ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

News Desk by News Desk
३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
384
सेयर
384
VIEWS
ShareTweetSendShare

बाँके, कात्तिक ५ गते ।
दुर्गा भवानीको मूर्ति विसर्जनलाई सुरक्षित र व्यवस्थित बनाउन बाँकेमा व्यापक सुरक्षा व्यवस्था मिलाइएको छ।

नेपालगन्जका विभिन्न स्थानबाट निकालिएको विसर्जन र्‍यालीको निगरानी सडकदेखि घरका छत र आकाशसम्मबाट गरिएको थियो। सुरक्षाका लागि एक हजार ४५० भन्दा बढी नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।

घटस्थापनाका दिन नेपालगन्जका विभिन्न स्थानमा स्थापना गरिएका दुर्गा भवानीका मूर्ति बिहीबार दिउँसोदेखि राप्ती नदीस्थित सिधनिया घाटमा विसर्जन गरिएको थियो। दिउँसो सुरु भएको विसर्जन कार्यक्रम बेलुकीसम्म चलेको थियो।बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले मूर्ति विसर्जनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन एक हजार १०० भन्दा बढी नेपाल प्रहरी र ३५० भन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिएको बताए।

सम्भावित अप्रिय घटना रोक्न प्रहरीले संवेदनशील क्षेत्र पहिचान गरी निगरानी बढाएको थियो। सडकमा सुरक्षाकर्मी परिचालन गर्नुका साथै घरका छत र सादा पोसाकमा खटिएका प्रहरीबाट पनि र्‍यालीको निगरानी गरिएको थियो।विसर्जन र्‍यालीको गतिविधि र भीडको अवस्था अनुगमन गर्न वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक शेखर खड्काले आफैँ ड्रोन उडाएका थिए। ड्रोनबाट र्‍यालीको अवस्थाबारे जानकारी लिन र सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन सहयोग पुगेको प्रहरीले जनाएको छ।मूर्ति विसर्जनका क्रममा सवारी आवागमन सहज बनाउन ट्राफिक व्यवस्थापनमा समेत ध्यान दिइएको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुरको नेतृत्वमा विभिन्न चोकमा ट्राफिक प्रहरी परिचालन गरिएको थियो।सशस्त्र प्रहरी बल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेका गणपति प्रहरी उपरीक्षक भीमबहादुर चन्दको नेतृत्वमा सशस्त्र प्रहरी खटिएको थियो। विसर्जनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच समन्वय गरेर सुरक्षा व्यवस्था मिलाइएको थियो।कार्यक्रमको सुरक्षा अवस्थाबारे जानकारी लिन बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, एसपी जिसी र एसपी चन्दलगायत सुरक्षा निकायका प्रमुखले अनुगमन गरेका थिए।घटस्थापनादेखि दसैँ अवधिभर कुनै अप्रिय घटना नभएको एसपी जिसीले बताए। सुरक्षा निकायबीचको समन्वय, संवेदनशील क्षेत्रमा निगरानी र व्यवस्थित परिचालनका कारण मूर्ति विसर्जन कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको उनले जानकारी दिए।

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

ADVERTISEMENT
Share154Tweet96SendShare
Previous Post

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन
समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

११:५३ बिहान, कार्तिक ६, २०८३
आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित
समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

६:४२ बिहान, अशोज ३०, २०८३

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
19°
Clear
6:23 am5:42 pm +0545
Feels like: 19°C
Wind: 3km/h N
Humidity: 93%
Pressure: 1012.53mbar
UV index: 0
SatSunMon
30°C / 17°C
31°C / 17°C
31°C / 17°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?