ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

स्थानिय तहका जनप्रतिनिधि,कर्मचारी र पत्रकारहरु बिच बिकास र सुशासन विषयक अन्तरक्रिया कार्यक्रम

News Desk by News Desk
५:५२ मध्यान्ह, मंसिर २९, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २९ गते ।
स्थानिय तहका जनप्रतिनिधि, कर्मचारी र पत्रकारहरु बिच स्थानीय तहका बिकास र सुशासन विषयक अन्तरक्रिया कार्यक्रम भएको छ ।
नेपाल आर्थिक पत्रकार समाजको आयोजनामा सो स्थानीय तहका बिकास र सुशासन विषयक अन्तरकृया कार्यक्रम भएको छ ।
सुशासनको लागि वित्तीय पारदर्शिता, स्थानीय सरकारी अधिकारीहरू र पत्रकारहरूको लागि सञ्चार तालिम आयोजना गरिएको हो ।

स्थानिय तहमा योजना तथा बजेट तर्जुमा र सर्वजनिक खर्चमा व्यवस्थापन कत्ती भएको कुरामा सम्बन्धित निकायहरु संग अंतरक्रिया कार्यक्रम भएको छ ।
नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर दीपेन्द्र बहादुर क्षेत्रीले स्थानिय तहमा रहेका जनप्रतिनिधीहरुको जिवनस्तर गतिविधि लाई मध्यनजर गर्ने कुरामा जोड दिए ।
बिकास पुर्वाधारका कुरा हरुमा स्थानीय तह कत्तिको सहक्रिया रहेको छ, र बिकासमा कस्तो उपलब्धि हाशिल गरेको छ, भन्ने कुरा पनि रखेका हुन ।
बिकासको कुराहरुमा कुन ठाँउमा कमीकमजोरी आइरहेको छ, र ठेक्का पट्टाको विषयमा पनि सम्बन्धित निकायले ठेकेदारले कममा टेन्डर पास गरिदिने भन्ने कुरा लाई पनि एक पटक कानुनी नजर बाट हेर्ने आग्रह समेत गरे ।

संघीय मामिला सामन्य प्रशासन मन्त्रालयका पुर्वा सह-सचीव ले स्थानीय तहमा बनाउने नियमावली लाइ पेश न गरि केन्द्र कै नियमावली चलाइरहेको सो नियमवली बनाउनु पर्ने बताए ।

सेजनका पुर्व अध्यक्ष पुष्पराज आचार्य र १२ न वडा अध्यक्ष बुद्धि सागर सुवेदीले आफनो वडा पुर्वधार बिकासको क्रममा खासै चुनौती हरु भोग्नु न परेको बताए ।
वडा लाई बिकासको कार्यमा स्थानीयहरु पनि उत्तिकै चासो दिदै सहयोग गर्दै अगाडी बढेको समेेेत बताए ।
नेपाल अर्थिक पत्रकार समाज सेजनका अध्यक्ष भिम गौतम को अध्यक्षतामा स्थानीय तहको बजेटलाई पारदर्शी बनाउन र बजेटका प्रक्रियामा बढि भन्दा बढि जनताको सहभागिताका लागि प्रोत्साहन गर्न आर्थिक पत्रकार समाजले अन्तरक्रिया गरेको अध्यक्ष भिम गौतमले बताएका छन ।

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्ने

कार्यक्रममा समाजका पूर्व अध्यक्ष पुष्पराज आचार्य, कृष्ण आचार्य, पत्रकार, वडा अध्यक्ष लगायतका सहभागिता रहेको थियो ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

टिटीहिरियामा अन्तर पुस्ता सम्वाद कार्यक्रम

Next Post

पहाडी जिल्लामा हिमपाते भए पश्चात् किसान चिन्तित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत
प्रदेश समाचार

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

२:१२ बिहान, भदौ ५, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्ने

१२:५६ बिहान, भदौ ३, २०८३
जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो
प्रदेश समाचार

जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो

४:३३ बिहान, भदौ १, २०८३
चाडपर्व आपसी सद्भावका प्रतीक हुन् : मुख्यमन्त्री आचार्य
प्रदेश समाचार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

१:४१ बिहान, भदौ १, २०८३
सुनसरी घटनापछि मेराज अहमद हिमालयको अपिल : ‘हामी सबैभन्दा पहिले नेपाली हौँ’
विचार/अन्तर्वार्ता

सुनसरी घटनापछि मेराज अहमद हिमालयको अपिल : ‘हामी सबैभन्दा पहिले नेपाली हौँ’

१:२७ बिहान, साउन १६, २०८३
कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय
राजनीति

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय

१:३० बिहान, साउन १३, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
Next Post

पहाडी जिल्लामा हिमपाते भए पश्चात् किसान चिन्तित

सोमबार सुनचाँदीको भाउ कति ?

सरकारले अण्डाको उचित मुल्य निर्धारण गर्नु पर्ने किसान र अण्डा संघको अपिल

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?