ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लोपउन्मुख तथा सिमान्तकृत बस्तिका लागी ठुलो राहात बन्यो स्वास्थ्य शिविर (फोटो सहित)

जावेद अन्सारी by जावेद अन्सारी
१:३४ मध्यान्ह, मंसिर ९, २०७६
376
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके मंसिर ९ गते । लोपउन्मुख तथा सिमान्तकृत बस्तिमा एक दिने स्वास्थ्य शिविर सन्चालन गरिएको छ ।
अतिसिमान्तकृत समुदायको स्वास्थ्य सेवामा पहुंच बढाउन नेपालगन्ज उपमहानगर वडा नम्बर १२ को वडा कार्यालय भित्र निशुल्क स्वास्थ शिविर सन्चालन गरिएको छ ।

युनिक नेपालको सुन्दर शान्त परियोजना अन्तगर्त नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ को आर्थिक सहयोगमा एक दिने निशुलक स्वास्थ्य शिविर सन्चालन गरिएको हो ।

सो स्वास्थ शिविरको उद्दघाटन सत्रमा बोल्दै वडा नं. १२ का वडाध्यक्ष बुद्विसागर सुवेदीले आफ्ना नागरिकको स्वास्थ्य परिक्षण नेपालको सविधानमा उल्लेखित स्थानीय सरकारको दायित्व अन्तर्गत तथा सबैको पहुँच पुगोस भन्नका निमित्त शिविरको आयोजना गरिएको बताए ।
उनले यस भन्दा अघाडि पनि यस्ता खालका कार्यक्रम गर्दै आईरहेको र आगामी दिनमा पनि यस्ता खालका कार्यक्रम गर्दै जाने जानकारी दिए ।

यस्तै नागरिक संबाद समुहका अध्यक्ष साहिल अन्सारीले स्वास्थ क्षेत्र मा बिपन्न परिवारलाई उनिहरुकै घरटोल नजिकै विशेषज्ञ डाक्टर हरुको हात बाट स्वास्थ्य शिविर सन्चालन गरिएको चेकजाँचमा सबैको पहुँच पुर्याउन यस्ताखालका कार्यक्रम स्थानीय सरकारकातर्फबाट हुन जरुरी रहेको बताए । साथै उनले यस्ता कार्यक्रममा स्थानीय सरकारको भुमिका जति जिम्मेवार हुन्छ, नागरिक समाजको भुमिका पनि उत्तिकै महत्वपुर्ण हुने उल्लेख गरे ।

सम्बन्धित समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

हामी जस्ता पैसा नहुने र उपचार गर्न डाक्टर हरुको ज्ञान नभयका लाई ठुलो राहात भयको र आफ्नो शरिरमा भयको रोगको बारेमा जान्न पायको स्वास्थ्य शिबिरमा भाग लिन आयका ६५ बर्षीय एक बृद्ध ले जनाईन ।
उक्त स्वास्थ्य शिविर मा बाल विशेषज्ञ तथा जनरल फिजिसियन गरी २ जना डक्टर अनमी तथा स्टाप नर्स हरुबाट स्वास्थ्य सेवा दिएको थियो ।
स्वास्थ्य शिबिरमा लगभग २०० भन्दा बढीले भाग लियको आयोजक ले जानकारी दिएको छ ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

घरेलु संघ बाँकेको चौंथो उद्योग दिवस

Next Post

मत बदर हुन नदिन बाँकेको कोहलपुरमा नमुना मतदान सम्पन्न

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
Next Post

मत बदर हुन नदिन बाँकेको कोहलपुरमा नमुना मतदान सम्पन्न

सल्यानको दानवाङमा पुग्यो विद्युत ,स्थानियले गरे नाचगान

समृद्धीको नारा सफल पार्न रोजगारीको सृजना गर्नु पर्छ: स्वास्थ्य राज्यमन्त्री रावत

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?