ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

पिप्रहवा घाटमा झोलुङ्गे पुल बन्ने, डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता हट्ने

News Desk by News Desk
७:१५ बिहान, असार ३२, २०८३
पुल निर्माणको आश्वासन मात्र : तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर
377
सेयर
377
VIEWS
ShareTweetSendShare

बाँके, असार ३२ गते ।
बाँकेका तीन स्थानीय तहलाई जोड्ने उद्देश्यले राप्ती नदीको पिप्रहवा घाटमा झोलुङ्गे पुल निर्माण हुने भएको छ। पुल निर्माणको काम आर्थिक वर्ष २०८३/८४ बाट सुरु गर्ने तयारी गरिएको छ।

सस्पेन्सन ब्रिज डिभिजन कार्यालय, ललितपुरका इन्जिनियर कैलाश मोक्तानका अनुसार पुल निर्माणका लागि प्रारम्भिक सर्वेक्षण सम्पन्न भइसकेको छ भने आगामी आर्थिक वर्षको बजेटमा आवश्यक रकमसमेत विनियोजन भइसकेको छ। अब अन्तिम सर्वेक्षण सम्पन्न गरी निर्माण प्रक्रिया अघि बढाइने उनले जानकारी दिए।

उनका अनुसार हाल पुलको डिजाइन, लागत अनुमान र निर्माण मोडालिटी तय गर्ने काम भइरहेको छ। करिब १५ करोड रुपैयाँको लागतमा निर्माण हुने मल्टिस्पान सस्पेन्सन पुल ५५० मिटर लामो र दुई मिटर चौडा हुनेछ।

पुल निर्माणपछि राप्तीसोनारी गाउँपालिका–७ का फरेदा, पिप्रहवा, देउपुरुवा लगायतका बस्ती, डुडुवा गाउँपालिका–१ का बालुपुरुवा, चौफेरी तथा नरैनापुर क्षेत्रका स्थानीयलाई आवागमनमा सहज हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

यसअघि इन्जिनियर मोक्तानको नेतृत्वमा खटिएको प्राविधिक टोलीले निर्माणस्थलको स्थलगत अध्ययन गर्दै नदीको बहाव, दुवै किनारको भौगोलिक अवस्था र निर्माणयोग्य क्षेत्रको प्रारम्भिक सर्वेक्षण सम्पन्न गरेको थियो।

राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारुले पुल निर्माण भएपछि वर्षौंदेखि डुङ्गामार्फत राप्ती नदी वारपार गर्नुपर्ने बाध्यता अन्त्य हुने र राप्तीसोनारी, नरैनापुर तथा डुडुवा गाउँपालिकाका स्थानीयलाई ठूलो राहत पुग्ने बताए।

राप्तीसोनारी–७ खल्ला झगडियाका ७० वर्षीय दुर्गाप्रसाद पाण्डेले पिप्रहवा घाटमा पुल निर्माणका लागि करिब पाँच दशकदेखि माग र पहल हुँदै आएको उल्लेख गर्दै अब जोखिमपूर्ण यात्रा अन्त्य हुने विश्वास व्यक्त गरे।

ADVERTISEMENT

पिप्रहवा घाटमा विगत १० वर्षदेखि डुङ्गा सञ्चालन गर्दै आएका माझी गुड्डु मल्लाहले बाढीका बेला डुङ्गा चलाउँदा पटक–पटक जोखिम व्यहोर्नुपरेको बताउँदै पुल निर्माणको प्रक्रिया अघि बढ्न लागेको खबरले खुसी लागेको प्रतिक्रिया दिए।

नेपाली कांग्रेस बाँके क्षेत्र नं. १ का सभापति पोषण केसीले पनि पुल निर्माणका लागि लामो समयदेखि पहल गर्दै आएको उल्लेख गर्दै अब निर्माण प्रक्रिया सुरु हुन लागेकोमा खुसी व्यक्त गरे।

स्थानीयवासीले पुल निर्माण सम्पन्न भएपछि वर्षायाममा हुने जोखिमपूर्ण यात्रा अन्त्य हुनुका साथै शिक्षा, स्वास्थ्य, कृषि उत्पादनको ढुवानी तथा दैनिक आवागमनमा उल्लेखनीय सहजता आउने विश्वास व्यक्त गरेका छन्।

Share151Tweet94SendShare
Previous Post

चुलाचुली गाउँपालिकाका इन्जिनियर ६ लाख घुससहित पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?
आर्थिक

महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?

४:५५ बिहान, असार ३१, २०८३
जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद
अपराध

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद

२:४८ बिहान, असार ३१, २०८३
खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन
मुख्य समाचार

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

१२:५८ बिहान, असार २६, २०८३
बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम
मुख्य समाचार

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

१२:४८ बिहान, असार २६, २०८३
नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?
मुख्य समाचार

नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?

१०:०० बिहान, असार २५, २०८३
बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु
कृषि

पर्याप्त वर्षा नहुँदा बाँकेमा ३५ प्रतिशत मात्र धान रोपाइँ

७:५० बिहान, असार २४, २०८३

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?