ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बागेश्वरी मन्दिर परिसर सरसफाइ गरेर मनायो श्रम संस्कृति पार्टीले वार्षिकोत्सव

News Desk by News Desk
१२:११ मध्यान्ह, कार्तिक १७, २०८३
बागेश्वरी मन्दिर परिसर सरसफाइ गरेर मनायो श्रम संस्कृति पार्टीले वार्षिकोत्सव
378
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके, कात्तिक १६ गते।
श्रम संस्कृति पार्टीले नेपालगन्जस्थित बागेश्वरी मन्दिरको पूर्वी परिसर सरसफाइ गरेर आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ। पार्टीको बाँके जिल्ला समितिको आयोजनामा सोमबार सरसफाइ कार्यक्रम गरिएको हो।

पार्टीका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज शान्ति पर्खिनको नेतृत्वमा भएको कार्यक्रममा केन्द्रीय, प्रदेश र जिल्ला तहका नेता तथा कार्यकर्ताहरू सहभागी थिए।

जिल्ला अध्यक्ष श्रीमान थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा पर्खिन प्रमुख अतिथि थिइन्। प्रस्तावित केन्द्रीय सदस्यद्वय राजनराना मगर र कस्मिरा खातुन विशेष अतिथि थिए।

त्यसैगरी अगुवा श्रमदाता हाजी चाँद खाँ, मेराज हलवाई, हिमालय, लुम्बिनी प्रदेश समिति सदस्य उषा गौतम र सीता बन्जाडेलगायत सहभागी थिए।जिल्ला उपाध्यक्षद्वय मोहम्मद रहिस हलवाई र मेघराज सुनार, सचिव दण्डप्रसाद शर्मा, संगठन विभाग प्रमुख गगनसिंह थापा, जिल्ला सदस्यहरू उमा थापा, शान्ति डाँगी, सोयब इदृशी, सम्सुल्ला सल्मानी र राजु राई पनि कार्यक्रममा सहभागी थिए। नगर श्रम संयोजक इम्तियाज राईसहित सकिला खान, कपिल खड्का, साहिन शेष र रुबी बानो रंगरेजलगायत कार्यकर्ताले सरसफाइमा भाग लिएका थिए।

सम्बन्धित समाचार

आजदेखि मौसममा क्रमिक सुधार हुने

स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल

दसैं बिदामा बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, होटल भरिभराउ

वार्षिकोत्सवका अवसरमा मन्दिर परिसर सरसफाइ गरेर पार्टीले श्रमको सम्मान र धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिएको जनाएको छ। मन्दिर, मस्जिद, गुम्बा, चर्च र गुरुद्वारालगायत सबै धर्मका आस्थाका केन्द्रको सरसफाइ र संरक्षण साझा जिम्मेवारी भएको पार्टीले जनाएको छ।

कार्यक्रममा बोल्दै केन्द्रीय सचिव पर्खिनले धार्मिक स्थलको सरसफाइले स्वच्छतासँगै सामाजिक सद्भावको सन्देश दिने बताइन्। उनले मन्दिर, मस्जिद, गुम्बा, चर्च र गुरुद्वारा सबै समुदायका आस्थाका केन्द्र भएकाले तिनको संरक्षण र सरसफाइमा सबैले चासो दिनुपर्ने बताइन्।

‘हामीले श्रमको सम्मान र सामाजिक सद्भावलाई व्यवहारमा उतार्नुपर्छ। मन्दिर, मस्जिद, गुम्बा, चर्च र गुरुद्वारा सबै धर्म तथा समुदायका आस्थाका केन्द्र हुन्। यस्ता स्थलको सरसफाइले आपसी एकता र सद्भाव बढाउन सहयोग गर्छ,’ उनले भनिन्।

ADVERTISEMENT

पार्टीले श्रम, संस्कृति र प्रविधिलाई मुख्य आधार बनाएर समाज परिवर्तनको अभियान अघि बढाउने जनाएको छ। कार्यक्रममा सहभागी नेताहरूले पार्टीको विचार र उद्देश्यलाई जनस्तरसम्म पु¥याउने, संगठन विस्तार गर्ने र सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिने बताए।

Share151Tweet95SendShare
Previous Post

श्रीमतीसँगको विवादपछि न्याय माग्दै उस्मान, विदेशमा कमाएको रकम हिनामिना भएको आरोप

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

यस्तो छ आजको मौसम
समाचार

आजदेखि मौसममा क्रमिक सुधार हुने

१२:२९ बिहान, कार्तिक १६, २०८३
स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल
समाचार

स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल

५:२२ बिहान, कार्तिक १२, २०८३
निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या वृद्धि
समाचार

दसैं बिदामा बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, होटल भरिभराउ

१:१८ बिहान, कार्तिक ११, २०८३
दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन
समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

११:५३ बिहान, कार्तिक ६, २०८३
आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Clear
6:31 am5:33 pm +0545
Feels like: 22°C
Wind: 2km/h NNE
Humidity: 98%
Pressure: 1015.24mbar
UV index: 0
WedThuFri
30°C / 18°C
29°C / 17°C
29°C / 17°C
Nepalgunj, NP weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?