ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

प्रतिनिधि सभाका २७४ सदस्यको शपथ आज

News Desk by News Desk
१२:२५ बिहान, चैत्र १२, २०८२
प्रतिनिधि सभाका २७४ सदस्यको शपथ आज
376
सेयर
376
VIEWS
ShareTweetSendShare

काठमाडौं चैत १२ गते ।
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले प्रतिनिधि सभाका नवनिर्वाचित २७४ जना सदस्यलाई बिहीबार पद तथा गोपनीयताको शपथ गराउने भएका छन्। उनले ज्येष्ठ सदस्यको हैसियतमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथग्रहण गरेका हुन्।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार नवनिर्वाचित सदस्यहरूको शपथग्रहणका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भइसकेको छ। शपथग्रहण कार्यक्रम चैत १२ गते बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा आयोजना गरिनेछ।

शपथग्रहण प्रक्रियालाई व्यवस्थित बनाउन नवनिर्वाचित सदस्यहरूलाई कार्यक्रम सुरु हुनुभन्दा कम्तीमा दुई घण्टा अगावै सिंहदरबार उपस्थित हुन आग्रह गरिएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ अनुसार कुनै सदस्यले प्रतिनिधि सभा वा त्यसका समितिको बैठकमा भाग लिनुअघि अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार ज्येष्ठ सदस्य केसीले नवनिर्वाचित सदस्यहरूलाई शपथ गराउनेछन्।

सम्बन्धित समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

सचिवालयले नवनिर्वाचित सदस्यहरूको विवरण अभिलेखीकरणका लागि निर्वाचित भएको प्रमाणपत्रको प्रतिलिपि, नागरिकता प्रमाणपत्रको प्रतिलिपि तथा दुई प्रति फोटो बुझाउनुपर्ने जनाएको छ। साथै, आवेदन फाराम भरी बैंक खाता विवरण र व्यक्तिगत सम्पर्क नम्बर सांसद सुविधा व्यवस्थापन शाखामा उपलब्ध गराउन आग्रह गरिएको छ।

शपथग्रहणमा अनुपस्थित रहने सदस्यहरूका लागि पछि उनीहरूको अनुकूलताअनुसार ज्येष्ठ सदस्यबाटै शपथ गराउने व्यवस्था मिलाइएको छ।

यसैबीच, नवनिर्वाचित सदस्यमध्ये ५४ जनाले मातृभाषामा शपथ लिने जानकारी सचिवालयलाई दिएका छन्। प्रवक्ता गिरीका अनुसार बुधबार बेलुका ५ बजेसम्म उक्त सङ्ख्या पुगेको हो र यो अझै बढ्न सक्ने अनुमान गरिएको छ।

ADVERTISEMENT

नेपाली बाहेक मैथिली, भोजपुरी, नेपाल भाषा, बज्जिका, रानाथारू तथा थारूलगायतका भाषामा शपथ लिने सदस्यहरूले आफ्नो रुचि अनुसारको भाषा चयन गरेका छन्।

नवयुवा पुस्ताको सहभागितामा सम्पन्न निर्वाचनबाट निर्वाचित सदस्यहरूको शपथपछि प्रतिनिधि सभाको नयाँ कार्यकाल औपचारिक रूपमा सुरु हुने छ।

Share150Tweet94SendShare
Previous Post

खुला सीमाको छायाँमा बढ्दो जोखिम : बाँकेमा बर्डफ्लुको त्रास

Next Post

कारबाही तीव्र भए पनि नदीजन्य पदार्थको अवैध उत्खनन यथावत्

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

१:३६ मध्यान्ह, चैत्र २८, २०८२
राजनीतिज्ञ र उच्च अधिकारीको सम्पत्ति जाँच हुने, १५ दिनभित्र समिति गठन
मुख्य समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

१:३७ बिहान, चैत्र २४, २०८२
ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश
मुख्य समाचार

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

१०:१९ बिहान, चैत्र २३, २०८२
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग

८:१८ बिहान, चैत्र २३, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित
राजनीति

प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित

२:०८ बिहान, चैत्र २२, २०८२
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
मुख्य समाचार

लुम्बिनी प्रदेश सभा बैठक आज : महत्वपूर्ण विधेयकहरूमा छलफल हुने

१२:२६ बिहान, चैत्र २२, २०८२
आजदेखि संसद् अधिवेशन
राजनीति

आजदेखि संसद् अधिवेशन

१२:२२ बिहान, चैत्र १९, २०८२
Next Post
कारबाही तीव्र भए पनि नदीजन्य पदार्थको अवैध उत्खनन यथावत्

कारबाही तीव्र भए पनि नदीजन्य पदार्थको अवैध उत्खनन यथावत्

अवैध भारतीय कुखुराले बजार कब्जा गर्दा नियामक निकाय किन मौन ?

अवैध भारतीय कुखुराले बजार कब्जा गर्दा नियामक निकाय किन मौन ?

एसईई परीक्षाका लागि दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण

बाँकेमा एसइई दिने विद्यार्थी संख्या घट्यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?