ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

निर्वाचन नजिकिँदै जाँदा मतपत्र छपाइले लियो गति

News Desk by News Desk
१२:५० बिहान, माघ १९, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
377
सेयर
376
VIEWS
ShareTweetSendShare

काठमाडौं माघ १९ गते ।
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली र मतपत्र छपाइको कामलाई तीव्रता दिएको छ।

आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतपत्र तथा मतदाता नामावली छपाइ कार्य प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिए। उनका अनुसार समानुपातिक तर्फको मतपत्र छपाइको काम सम्पन्न भइसकेको छ भने प्रत्यक्ष तर्फको मतपत्र छपाइ तीव्र गतिमा भइरहेको छ।

प्रवक्ता भट्टराईका अनुसार हालसम्म प्रत्यक्ष तर्फका २५ जिल्लाका लागि करिब ३० लाख मतपत्र छपाइ सम्पन्न भइसकेको छ। समानुपातिक तर्फ आवश्यक दुई करोड ८ लाख ३० हजार मतपत्रको छपाइ कार्य भने पूर्ण रूपमा सकिएको आयोगले जनाएको छ।

गएको हप्तादेखि प्रत्यक्ष तर्फका मतपत्र छपाइ सुरु गरिएको हो। प्रत्यक्ष तर्फ कुल करिब दुई करोड मतपत्रमध्ये अझै १ करोड ७० लाख मतपत्र छपाइ गर्न बाँकी रहेको आयोगले जानकारी दिएको छ।

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

आयोगका अनुसार दैनिक १२ देखि १५ लाखको संख्यामा मतपत्र छपाइ भइरहेको छ। त्यस्तै, मतदाता नामावली छपाइको काम पनि आगामी हप्ताभित्र सकिने अपेक्षा गरिएको छ।

प्रवक्ता भट्टराईले भने, “हामीले यो हप्ता मतपत्र र मतदाता नामावली छपाइलाई प्राथमिकतामा राखेका छौँ। सम्भवतः आउने हप्तासम्म मतदाता नामावली छपाइ पूरा हुन्छ। समानुपातिक तर्फ आवश्यक सबै मतपत्र छापिसकिएको छ र प्रत्यक्ष तर्फको छपाइ पनि तीव्र रूपमा अघि बढिरहेको छ।”

आयोगले मतपत्र छपाइको जिम्मेवारी जनक शिक्षा केन्द्रलाई दिएको छ। आयोगका अनुसार मतपत्र छपाइको कार्य विकट तथा हिमाली जिल्लालाई प्राथमिकतामा राखेर सुरु गरिएको हो।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

बाँकेमा निर्वाचन आचारसंहिता पालनामा कडाइ, तीनै निर्वाचन क्षेत्रमा निगरानी सुरु

Next Post

जाँतो छाडेर सूर्य समातेपछि कारबाही : जसपाले आफ्नै महासचिव राईलाई पार्टीबाट हटायो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
Next Post
जाँतो छाडेर सूर्य समातेपछि कारबाही : जसपाले आफ्नै महासचिव राईलाई पार्टीबाट हटायो

जाँतो छाडेर सूर्य समातेपछि कारबाही : जसपाले आफ्नै महासचिव राईलाई पार्टीबाट हटायो

कमरुद्दिन मतदाता भेटघाटमा ब्यस्त : मतदाताको रोजाईमा कमरुद्दिन

कमरुद्दिन मतदाता भेटघाटमा ब्यस्त : मतदाताको रोजाईमा कमरुद्दिन

बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै

थालेसिमियाका बिरामीले एक लाख बराबरको सुविधा पाउने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?