ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

महिला र बालिका विरुद्ध हुने हिंसा अन्त्यका लागी गाउँ गाउँबाटै स्थानीय सरकारले प्रतिबद्धता

जावेद अन्सारी by जावेद अन्सारी
२:४९ मध्यान्ह, असार २३, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

खोजखबर संवाददाता

बाँके असार २३ गते । महिला र बालिका विरुद्ध हुने हिंसा अन्त्यका लागी गाउँ गाउँबाटै स्थानीय सरकारले प्रतिबद्धता जनाएको छ । महिला र बालिका विरुद्ध हुने हिंसा अन्त्यका लागी सचेतना फैलाउन सामाजिक सचेतन सरोकार मन्च (स्याक नेपाल ) र अक्सफाम नेपालको साझेदारीमा संचालन भएको महिला र बालिका विरुद्ध हुने हिंसा अन्त्यका लागी अभियान कार्यक्रम अन्तर्गत बाँके जिल्लाको राप्तीसोनारी गाउँ पालिकाको वडा नं.५,६ र ७ र डुडुवा गाउँपालिको वडा नं.१,२,४र५मा १७ वटा सामुदायिक छलफल केन्द्रको नेतृत्वमा र प्रहरी,शिक्षक,वडा कार्यालय,स्वास्थ्य स्वयमसेविका, सहजकर्ताहरुको सक्रियतामा कार्यक्रम सन्चालन भईरहेको स्याक नेपालका परियोजना संयोजक राम कुमारी चौधरीले जानकारी दिइन् ।

राप्तीसोनारी गाउँपालिकाको वडा नं. ५,को वडा अध्यक्ष झगरु थारुले हस्ताक्षर गर्दै महिला र बालिका माथि हुने हिंसा न्यूनिकरणको लागि गाउँ, टोल,समुदाय र ,सबै जना मिलेर अभियानमा सरिक हुुनु पर्नेमा जोड दिनुभयो ।
राप्ती सोनारी गाउँ पालिकाको वडा नं.७,को वडा सदस्य इलाही गद्धिले मधेशी तथा मुस्लिम समुदायका घर भित्रवाट वाहिर नआउने हिंसा प्रभावित तथा वालविवाह गर्ने महिलाहरु पनि महिलाहिंसा र वाल विवाहको वारेमा जानकारी राख्नु पर्नेमा जोड दिनुभयो । राप्ती सोनारी गाउँपालिकाको वडा नं.६ सिद्धेश्वर मा.वि.सिधनवाँका मा.वि. शिक्षक दिर्घराज बजगाईले घरदैलो हस्ताक्षर अभियान कार्यक्रम प्रभाबकारी बनाउनु पर्ने र स्थानिय सरकार तथा सरोकारवालासँग मिलेर वाल विवाह र महिला हिंसा गर्नेलाई गाउँपालिकाले नीति बनाउनु पर्ने बताउनुभयो । साथै यदि कसैले उमेर नपुगेर वाल विवाह गरेमा छात्रबृतिबाट बंचित गराउने र वडा कार्यालयले विवाह दर्ता नगरी दिने भएमा वाल विवाह र महिला हिंसा कम हुने बताउनु भयो । डुडुवा गाउँपालिकाको वडा नं.१ का प्रहरी निरिक्षक राजेन्द्र नेपालीले घरदैलो हस्ताक्षर गर्दै महिला हिँसा कम गराउनको लागी कम उमेरमा विवाह गर्न बाट रोक्ने र जाड रक्सीको रोकथाम गरेपछि हिंसा कम गर्न सकिन्छ भनेर बताउनु भयो ।
४५ वटा सामुदायिक छलफलको नेतृत्वमा तथा प्रहरी ,शिक्षक, स्वास्थ्य स्वयम सेविका,सहजकर्ता,वडा कार्यालय, सामाजिक परिचालक र महिला र बालिका विरुद्ध हुने हिंसा अन्त्यका अभियान कार्यक्रमका कर्मचारीहरुको सक्रियतामा १,४०० जना अभियानकर्ताहरुको सकृयतामा ७,००० जनाको हस्ताक्षर संकलन तथा प्रतिबद्धता भएको स्याक नेपालको महिला र बालिका विरुद्ध हुने हिंसा अन्त्यका अभियान कार्यक्रमका परियोजना संयोजक राम कुमारी चौधरीले जानकारी दिइन् । महिला र बालिका माथि हुने हिसा अन्त्यका लागी सचेतना फैलाउनको लागी डुडुवा गाउँपालिको वडा नं.१,२,४ र ५ र राप्ती सोनारी गाउँ पालिकाको वडा नं. ५,६ र ७ मा ४५ वटा टोलमा घरदैलो हस्ताक्षर संकलन तथा प्रतिबद्धता कार्यक्रम सम्पन्न भएको स्याक नेपालका कृष्ण गिरीले जानकारी दिए ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाह देव सरकारको ७३ औँ शुभ जन्मोत्सव दिप प्रज्वलन

Next Post

होटल कल्पतरुले गर्‍यो सरसफाई

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Next Post

होटल कल्पतरुले गर्‍यो सरसफाई

गायक तथा एरेन्ज विशाल निरौलाको सांगितिक यात्रा

प्रदेश खेलकुद विकास समितिमा पुनः अध्यक्षको दावी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Clear
6:15 am5:55 pm +0545
Feels like: 22°C
Wind: 3km/h ENE
Humidity: 90%
Pressure: 1011.85mbar
UV index: 0
SunMonTue
31°C / 21°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?