ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

कारबाही तीव्र भए पनि नदीजन्य पदार्थको अवैध उत्खनन यथावत्

News Desk by News Desk
१२:४४ बिहान, चैत्र १२, २०८२
कारबाही तीव्र भए पनि नदीजन्य पदार्थको अवैध उत्खनन यथावत्
381
सेयर
381
VIEWS
ShareTweetSendShare

बाँके चैत १२ गते ।
बाँके जिल्लाका विभिन्न नदी तथा खोलामा नदीजन्य पदार्थको अवैध उत्खनन र ओसारपसार कार्य निरन्तर भइरहेको पाइएको छ । प्रहरीले पटक–पटक अवैध गतिविधिमा संलग्न सवारीसाधन नियन्त्रणमा लिए पनि यस्तो कार्य पूर्ण रूपमा रोकिएको छैन ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा नदीजन्य बालुवा, गिट्टीलगायत सामग्री अवैध रूपमा उत्खनन तथा ढुवानी गर्ने सवारीसाधन नियन्त्रणमा लिइएका छन् । प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार जिल्लाका विभिन्न क्षेत्रबाट आठ वटा सवारीसाधन नियन्त्रणमा लिइएको हो ।

कोहलपुर नगरपालिकाका विभिन्न स्थानबाट एक जेसिबी, दुई टिप्पर र एक ट्याक्टर गरी चार वटा सवारीसाधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ती सवारीसाधनलाई आवश्यक कारबाहीका लागि कोहलपुर नगरपालिकाको कार्यालयमा बुझाइएको छ ।

यस्तै, बैजनाथ गाउँपालिका–२ स्थित मकैबारी क्षेत्रबाट एक जेसिबी, दुई टिप्पर र एक ट्याक्टर गरी थप चार वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ । ती सवारीसाधनलाई आवश्यक कारबाहीका लागि बैजनाथ गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

नेपालगन्जको १५९औँ रामलिला सम्पन्न, ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्जमा धार्मिक सद्भावको सन्देश : मुस्लिम अगुवाले लगाए दसैँको टीका–जमरा

भोटेकोशी बाढीले खोस्यो दसैँको खुसी, पाँच परिवार प्रतीक्षामा

प्रहरीले नदीजन्य स्रोतको अवैध दोहन नियन्त्रण गर्न नियमित अनुगमन तथा कारबाहीलाई तीव्र बनाइएको जानकारी दिएको छ । साथै विभिन्न नदी तथा खोलामा निगरानी थप सुदृढ गरिएको बताइएको छ ।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

प्रतिनिधि सभाका २७४ सदस्यको शपथ आज

Next Post

अवैध भारतीय कुखुराले बजार कब्जा गर्दा नियामक निकाय किन मौन ?

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जको १५९औँ रामलिला सम्पन्न, ४५ फिट अग्लो रावणको पुतला दहन
मुख्य समाचार

नेपालगन्जको १५९औँ रामलिला सम्पन्न, ४५ फिट अग्लो रावणको पुतला दहन

११:०० मध्यान्ह, कार्तिक ५, २०८३
नेपालगन्जमा धार्मिक सद्भावको सन्देश : मुस्लिम अगुवाले लगाए दसैँको टीका–जमरा
मुख्य समाचार

नेपालगन्जमा धार्मिक सद्भावको सन्देश : मुस्लिम अगुवाले लगाए दसैँको टीका–जमरा

९:५१ बिहान, कार्तिक ५, २०८३
भोटेकोशी बाढीले खोस्यो दसैँको खुसी, पाँच परिवार प्रतीक्षामा
मुख्य समाचार

भोटेकोशी बाढीले खोस्यो दसैँको खुसी, पाँच परिवार प्रतीक्षामा

५:२६ बिहान, कार्तिक ३, २०८३
नेपालगन्ज प्रहरीलाई विकास बहादुर सिंहले दिए ड्रोन क्यामेरा
मुख्य समाचार

नेपालगन्ज प्रहरीलाई विकास बहादुर सिंहले दिए ड्रोन क्यामेरा

१:४५ बिहान, कार्तिक ३, २०८३
दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !
अपराध

दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !

२:१७ बिहान, कार्तिक २, २०८३
विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता
मुख्य समाचार

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता

७:३१ बिहान, कार्तिक १, २०८३
बाँकेमा दर्ता प्रमाणपत्र नभएका १२ सवारीसाधन बरामद
अपराध

बाँकेमा दर्ता प्रमाणपत्र नभएका १२ सवारीसाधन बरामद

९:०४ बिहान, अशोज ३०, २०८३
रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो
मुख्य समाचार

रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो

७:०६ बिहान, अशोज ३०, २०८३
Next Post
अवैध भारतीय कुखुराले बजार कब्जा गर्दा नियामक निकाय किन मौन ?

अवैध भारतीय कुखुराले बजार कब्जा गर्दा नियामक निकाय किन मौन ?

एसईई परीक्षाका लागि दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण

बाँकेमा एसइई दिने विद्यार्थी संख्या घट्यो

नवनिवार्चित सांसदहरूले लिए शपथ

नवनिवार्चित सांसदहरूले लिए शपथ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
19°
Clear
6:23 am5:42 pm +0545
Feels like: 19°C
Wind: 3km/h N
Humidity: 92%
Pressure: 1013.21mbar
UV index: 0
SatSunMon
30°C / 17°C
31°C / 17°C
31°C / 17°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?