाचार

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

७:४२ बिहान, असार ३, २०८३
Next Post
एमाले केन्द्रीय कमिटी बैठक सुरु

एमालेको नेतृत्व छान्न आज मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म मतदान

दाङमा घरेलु तथा साना उद्योगमा ४९ करोड ६४ लाख लगानी

दाङमा घरेलु तथा साना उद्योगमा ४९ करोड ६४ लाख लगानी

ब्राउन सुगरसहित जमुनाहबाट चार जना पक्राउ

जमुनाह नाकाबाट ५२५ जनाको उद्दार

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?