ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

१० कट्ठामा ११ क्विन्टल फूल, चार लाखभन्दा बढी आम्दानी

News Desk by News Desk
१:३४ बिहान, कार्तिक २७, २०८३
१० कट्ठामा ११ क्विन्टल फूल, चार लाखभन्दा बढी आम्दानी
367
सेयर
367
VIEWS
ShareTweetSendShare

बाँके, कात्तिक २६ गते ।
कृषि विषय पढ्दै गरेका नेपालगन्जका तीन युवाले व्यावसायिक फूलखेतीबाट तिहारमा चार लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका छन्। नेपालगन्ज उपमहानगरपालिका–१९ फुटाहामा १० कट्ठा जग्गामा लगाएको सयपत्री फूल बिक्री गरेर उनीहरूले उक्त आम्दानी गरेका हुन्।

मध्यपश्चिम विश्वविद्यालयमा कृषि विषयमा स्नातक पढ्दै गरेका नेपालगन्जका वेदराज आचार्य, चेतन केसी र कोहलपुरका असिम सिग्देलले सामूहिक रूपमा गरेको खेतीबाट ११ क्विन्टल फूल उत्पादन गरेका थिए। उनीहरूले प्रतिकिलो ४०० रुपैयाँका दरले सबै फूल बिक्री गरेको व्यवसायी सिग्देलले बताए।

‘हामीले उत्पादन गरेको सबै फूल बिक्री भयो, माग भने अझै रोकिएन,’ उनले भने, ‘पहिले नै बुकिङ गरेका ग्राहकलाई दिन दाङबाट थप दुई क्विन्टल फूल ल्याएर बिक्री गर्नुप¥यो।’

फूल बिक्रीका लागि बुटवल, दाङ, काठमाडौं र सुर्खेतबाट समेत माग आएको अर्का व्यवसायी चेतन केसीले बताए। उनका अनुसार भाइटिकाअघि नै उत्पादन भएको सबै फूल बिक्री भइसकेको थियो।

सम्बन्धित समाचार

बाँकेमा धान खरिद अन्योलमा, आधा कोटा घटाएपछि किसानको आपत्ति

जङ्गली जनावरबाट अन्नबाली जोगाउन नसकेपछि बेसार खेतीमा जुटे किसान

राप्ती सोनारीमा किसानको १० हजार क्विन्टल धान गाउँमै खरिद गर्दै सहकारी

थोरै लगानी र मेहनतबाट पनि राम्रो आम्दानी गर्न सकिने फूलखेतीबाट प्रमाणित भएको व्यवसायी वेदराज आचार्यले बताए। यसपटकको अनुभवले आगामी वर्ष खेती विस्तार गरी उत्पादन दोब्बर बनाउने योजना बनाएको सिग्देलले बताए।

बाँकेमा यस वर्ष करिब १३ बिघा क्षेत्रफलमा व्यावसायिक फूलखेती गरिएको फ्लोरी कल्चर एसोसिएसन नेपाल बाँकेले जनाएको छ। नरैनापुर, खजुरा, नेपालगन्ज र कोहलपुरमा किसानले सयपत्री, कलकत्ते र आगा ३५५ जातका फूल लगाएका छन्।

एसोसिएसनकी केन्द्रीय सदस्य तथा पुष्प व्यवसायी बिन्दु घर्तीमगरले यस वर्ष स्थानीय उत्पादन बढेसँगै भारतीय फूलको आयातलाई धेरै हदसम्म विस्थापन गर्न सफल भएको बताइन्।

ADVERTISEMENT

किसानले नेपालगन्जको त्रिभुवनचोक, धम्बोझीचोक र कोहलपुरका विभिन्न स्थानमा बिक्री केन्द्र सञ्चालन गरेर फूल बेचेका थिए। कतिपय उपभोक्ता खेतमै पुगेर फूल खरिद गर्न आएका थिए।

Share147Tweet92SendShare
Previous Post

१० करोड खर्चिएको कान्ति ताल बेहाल, संरक्षणमा उपमहानगर उदासीन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

२२ हजार क्विन्टलभन्दा बढी धान खरिद
कृषि

बाँकेमा धान खरिद अन्योलमा, आधा कोटा घटाएपछि किसानको आपत्ति

१०:१८ मध्यान्ह, कार्तिक २२, २०८३
जङ्गली जनावरबाट अन्नबाली जोगाउन नसकेपछि बेसार खेतीमा जुटे किसान
कृषि

जङ्गली जनावरबाट अन्नबाली जोगाउन नसकेपछि बेसार खेतीमा जुटे किसान

१०:५७ मध्यान्ह, कार्तिक २०, २०८३
राप्ती सोनारीमा किसानको १० हजार क्विन्टल धान गाउँमै खरिद गर्दै सहकारी
कृषि

राप्ती सोनारीमा किसानको १० हजार क्विन्टल धान गाउँमै खरिद गर्दै सहकारी

११:२१ मध्यान्ह, कार्तिक १८, २०८३
भारतीय फूलको विकल्प बन्दै बाँकेका सयपत्री
कृषि

भारतीय फूलको विकल्प बन्दै बाँकेका सयपत्री

६:३९ बिहान, कार्तिक १५, २०८३
बढ्यो मध्यम धानको कोटा, आएन मोटा धान
कृषि

सरकारी खरिदमा ढिलाइ, व्यापारीको मूल्यमा धान बेच्दै बाँकेका किसान

६:२८ बिहान, कार्तिक १५, २०८३
पाकेको धान र कोदो थन्क्याउने बेला वर्षा, ताप्लेजुङका किसान चिन्तित
कृषि

पाकेको धान र कोदो थन्क्याउने बेला वर्षा, ताप्लेजुङका किसान चिन्तित

६:०९ बिहान, कार्तिक १४, २०८३
कृषि

चक्रपातको त्रास : पाकेको धान भित्र्याउन किसानलाई भ्याइनभ्याइ

४:२४ बिहान, कार्तिक १४, २०८३
बाँकेमा कालानमक धानको व्यावसायिक खेती, प्रतिक्विन्टल १२ हजार रुपैयाँसम्म मूल्य
कृषि

बाँकेमा कालानमक धानको व्यावसायिक खेती, प्रतिक्विन्टल १२ हजार रुपैयाँसम्म मूल्य

२:०१ बिहान, कार्तिक १३, २०८३

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Sunny
6:37 am5:27 pm +0545
Feels like: 27°C
Wind: 10km/h SE
Humidity: 60%
Pressure: 1017.27mbar
UV index: 5
FriSatSun
29°C / 17°C
29°C / 16°C
28°C / 16°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?