ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

मनिकापुरबाट शुधान्सु कोइरालाको उद्घोष : जनताका मुद्दा सदनमा उठाउँछु

News Desk by News Desk
११:२० मध्यान्ह, माघ २३, २०८२
मनिकापुरबाट शुधान्सु कोइरालाको उद्घोष : जनताका मुद्दा सदनमा उठाउँछु
388
सेयर
387
VIEWS
ShareTweetSendShare

बाँके माघ २४ गते ।
आगामी फागुन २१ गते हुन लागेको निर्वाचनका लागि बाँके क्षेत्र नम्बर २ मा काँग्रेसका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शुधान्सु कोइरालाले सुशासनका पक्षमा आफूले सदन र सडकमा आवाज उठाउने दृढता व्यक्त गरेका छन् ।

नेपाली काँग्रेसले बाँकेको क्षेत्र नम्बर २ अन्तरगत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मनिकापुर (राँझा) मा शुक्रबार प्रचार कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि कोइरालाले भने, ’मैले भ्रष्टाचारको विरुद्ध सधैंभरी आवाज उठाउनेछु, म आफूले भ्रष्टाचार गर्ने छैन र सुशासनको पक्षमा म सदन र सडकमा सधैँ आवाज उठाउनेछु ।’

नेपाली काँग्रेसले आफूलाई धेरै विश्वास गरेर उम्मेदवार बनाएकाले गलत काम नगर्ने उनले प्रतिवद्धता जनाए । अहिले चुनावको मुखमा उधारो प्रतिवद्धता गर्ने पक्षमा आफू नभएको भन्दै कोइरालाले अगाडि थपे, ’तपाईंहरुको आशीर्वादले नै म निर्वाचित हुनेछु, मनिकापुरको यो उत्साहले सावित गरिसकेको छ, म निर्वाचित भएपछि मनिकापुरका हरेक मुद्दाका पक्षमा सदनमा बोल्नेछु ।’

नेपालगन्ज–२० मनिकापुर नेपाली काँग्रेसको खम्बा भएको र काँग्रेसलाई यसपटक मनिकापुरका सबै जनताले सहयोग गर्ने विश्वास गरे । क्षेत्र नम्बर २ को नेपालगन्ज र डुडुवाका नागरिकहरुको लागि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, ब्यापार लगायत विषयमा आफूले सधैं बोल्ने प्रतिद्धता जनाए ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

नेपाली काँग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० का सभापति खगेन्द्र न्यौपानेको अध्यक्षता एवं नेपाली काँग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेशका सांसद मिना बोहरा (सिद्धिकी) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशकी सांसद सुशिला नेपाली (वादी), नेपाली काँग्रेसका जिल्ला, क्षेत्र, पालिका र वडा तहका कार्यकर्ता, सर्बसाधारण नागरिक लगायतको उपस्थिति रहेको काँग्रेसका युवा नेता रमेश तिमिल्सिनाले जानकारी दिए । मनिकपुरमा शुक्रबारदेखि सन्चालनमा आएको प्रचार कार्यालयले दैनिकरुपमा घरदैलो गर्नेछ ।

ADVERTISEMENT
Share156Tweet97SendShare
Previous Post

जनताको विश्वास जित्दै कमरुद्दिन राई

Next Post

२४ उमेदवारले बुझाए स्पष्टीकरण, १० जनाले दिएनन् जवाफ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ
प्रदेश समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

८:१२ बिहान, जेष्ठ २५, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
राजनीति

स्थानीय तह निर्वाचन गैरदलीय बनाउन निर्वाचन आयोगको सुझाव

४:५७ बिहान, जेष्ठ २२, २०८३
उपेन्द्र यादव नेपालगन्ज आउँदै
मुख्य समाचार

जसपा विभाजन विवादमा सर्वोच्चको फैसला : उपेन्द्र यादव पक्षलाई आधिकारिकता

९:१६ बिहान, जेष्ठ २१, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश

१२:४८ मध्यान्ह, जेष्ठ २०, २०८३
लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु
मुख्य समाचार

एमालेका चार मन्त्रीद्वारा लुम्बिनी प्रदेश सरकारबाट राजीनामा

२:२४ बिहान, जेष्ठ २०, २०८३
Next Post
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत

२४ उमेदवारले बुझाए स्पष्टीकरण, १० जनाले दिएनन् जवाफ

यी प्रदेशमा हुनेछ वर्षा, हावाहुरीबाट जोगिन आग्रह

यी स्थानमा हुनेछ आज वर्षा

ब्राउन सुगरसहित जमुनाहबाट चार जना पक्राउ

जमुनाह नाकाबाट ४८ ग्राम खैरो हेरोइनसहित दुईजना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?