ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जाडो बढेसँगै नेपालगञ्जमा हिटर, गिजर र न्यानो कपडाको बिक्री ह्वात्तै बढ्यो

News Desk by News Desk
६:३५ बिहान, पुस २४, २०८२
जाडो बढेसँगै नेपालगञ्जमा हिटर, गिजर र न्यानो कपडाको बिक्री ह्वात्तै बढ्यो
378
सेयर
377
VIEWS
ShareTweetSendShare

बाँके पुस २४ गते ।
यसवर्ष पुसको शुरुवातबाटै अत्यधिक बढेको जाडोले गर्दा नेपालगञ्जमा हिटर, गिजरसहित कम्बल लगायतका न्यानो कपडाको बिक्री बढेको स्थानीय व्यवसायीहरूले जनाएका छन् ।

यस पटक छिट्टै चिसो शुरु भएर अत्यधिक बढ्दै जाँदा यहाँको जनजीवन प्रभावित बनेपछि विशेषगरी विद्युतीय हिटर, विद्युतीय तथा ग्यास गिजरको बिक्री तथा न्यानो कपडाको बिक्री बढेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

चिसो अत्यधिक बढेपछि अहिले नेपालगञ्जमा विद्युतीय हिटर, विद्युतीय ग्यास, गिजर तथा न्यानो कपडाको व्यवसाय गर्ने व्यवसायीलाई भ्याइनभ्याइ रहेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले बताए ।

अध्यक्ष धामीका अनुसार विगत वर्षभन्दा पहिलो पटक यसवर्ष चिसो अत्यधिक भएपछि स्थानीय बजारमा स्टकमा रहेका हिटर, गिजर र न्यानो लुगाहरू बिक्री भइसकेकाले ती सामग्रीको अभाव भएको छ ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

तीन साताको अवधीमा मात्र नेपालगञ्जमा करिब ५० हजार बढी हिटर र १५ हजार बढी गिजर बिक्री भएको अनुमान व्यापारीहरूले गरेका छन् । जाडो बढेपछि नेपाली मात्र नभई सीमापारीका सयौं भारतीय बासिन्दाले पनि यहाँ आएर हिटर र गिजर खरिद गरेको नेपालगञ्ज सदरलाइनका व्यवसायी रमेश गुप्ताले बताए ।

उनका अनुसार नेपालमा पाइने चाइनिज हिटर, विदेशी कम्बल र ज्याकेटहरू सस्तो तथा गुणस्तरीय भएकाले सीमापारी भारतका गोण्डा, लखीमपुर, नानपारा, बहराइच, रुपईडिहा र बाबागञ्जका बासिन्दाहरू खरिद गर्न आउने गरेका छन् ।

सुरुमा चिसो खासै नबढ्ने अनुमान गरिएका कारण धेरै व्यवसायीले कम सामान राखेकोमा पछि माग अत्यधिक बढेपछि अर्डर गरेर धेरै सामान मगाइएको सदरलाइनकै अर्का व्यवसायी मनोज वैश्यले बताए ।

ADVERTISEMENT

दश दिनयता ठुलो परिमाणमा न्यानो लुगाहरू तथा कम्बल बिक्री भएको त्रिभुवन चोकका अर्का व्यवसायी दिनेश अग्रवालको भनाइ छ । विगतभन्दा यस पटक कम्बलहरू तेब्बर बढी बिक्री भएको उनले बताए ।

माग धेरै भएकाले अहिले बजारमा हिटर, गिजर, न्यानो लुगा, कम्बल, ज्याकेट, स्वीटर र सिरक डस्नाको अभाव भएको उनको भनाइ छ । उता, विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले चिसो अत्यधिक बढेकाले केही दिनयता विद्युतको खपत बढ्दै गएको जनाएको छ ।

Share152Tweet94SendShare
Previous Post

माटो अनलोड गरी फर्किँदै गर्दा ट्र्याक्टर दुर्घटना : चालकको मृत्यु

Next Post

विशेष महाधिवेशन सफल बनाउन बाँके कांग्रेसको आह्वान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post
कांग्रेस बाँकेको नेतृत्व छान्न मतदान सुरु

विशेष महाधिवेशन सफल बनाउन बाँके कांग्रेसको आह्वान

निर्वाचन ८१ दिन बाँकी: निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो

निश्चित् शुल्क तिरेर मतदाता विवरण लिन सकिने

बाँकेमा शीतलहरले सर्वसाधारणको दैनिकी कष्टकर

बाँकेसहित तराईमा बाक्लो हुस्सु–कुहिरो, शीतलहर घोषणा भएन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?