ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

‘अपाङ्गता जीवन समाजका लागि फुल हो, काँडा होइन्’ : कानूनमन्त्री

जावेद अन्सारी by जावेद अन्सारी
४:३४ मध्यान्ह, मंसिर २८, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

सुर्खेत, मंसिर २८ गते ।
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले ‘अपाङ्गता जीवन समाजका लागि फुल’ झैं देखिनुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय अपाङ्ग पुनस्र्थापना समाज काठमाडौंद्वारा सुर्खेतमा आयोजित तीनदिने ‘निःशुल्क ह्वीलचियर वितरण तथा प्रशिक्षक तालिम’ कार्यक्रममा बोल्दै कानूनमन्त्री भण्डारीले अपाङ्ग्रप्रति समाजको हेर्ने दृष्टिकोण नकरात्मक भएको बताउनुभयो ।

“अपाङ्गता भएका व्यक्तिहरुमा पनि विलक्षण प्रतिभा हुन्छ,” उहाँले भन्नुभयो, “त्यसैले उनीहरु समाजका लागि काँडा होइन, फुल जस्तो देखिनुपर्छ ।”
कर्णालीका नागरिकहरु शारीरिकरुपमा सपाङ्ग देखिएपनि मानसिक र बौद्धिकरुपमा अपाङ्ग नै भएको औंल्याउदैं मन्त्री भण्डारीले मानव विकास सुचाकाङ्कमा पनि कर्णाली पछि रहेको बताउनुभयो । आमा बाबु नै अपाङ्ग सन्तानको मृत्युको कामना गर्ने विवशता रहेको जनाउँदै उहाँले भन्नुभयो, “अपाङ्गहरु समाजका संवेदनशील पक्ष हुन् । उनीहरुलाई उत्पादनशील बनाउनुपर्छ ।”
शारीरिक अपाङ्गता जीवनको अन्तिम अवस्था नभएको बताउनुभएका उहाँले कर्णाली प्रदेश सरकारले अपाङ्गहरुको अधिकार र जीवन सुरक्षामा अभिभावकीय भूमिका निर्वाह गर्ने जनाउनुभयो । उच्च मनोबलका साथ अघि बढ्न उनीहरुलाई हौसला दिदै उहाँले निःशुल्क ह्वीलचियर सहयोग गर्ने ल्याटर–डे सेन्ट च्यारिटिस युएसए र सहजकर्ता संस्थाप्रति कृतज्ञता प्रकट गर्नुभयो ।
कर्णाली प्रदेशसभा सामाजिक विकास समितिका अध्यक्ष राजु नेपालीले कर्णाली प्रदेशमा अपाङ्गगतामैत्री भौतिक संरचना निर्माणका लागि नीतिगत क्षेत्रबाट पहल गर्ने बताउनुभयो । बिगतमा अपाङ्गता भएका व्यक्तिलाई डोको या पिठ्यूमा बोकेर शौचालय वा अस्पतालमा लग्नुपर्ने अवस्थाबाट आज ह्वीलचियरमा आवातजावत गर्ने अवस्थामा ल्याईपुर्याएको भन्दै उहाँले सहयोगी निकायप्रति धन्यवाद ज्ञापन गर्नुभयो । ल्याटर–डे सेन्ट च्यारिटिज युएसए, नेपालका कन्ट्री डाईरेक्टर ब्लेन वेन्डेन्बर्घेले संसारभरिका अपाङ्गता भएका व्यक्तिहरुको सेवाका लागि काम गर्दै आएको बताउनुभयो । यसवर्ष नेपालमा एक हजार ४०० को संख्यामा ह्वीचियर वितरण गरिएको जनाउँदै उहाँले त्यही ह्वीलचियर लिन दुर्गमबासीले शहर झर्न नपरोस् भनेर विकट जिल्लालाई समेटेर १५ जनालाई ह्वीलचियर निर्माण गर्ने प्रशिक्षक तालिम दिएको बताउनुभयो ।
राष्ट्रिय अपाङ्ग पुनस्र्थापना समाजका अध्यक्ष राकेश हमालले अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारीमा पहुँच बढाउने कार्यक्रम अघि सारिएको बताउनुभयो । उनीहरुको अध्ययन अध्यापनमा पनि संस्थाले सहयोग गर्दै आईरहेको उहाँको भनाई थियो ।
समाजका उपाध्यक्ष तथा ह्वीलचियर कार्यक्रका निर्देशक सुगम भट्टराईले विश्व स्वास्थ्य संगठनको मापदण्डमा रहेर नेपालका ६२ जिल्लामा १७ हजार ह्वीलचियर वितरण गरिएको बताउनुभयो । उहाँका अनुसार यतिबेला हुम्ला, मुगु र डोल्पा बाहेक कर्णालीका सात र ५ नम्बर प्रदेशका प्यूठान, दाङ्, बाँके र बर्दिया जिल्लागरी ६२ जना अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क ह्वीलचियर वितरण गरिएको छ ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कर्णाली प्रदेशका कोषाध्यक्ष सुरेशकुमार केसी, गैर सरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष घनश्याम केसीलगायतका वक्ताहरुले समाजको अत्यन्तै हेपिएको अपाङ्ग वर्गका क्षेत्रमा सबै सरकार संविधानतः काम गर्न सुझाएका थिए ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

राप्रपा निकट ब्यापारी आफ्नै समुह बनाउने तयारी

Next Post

टिटीहिरियामा अन्तर पुस्ता सम्वाद कार्यक्रम

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
Next Post

टिटीहिरियामा अन्तर पुस्ता सम्वाद कार्यक्रम

स्थानिय तहका जनप्रतिनिधि,कर्मचारी र पत्रकारहरु बिच बिकास र सुशासन विषयक अन्तरक्रिया कार्यक्रम

पहाडी जिल्लामा हिमपाते भए पश्चात् किसान चिन्तित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?