ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगञ्जमा शुक्रबार देखि ग्रासरुट फुटबल प्रतियोगिता सुरु हुने

जावेद अन्सारी by जावेद अन्सारी
१:२१ मध्यान्ह, मंसिर १२, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

नरैनापुरमा अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण

बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत

बाँके, मंसिर १२ गते ।
स्थानीय स्तरमा फुटबलको विकास गर्ने लक्ष्य सहित बाँकेमा शुक्रबार देखि ग्रासरुट फुटबल प्रतियोगिता २०७६ को सुरु हुने भएको छ ।
बिहिबार बाँके जिल्ला फुटबल संघले आयोजना गरेको ग्रासरुट फुटबल प्रतियोगिताको पत्रकार सम्मेलनमा बाँकेका ९ वटा विद्यालयको सहभागिता रहने, प्रतियोगितामा १० देखि १३ वर्ष उमेर समुहका खेलाडीले प्रतिस्पर्धा गर्ने भएको छ ।
एउटा विद्यालयको टिममा सात खेलाडी रहनेछन । विहीबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा आयोजक बाँके जिल्ला फुटबल संघ अध्यक्ष भोजराज शाहीले भविष्यका लागि प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्य लिएर ग्रासरुट फुटबल प्रतियोगिता गर्न लागिएको बताउनु भयो ।
ग्रासरुट प्रतियोगितामा दीपज्योति सेकेन्डरी स्कुल चिसापानी, जनज्योति पब्लिक हाइस्कुल कोहलपुर, नेपालगन्ज मोडेल एकेडेमी, ग्रिनपीस सेकेन्डरी स्कुल कोहलपुर, जुनियर आइस्टाइन एकेडेमी नेपालगन्ज, होप इन्टरनेसनल एकेडेमी नेपालगन्ज, स्टार फयुचर स्कुल नेपालगन्ज, एबिसी रेसिडेण्टल स्कुलले सहभागिता जनाएका छन ।
प्रतियोगितामा ८ वटा विद्यालयका ३ सय ८ जना बालबालिका सहभागि हुने आयोजक बाँके जिल्ला फुटबल संघले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
नेपालगन्ज रंगशालामा हुने प्रतियोगितामा १० वर्ष देखि १३ वर्ष उमेर समुह र ८ वर्ष देखी १० वर्ष उमेर समुहका खेलाडीले सहभागिता जनाउने छन । प्रतियोगिता आयोजनाका लागि सम्पुर्ण तयारी पुरा भैसकेको बिहिबार पत्रकार सम्मेलनमा बाँके जिल्ला फुटबल संघका अध्यक्ष शाही ले बताए ।
ग्रासरुट कार्यक्रमले फुटबलको संस्कृति र स्तर बढाउन सहयोग गर्ने एन्फा बाँके उपाध्यक्ष नागिन श्रेष्ठले बताइन । ग्रासरुट कार्यक्रममले फुटबलको विकासमा सहयोग गर्ने फुटबल प्रशिक्षक सानु तामाङले बताए । पत्रकार सम्मेलनमा एन्फाका पुर्व उपाध्यक्ष गोवद्र्धन सिंह सम्झना, एन्फा बाँके सचिव गोविन्द प्रसाद श्रेष्ठ, फुटबल प्रशिक्षक युवराज शाही, जनक केसी, प्रदेश नम्बर ५ ग्रासरुट म्यानेजर रामजीत चौधरीको सहभागिता रहेको थियो ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

शैक्षिक सुधार र नतिजा वृद्धिमा प्रधानाध्यापकहरु प्रतिबद्ध

Next Post

भखरै दैलेखमा हाईस दुर्घटना ३ को मृत्यु ७ घाईते थप बिबरण आउँदै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नरैनापुरमा अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन
समाचार

नरैनापुरमा अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन

१२:१२ बिहान, बैशाख १९, २०८३
जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण
समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण

७:४५ बिहान, बैशाख १८, २०८३
बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत
समाचार

बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत

१२:३८ बिहान, बैशाख १८, २०८३
युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न
समाचार

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न

८:२४ बिहान, बैशाख १७, २०८३
समाचार

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

१२:३३ बिहान, बैशाख १७, २०८३
पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज
समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

४:१५ बिहान, बैशाख १३, २०८३
नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा
समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

७:३८ बिहान, बैशाख १२, २०८३
समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
Next Post

भखरै दैलेखमा हाईस दुर्घटना ३ को मृत्यु ७ घाईते थप बिबरण आउँदै

नेपाल हज समितिद्धारा शोक व्यक्त

दैलेखमा भएको सडक दुर्घटनामा ३ को मृत्यु १३ घाईते नामावली सहित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?