ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सम्वाद समुहको पहलमा कोहलपुर हुँदै धामपुर विद्युत प्रसारणमा आएको बिवाद समाधान

News Desk by News Desk
३:३९ मध्यान्ह, मंसिर २४, २०७६
368
सेयर
368
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

बाँके मंसीर २४ गते ।
कोहलपुर–धामपुर विद्युत प्रशारण लाईन बिस्तारमा देखीएको विवाद साम्य भएको छ । सम्वाद समूह, बाँकेको सहजीकरणमा मंगलबार वडा कार्यालयमा गरिएको सम्वाद प्रक्रिया पछि सहमती कायम गरिएको हो ।
कोहलपुर–धामपुर ३३ केभी प्रशारण लाईन बिस्तारको कार्य भइरहेका बेला कोहलपुर नगरपालिका वडा नम्वर १० चटारमा करिव दुई हप्तादेखि स्थानीयको अवरोध रहदै आएको थियो । जनप्रतिनीधी, सरोकार निकाय, स्थानीय भद्र भलादमी समेतको उपस्थितीमा भएको सम्वादमा स्थानीयले विद्युत विस्तारमा पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरेपछि रोकिएको काम पनि मंगलबारबाटै शुरु भएको हो । वडा कार्यालय र प्राधिकरणको प्रयासले सार्थक उपलव्धी नपाइरहेका बेला समूहको पहलमा विवादले निकास पाएको हो ।

बाँकेको बिकट मानिने राप्तीपारी क्षेत्रमा विद्युतीकरणका लागि नेपाल विद्युत प्राधिकरण प्रदेश डिभिजन कार्यालय नेपालगञ्जले कोहलपुरबाट राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ मा रहेको धामपुर सवस्टेशनसम्म ४५ किलोमिटर दुरिमा ३३ केभी लाईन बिस्तार गरिरहेको छ . कोहलपुर सवस्टेशनकै नजीकै चटार गाउँ सडक किनारबाट लाईन बिस्तार गर्न खोज्दा मंसीर १० गतेदेखि विस्तारको काम रोकिएको हो । लामो समयदेखि ठेकेदारले अलपत्र पारेको ठेक्का तोडेर नेपाल विद्युत प्राधिकरणले लाईन बिस्तार गरिरहेको हो । चटार क्षेत्रमा ४ वटा मात्रै पोल गाड्नुपर्ने स्थिती रहेका बेला स्थानीय ६५ जनाले घनावस्ती भएको कारण देखाउँदै अन्यत्रबाट तार तान्न माग गर्दै मंसीर १३ गते वडा कार्यालयमा निवेदन समेत दिएका थिए । विद्युत विस्तार विवादको प्रारम्भिक अध्यन, विश्लेषण र स्थलगत भेटवार्तामार्फत सम्वाद प्रक्रियालाई टुंगोमा पु¥याइएको सम्वाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाईले जानकारी दिनु भयो । सम्वादका क्रममा स्थानीयले बुझाईमा फरक परेकाले काममा ढिलाई भएको दाबी गरेका थिए । वडा अध्यक्ष निम बहादुर चलाउने(निरज)ले विकास निर्माणमा आफनो बुझाई र माग राख्न मिल्ने तर अवरोधै गर्न नहुने भन्दै सहमतीका लागि सबैमा धन्यवाद प्रकट गर्नु भयो । यस्तै नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रका सुपरभाइजर सन्तोष वाग्लेले सबैको सहमतीमै विस्तारको काम बढाइएको स्पष्ट पार्नु भयो । सम्वाद प्रक्रियामा समूहका सदस्य फणा शर्मा, ललीता चौधरीले समेत सहजीकरण गर्नु भएको थियो । नेपाल विद्युत प्राधिकरण प्रदेश डिभिजन कार्यालय नेपालगन्जका प्रमुख मुनिन्द्र ठाकुरले धामपुरबाट नरैनापुर जोड्ने ११ केभी प्रशारण लाईनको काम पनि धमाधम अगाडी बढीरहहेको जनाउनु भयो । ठाकुरका अनुसार– नरैनापुरको गंगापुरदेखी कटकुईयासम्मको क्षेत्रमा विद्युतीकरणको काम पनि भइरहेको छ ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

स्वास्थ्य राज्यमन्त्रीद्वारा भेरी अस्पतालको अबलोकन,

Next Post

१६ दिने अभियानको अन्तिम दिन मैत्रीपुर्ण महिला फूटबल प्रतियोगिता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी
समाचार

गर्मी बढ्दै जाँदा बर्दिया निकुञ्जमा कृत्रिम पोखरी निर्माण

१:२६ बिहान, चैत्र ११, २०८२
Next Post

१६ दिने अभियानको अन्तिम दिन मैत्रीपुर्ण महिला फूटबल प्रतियोगिता

बन्दक बनाईएका दुई महिलाको बर्दियामा उद्धार

१३ लाख फाल्दै हिडेका बाबू छोरा पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?