ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, बाँकेमा निर्वाचन सुरक्षा कडा

News Desk by News Desk
९:२४ मध्यान्ह, फाल्गुन ११, २०८२
बाँकेका १३९ मतदानस्थलमध्ये ६१ अति संवेदनशील, संयुक्त सुरक्षा टोली परिचालन
389
सेयर
389
VIEWS
ShareTweetSendShare

बाँके फागुन १२ गते ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाँके जिल्लामा पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। भारतसँग खुला सीमाना जोडिएको जिल्ला भएकाले बाँकेलाई अति संवेदनशील मानिएको र त्यसअनुसार उच्च सतर्कतासहित सुरक्षा व्यवस्था मिलाइएको जिल्ला सुरक्षा समितिले जनाएको छ।

जिल्ला सुरक्षा समितिका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार जिल्लाका १३९ मतदान स्थलको सुरक्षाका लागि नेपाली सेनासहित पाँच हजार ५५३ सुरक्षाकर्मी खटाइएको छ। उनका अनुसार नेपाल प्रहरीका एक हजार ५००, सशस्त्र प्रहरी बलका एक हजार, नेपाली सेनाका ५५३ तथा दुई हजार ५०० जना निर्वाचन प्रहरी परिचालन गरिएको छ।

प्रमुख जिल्ला अधिकारी तामाङले परिचालित सुरक्षाकर्मीहरूले संयुक्त तथा छुट्टाछुट्टै टोलीमार्फत विभिन्न स्थानमा गस्ती, सूचना सङ्कलन तथा स्थानीय बासिन्दासँग समन्वय गर्ने कार्य सुरु गरिसकेको जानकारी दिए।

यसैगरी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले निर्वाचन सुरक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको बताए। उनले खुला सीमासँग जोडिएको जिल्ला भएकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै भारतीय सुरक्षा अधिकारीहरूसँग बैठक गरी आवश्यक समन्वय र सहकार्य गर्ने निर्णय गरिएको स्पष्ट पारे।

सम्बन्धित समाचार

नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ

लिलामबाट ४२ लाख बढी राजस्व संकलन

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

उता, जिल्ला निर्वाचन कार्यालय बाँकेले निर्वाचनका तयारीहरू अन्तिम चरणमा पुगेको जनाएको छ। कार्यालय प्रमुख टेकबहादुर शाहीका अनुसार निर्वाचनमा खटिने ८०६ जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूलाई तालिम दिने कार्य तीव्र गतिमा सञ्चालन भइरहेको छ।

समग्रमा, निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित बनाउन सुरक्षा तथा व्यवस्थापकीय तयारी तीव्र पारिएको सम्बन्धित निकायहरूले जनाएका छन्।

ADVERTISEMENT
Share156Tweet97SendShare
Previous Post

डुडुवाका मतदाता भन्छन् -‘हाम्रो भोटले मन्त्री र सांसद भए, तर विकास गरेनन् ‘

Next Post

आचारसंहिता उल्लङ्घन नगर्न आयोगको कडा चेतावनी, जनप्रतिनिधि, शिक्षक र बालबालिका प्रयोगमा रोक

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ
अपराध

नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ

२:०४ बिहान, चैत्र २७, २०८२
लिलामबाट ४२ लाख बढी राजस्व संकलन
मुख्य समाचार

लिलामबाट ४२ लाख बढी राजस्व संकलन

१:५५ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
डुडुवा नहर निर्माण तीव्र, किसानमा उत्साह
मुख्य समाचार

डुडुवा नहर निर्माण तीव्र, किसानमा उत्साह

१:५६ बिहान, चैत्र २६, २०८२
अपराध

सिर्जना बुढामगर मृत्यु प्रकरण : घटनाको जरासम्म पुग्ने प्रयासमा बाँके प्रहरी

९:४४ बिहान, चैत्र २५, २०८२
संविधान संशोधन कार्यदलको बैठक सिंहदरबारमा बस्दै
मुख्य समाचार

संविधान संशोधन कार्यदलको बैठक सिंहदरबारमा बस्दै

५:३६ बिहान, चैत्र २५, २०८२
बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै
कृषि

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

३:५१ बिहान, चैत्र २५, २०८२
डुडुवाको रामनगर–पाझालाई पर्यटन क्षेत्रका रूपमा विकास गरिँदै
मुख्य समाचार

डुडुवाको रामनगर–पाझालाई पर्यटन क्षेत्रका रूपमा विकास गरिँदै

३:३८ बिहान, चैत्र २५, २०८२
Next Post
काठमाडौं–१ मा २२ मतदानस्थल र ५२ मतदान केन्द्र

आचारसंहिता उल्लङ्घन नगर्न आयोगको कडा चेतावनी, जनप्रतिनिधि, शिक्षक र बालबालिका प्रयोगमा रोक

लामो समयपछि बाँकेमा वर्षा, किसानलाई राहत

निर्वाचनको एजेन्डामा मल, खेतमा भने अभावकै चिन्ता

विषम परिस्थितिमा निर्वाचन, विवेकपूर्ण मतदान गर्न उपेन्द्र यादवको आग्रह

विषम परिस्थितिमा निर्वाचन, विवेकपूर्ण मतदान गर्न उपेन्द्र यादवको आग्रह

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?