ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

जनताको विश्वास जित्दै कमरुद्दिन राई

News Desk by News Desk
५:५४ बिहान, माघ २३, २०८२
जनताको विश्वास जित्दै कमरुद्दिन राई
427
सेयर
418
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

चौलिका चोकमा संयुक्त चेकजाँच सुरु : लागु औषध, हातहतियार र अवैध सामान नियन्त्रणमा टेवा पुग्ने आशा

दिल्लीबाट फरार बाबुछोरा पक्राउ : सिर्जना बुढा मगर मृत्यु प्रकरणमा अनुसन्धान तीव्र

राष्ट्रिय एकताको सन्देशसहित नेपालगन्जमा झण्डा दिवस मनाइयो

बाँके माघ २३ गते ।
बाँके निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कमरुद्दिन राईको चुनावी अभियान दिनप्रतिदिन उत्साहजनक बन्दै गएको छ। शुक्रबार डुडुवा गाउँपालिकाका विभिन्न टोल–बस्तीमा सञ्चालन गरिएको घरदैलो अभियानमा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता र आत्मीय स्वागतले राईप्रति बढ्दो जनसमर्थन झल्किएको देखिएको छ ।उम्मेदवार राईले डुडुवा निर्वाचन क्षेत्र–२ अन्तर्गत पर्ने बेतहनी–२ अमृतपूर्वा, बाबागाउँ, उचवा हल्बलडोली तथा खलवा हल्बलडोली–३ लगायतका बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका थिए। घरदैलो क्रममा स्थानीय बासिन्दाले उनलाई न्यानो स्वागत गर्नुका साथै आफ्ना समस्या, सुझाव र अपेक्षा खुलेर राखेका थिए। राईले मतदाताको भावना सुन्दै उनीहरुको विश्वास र साथलाई आफ्नो चुनावी यात्राको ऊर्जा भएको बताएका छन्।घरदैलोका क्रममा विभिन्न उमेर समूहका मतदाताले उम्मेदवार राईलाई शुभेच्छा तथा आशीर्वाद प्रदान गरेका थिए। मतदाताबाट प्राप्त समर्थन र हौसलाले आफ्नो आत्मविश्वास अझ मजबुत भएको बताउँदै राईले मधेस तथा मधेसी समुदायको अधिकार सुनिश्चित गर्ने लक्ष्यका साथ आफू चुनावी मैदानमा उत्रिएको बताए । उनले समावेशी विकास, सामाजिक न्याय र समान अवसर सुनिश्चित गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए। स्थानीय मतदाताहरूले उम्मेदवार राईले उठाएका विकास, अधिकार र समावेशीताका एजेन्डाप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। डुडुवा क्षेत्रका धेरै बासिन्दाले विगतदेखि ओझेलमा परेका स्थानीय समस्या समाधानका लागि प्रभावकारी नेतृत्व आवश्यक रहेको बताउँदै राईबाट आशा व्यक्त गरेका छन्। घरदैलो कार्यक्रममा सहभागी ८५ वर्षीय स्थानीय ज्येष्ठ नागरिक अमिखा प्रसादले उम्मेदवार राईप्रति विश्वास व्यक्त गर्दै भने, “हामीले यस्तो उम्मेदवार पाएका छौं, जसले हाम्रो दुःख–सुख बुझ्ने प्रयास गरिरहेका छन्। उहाँले हाम्रो क्षेत्रको विकास र समुदायको अधिकारका लागि काम गर्नुहुन्छ भन्ने विश्वास छ।” डुडुवा गाउँपालिकाका विभिन्न बस्तीमा गरिएको घरदैलो अभियानले उम्मेदवार राईप्रति जनविश्वास र समर्थन क्रमशः बढ्दै गएको स्थानीयको भनाइ छ। स्थानीय जनताको सक्रिय सहभागिता र सकारात्मक प्रतिक्रिया उम्मेदवार राईको चुनावी अभियानलाई थप ऊर्जा प्रदान गरिरहेको देखिन्छ।

ADVERTISEMENT
Share176Tweet105SendShare
Previous Post

बहुवर्षीय आयोजना छनोटदेखि बजेट व्यवस्थापनमा कडाइ

Next Post

मनिकापुरबाट शुधान्सु कोइरालाको उद्घोष : जनताका मुद्दा सदनमा उठाउँछु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चौलिका चोकमा संयुक्त चेकजाँच सुरु : लागु औषध, हातहतियार र अवैध सामान नियन्त्रणमा टेवा पुग्ने आशा
अपराध

चौलिका चोकमा संयुक्त चेकजाँच सुरु : लागु औषध, हातहतियार र अवैध सामान नियन्त्रणमा टेवा पुग्ने आशा

९:०९ बिहान, बैशाख १, २०८३
दिल्लीबाट फरार बाबुछोरा पक्राउ : सिर्जना बुढा मगर मृत्यु प्रकरणमा अनुसन्धान तीव्र
अपराध

दिल्लीबाट फरार बाबुछोरा पक्राउ : सिर्जना बुढा मगर मृत्यु प्रकरणमा अनुसन्धान तीव्र

२:४८ बिहान, बैशाख १, २०८३
राष्ट्रिय एकताको सन्देशसहित नेपालगन्जमा झण्डा दिवस मनाइयो
मुख्य समाचार

राष्ट्रिय एकताको सन्देशसहित नेपालगन्जमा झण्डा दिवस मनाइयो

१२:३५ बिहान, बैशाख १, २०८३
सिर्जना मृत्यु प्रकरण : प्रहरी नियन्त्रण बाहिर फरार अभियुक्त, सामाजिक सञ्जालमा भने सार्वजनिक
अपराध

सिर्जना मृत्यु प्रकरण : प्रहरी नियन्त्रण बाहिर फरार अभियुक्त, सामाजिक सञ्जालमा भने सार्वजनिक

११:३६ मध्यान्ह, चैत्र ३०, २०८२
सवारी साधन मोडिफाई गर्नेलाई कारवाही गर्दै बाँके ट्राफिक, झिकियो एक हजार १७४ फोकस लाइट
मुख्य समाचार

सवारी साधन मोडिफाई गर्नेलाई कारवाही गर्दै बाँके ट्राफिक, झिकियो एक हजार १७४ फोकस लाइट

१०:५० बिहान, चैत्र २९, २०८२
नेपालगन्जमा दुई लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै
खेल

नेपालगन्जमा दुई लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै

१:१३ बिहान, चैत्र २९, २०८२
डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

१:३६ मध्यान्ह, चैत्र २८, २०८२
नेपालगन्जमा यात्रु तान्ने गिरोहविरुद्ध प्रहरीको सक्रियता, १७ जना नियन्त्रणमा
अपराध

नेपालगन्जमा यात्रु तान्ने गिरोहविरुद्ध प्रहरीको सक्रियता, १७ जना नियन्त्रणमा

५:४६ बिहान, चैत्र २८, २०८२
Next Post
मनिकापुरबाट शुधान्सु कोइरालाको उद्घोष : जनताका मुद्दा सदनमा उठाउँछु

मनिकापुरबाट शुधान्सु कोइरालाको उद्घोष : जनताका मुद्दा सदनमा उठाउँछु

प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत

२४ उमेदवारले बुझाए स्पष्टीकरण, १० जनाले दिएनन् जवाफ

यी प्रदेशमा हुनेछ वर्षा, हावाहुरीबाट जोगिन आग्रह

यी स्थानमा हुनेछ आज वर्षा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?