ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

मोहम्मद डेमा नेपालगन्जले दियो सद्भावको सन्देश, शान्त र्‍यालीमा सबै समुदायको साथ

News Desk by News Desk
६:४९ बिहान, भदौ १०, २०८३
मोहम्मद डेमा नेपालगन्जले दियो सद्भावको सन्देश, शान्त र्‍यालीमा सबै समुदायको साथ
382
सेयर
382
VIEWS
ShareTweetSendShare

बाँके, भदौ १० गते ।
सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र दिगो शान्तिको कामना गर्दै नेपालगन्जमा इस्लाम धर्मावलम्बीहरूले मोहम्मद डे मनाएका छन्।

नेपालगन्जका विभिन्न स्थानबाट भेला भएका इस्लाम धर्मावलम्बीहरूले शान्ति, सहिष्णुता र आपसी सम्मानबाट मात्रै दिगो सामाजिक सद्भाव कायम गर्न सकिने बताएका छन्।

यस वर्षको मोहम्मद डेमा विगतका वर्षहरूमा जस्तो ठूलो आवाजमा डिजे तथा बाजा प्रयोग नगरिएपछि र्‍याली शान्त र सभ्य देखिएको थियो। र्‍यालीको यो शैलीको गैरमुस्लिम समुदायका व्यक्तिहरूले समेत प्रशंसा गरेका छन्।सामाजिक अभियन्ता मिनबहादुर मल्लले यस वर्षको मोहम्मद डे शान्त र सभ्य रूपमा सम्पन्न भएको बताए। “यस वर्षको मोहम्मद डे भव्य र शान्त भएको पाएँ,” उनले भने, “ठूलो आवाजमा डिजे बजाइएन। यसले गैरमुस्लिम समुदायलाई समेत सकारात्मक सन्देश दिएको छ।”मोहम्मद डेका अवसरमा आयोजित र्‍यालीमा गैरमुस्लिम समुदायका व्यक्तिहरूले समेत सहभागिता जनाएका थिए। सामाजिक तथा धार्मिक सद्भावको सन्देश दिन विभिन्न स्थानमा र्‍यालीमा सहभागीलाई पानी, मिठाई, जुस र बिस्कुट वितरण गरिएको थियो।समाजसेवी तथा दन्त चिकित्सक डा. प्रतीक श्रेष्ठले एक धर्मावलम्बीले अर्को धर्मको सम्मान गर्दा सामाजिक तथा धार्मिक सद्भाव अझ बलियो हुने बताए। “एउटा धर्म मान्नेले अर्को धर्मको सम्मान गर्दा सामाजिक एवं धार्मिक सद्भाव बलियो बन्छ,” उनले भने, “यस्ता कार्यबाट मात्रै दिगो शान्तिको परिकल्पना गर्न सकिन्छ।”

डा. श्रेष्ठले र्‍यालीमा सहभागी इस्लाम धर्मावलम्बीलाई पानी, जुस र बिस्कुट वितरण गरेका थिए।

सम्बन्धित समाचार

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

मोहम्मद डेमा सेवाभाव : डा. प्रतीक श्रेष्ठ र रोशन मलिकले बाँडे पानी, जुस र बिस्कुट

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

नेपालगन्ज उपमहानगरपालिका–१८ का वडाध्यक्ष दीपक वर्माले पनि र्‍यालीमा सहभागीलाई मिठाई र पानी वितरण गरेका थिए। बीपी चोकमा पुगेर उनले सहभागीलाई सामग्री वितरण गर्दै सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न सबै समुदायको भूमिका महत्वपूर्ण हुने बताए।

“दिगो शान्तिका लागि सामाजिक सद्भाव बलियो हुनुपर्छ,” वर्माले भने, “दिगो शान्तिले समृद्धि र विकासमा समेत टेवा पुर्‍याउँछ।”नेपालगन्ज–७ निवासी मुस्लिम अगुवा तथा जामा मस्जिदका पूर्वउपाध्यक्ष मोहम्मद जियाउल हकले सामाजिक सद्भाव, देशवासीको सुख, शान्ति र समृद्धिको कामना गर्दै र्‍यालीमा सहभागी भएको बताए।

उनले यस वर्षको र्‍याली विगतको तुलनामा थप सभ्य र व्यवस्थित भएको बताए। “सिंगो देशवासीको सुख, शान्ति, समृद्धि र दिगो शान्तिको कामना गरेका छौँ,” उनले भने।

ADVERTISEMENT

मोहम्मद डेमा देखिएको शान्तिपूर्ण र्‍याली, विभिन्न समुदायको सहभागिता तथा आपसी सम्मानका गतिविधिले नेपालगन्जको धार्मिक तथा सामाजिक सद्भावको सन्देशलाई थप बलियो बनाएको सहभागीहरूले बताएका छन्।

Share153Tweet96SendShare
Previous Post

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन
मुख्य समाचार

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

६:१९ बिहान, भदौ १०, २०८३
मोहम्मद डेमा सेवाभाव : डा. प्रतीक श्रेष्ठ र रोशन मलिकले बाँडे पानी, जुस र बिस्कुट
मुख्य समाचार

मोहम्मद डेमा सेवाभाव : डा. प्रतीक श्रेष्ठ र रोशन मलिकले बाँडे पानी, जुस र बिस्कुट

३:४८ बिहान, भदौ १०, २०८३
अपराध

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

४:४५ बिहान, भदौ ९, २०८३
दशैँ मनाउन आउने नेपालीको जमुनाह नाकामा लर्को
मुख्य समाचार

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

४:३७ बिहान, भदौ ९, २०८३
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

१२:५७ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

४:२९ बिहान, भदौ ५, २०८३
सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा
मुख्य समाचार

सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा

४:०७ बिहान, भदौ ५, २०८३

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?