ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

गायक तथा एरेन्ज विशाल निरौलाको सांगितिक यात्रा

जावेद अन्सारी by जावेद अन्सारी
३:२३ मध्यान्ह, असार २३, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

भगतराम थारु

बाँके असार २३ गते । झापा विर्तामोडका गायक तथा म्युजिक एरेन्ज विशाल निरौलाले कलाकारिता क्षेत्रमा हात हालेपछि पुर्वमेचीदेखि पश्चिम महाकालीसम्मका कलाकारहरुसंग चिनाउन सफल भएको बताउनुभयो । गायक तथा एरेन्ज विशाल निरौला हाल काठमाण्डौ स्थित अनामनगरमा रहेको अलङकार डिजिटल स्टुडियोको प्रोप्राईटर भएर काम गर्दै आउनुभएको छ । बदलिदो परिस्थिति अनुसार कलाकारिता क्षेत्रलाई पनि नयाँ रुप दिनको लागि कलाकारिताक्षेत्रलाई रोजेको गायक निरौलाको भनाई छ । कलाकारिता होस या जुनसुकै क्षेत्रमा २ बर्ष पहिले र अहिलेको परिधि धेरै अन्तर रहेको हुनाले समय अनुसार आधुनिक तिर कलाकारिता पेशलाई लैजान जरुरी रहेको यहाँको भनाई छ । जामाना परिवर्तन अनुसार समयलाई त्यही अनुसार बदल्न सक्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । मेरौ लागि जस्तोसुकै गित मिक्सीङ र कम्पोज गर्न सहज भएपनि पहिले र नयाँ आएको पिढिलाई गाह्रो हुन सक्ने उहाँले बताउनुभयो । २०६५ सालदेखि कलाकारिताको क्षेत्रमा लागेको निरौला हालसम्म विभिन्न भाषाभाषीका गित गरेर ८ सय बढि गितहरुमा एरेन्ज, मिक्सीङग, कम्पोज गरिसक्नुभएको छ । निरौलाले थारु भाषाको गित सय बढिमा एरेन्ज, मिक्सिङ गर्नुभएको छ भने सेलोमा १५, भोजपुरीमा २०, हिन्दी, नेपाली, आधुनिक, लोकदोहरी गरि ८ सय बढि गित कम्पोज गरि सकेको उहाँले बताउनुभयो । थारु भाषाको गितमा कम्पोज गर्नुको मजा नै बेग्लै हुन्छ किनभने थारु भाषाको गितले पनि अहिले फड्को मारिसकेको र पछिल्लो समयमा थारु भाषाको गित संगितले मलाई झन सफलता प्राप्त भएको महशुस उहाँले सुनाउनुभयो । निरौलाले भन्नुभयो पहिलेदेखिको मेरो रुचि सांगितिक क्षेत्र रहेको हुनाले सानै उमेर देखि यस क्षेत्रमा हात हाले र सफलता पाएको भाम हुन आएको उहाँको भनाई छ । २ वटा फिल्ममा समेत गायन र एरेन्जको भुमिका खेलिसक्नुभएका निरौलाको ज्यान यो प्रदेशी र नामसारी भन्ने गितले धेरै चर्चा पाएको छ । भर्खरै निर्माण हुन लागको थारु फिल्म थारुगिरीको काममा व्यस्त रहेका निरौला थारुगिरी चलचित्रमा ४ वटा गित समावेश रहेका छन् त्यही गितको एरेन्ज र कम्पोजमा लागिपरेको छु उहाँले भन्नुभयो । बाजा अनुसार गितको फरक फरक शुल्क लाग्ने निरौलाको भनाई छ ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

होटल कल्पतरुले गर्‍यो सरसफाई

Next Post

प्रदेश खेलकुद विकास समितिमा पुनः अध्यक्षको दावी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
Next Post

प्रदेश खेलकुद विकास समितिमा पुनः अध्यक्षको दावी

अविरल वर्षसँगै पहिरोले मैलुङ स्याफ्रु सडक अवरुद्ध

विषादी परीक्षण गर्ने सरकारको निर्णय फिर्ता लिने विषय कसैको पत्रका कारण हैन: मन्त्री बाँस्कोटा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?